कृष्ण किसी कृष्ण किसी
समाज Clock | कृष्ण किसी २ मिनेट पाठ
भक्तपुरको सुधार केन्द्रमा झडप: एकको मृत्यु, पाँच पक्राउ
भक्तपुरको सूर्यविनायक नगरपालिका–१ सिरुटारस्थित उत्साहित सुधार केन्द्रमा भएको झडपमा परी ४१ वर्षीय उमेश खड्गीको मृत्यु भएको छ।
Whatsapp
अर्थ Clock | कृष्ण किसी १ मिनेट पाठ
सहकारी पीडितको बचत फिर्ता सुरु गर्ने पहिलो नगरपालिका भएको मध्यपुर थिमिको दाबी
भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले सहकारी पीडितको बचत रकम फिर्ता गर्न सुरु गर्ने देशकै पहिलो नगरपालिका भएको दाबी गरेको छ।
Whatsapp
समाज Clock | कृष्ण किसी २ मिनेट पाठ
एकै वर्षमा २०२ मिर्गौला प्रत्यारोपण गर्दै धर्मभक्तले रच्यो नयाँ रेकर्ड
भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले पछिल्लो एक आर्थिक वर्षमा २०२ जनाको सफल मिर्गौला प्रत्यारोपण गरी नयाँं रेकर्ड काम गरेको जनाएको छ।
Whatsapp
समाज Clock | कृष्ण किसी ६ मिनेट पाठ
काठमाडौंको नयाँ परिचय बन्दै ‘फल्चा’
काठमाडौं महानगरपालिकाका प्रवक्ता नवीन मानन्धर महानगरले निर्माण गरिरहेका फल्चामा परम्परागत स्वरूपलाई आधुनिक आवश्यकतासँग जोडिएको बताउँछन्।
Whatsapp
समाज Clock | कृष्ण किसी ४ मिनेट पाठ
९३ वर्षपछि खुल्यो भक्तपुरको सिलु महादेव मन्दिर, भक्तजनको भीड
भक्तपुरको ऐतिहासिक तथा पौराणिक महत्त्व बोकेको सिलु महादेव मन्दिर भित्र प्रवेश गर्ने ढोका खुल्ला भएपछि भक्तजनको भीड देखिन थालेको छ।
Whatsapp
शिक्षा Clock | कृष्ण किसी १ मिनेट पाठ
अनाथ तथा विपन्न बालबालिकाले सांगीतिक प्रतिभा प्रस्तुत
अनाथ तथा विपन्न बालबालिकाको प्रतिभा विकास तथा आत्मनिर्भरता प्रवर्द्धन गर्ने उद्देश्यले शनिबार राजधानीमा डिलाइट–२०२६ सातौँ परोपकारी सांगीतिक कार्यक्रम सम्पन्न भएको छ।
Whatsapp
स्वास्थ्य Clock | कृष्ण किसी २ मिनेट पाठ
नेपालमा बढ्दै नसर्ने रोगको जोखिम : ७१ प्रतिशत मृत्युको कारण
नेपालमा नसर्ने रोगबाट हुने मृत्युदर डरलाग्दो रहेको पाइएको छ। तथ्यांक अनुसार हाल नेपालमा दसमध्ये सात जनाको मृत्यु नसर्ने रोगका कारण हुने गरेको तथ्यांक छ।
Whatsapp
समाज Clock | कृष्ण किसी २ मिनेट पाठ
पार्टी सदस्यलाई रेडक्रसमा निषेध
उनले अबदेखि विशुद्ध समाजसेवामा समर्पित र कुनै राजनीतिक दलको सदस्यता नलिएका व्यक्तिका लागि सदस्यता खुला गरिने बताए।
Whatsapp
समाज Clock | कृष्ण किसी २ मिनेट पाठ
२४ वर्षदेखि कमेरोटार जग्गा एकीकरण आयोजनाको कथा उस्तै
योजना सुरु भएको दुई दशकभन्दा बढी समय बितिसक्दा पनि आयोजना अझै पूर्णता नपुग्दा स्थानीयवासी निराश छन् ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस