कृष्ण किसी कृष्ण किसी
समाज Clock | कृष्ण किसी २ मिनेट पाठ
हिउँ खेल्न आउनेहरुबाट भरियो नगरकोट
भक्तपुरकै चर्चित पर्यटकीय गन्तव्यस्थल नगरकोट सुनसान जस्तै भएको वर्षाै भएको थियो। तर शुक्रबार र शनिबार एक्कासी आन्तरिक पर्यटकले भरिभराउ भयो नगरकोट। कारण थियो हिउँ पर्नु।
Whatsapp
समाज Clock | कृष्ण किसी १ मिनेट पाठ
निस्सासिएर तीन महिने बालकको मृत्यु, आमाबुबाको अवस्था गम्भीर
भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं ४ दधिकोट गाम्चामा निस्सासिएर आइतबार तीन महिने बालकको मृत्यु भएको छ। बालकका आमाबुबाको अवस्था भने गम्भीर रहेको प्रहरीले जनाएको छ।
Whatsapp
अर्थ Clock | कृष्ण किसी २ मिनेट पाठ
भक्तपुरे तोरीको तेललाई ब्रान्ड बनाइने
भक्तपुरको लोप हुने अवस्थामा पुगेको परम्परागत तोरीको तेल बनाउने पेसालाई ब्राण्ड बनाउने प्रयास थालिएको छ।
Whatsapp
अर्थ Clock | कृष्ण किसी २ मिनेट पाठ
भक्तपुरे तोरीको तेललाई ब्राण्ड बनाइने
भक्तपुरको लोप हुने अवस्थामा पुगेको परम्परागत तोरीको तेल बनाउने पेशा व्यवसायलाई ब्राण्ड बनाउने प्रयास थालिएको छ।
Whatsapp
समाज Clock | कृष्ण किसी १ मिनेट पाठ
१६ वर्षीया किशोरीले गरिन् आत्महत्या
भक्तपुर नगरपालिका वडा नं. २ व्यासी बस्ने १६ वर्षीया किशोरीले आफ्नै घरमा झुण्डिएर आत्महत्या गरेकी छिन्।
Whatsapp
स्वास्थ्य Clock | कृष्ण किसी १ मिनेट पाठ
भक्तपुरको एउटै नगरपालिकाका २२ जना कर्मचारीमा कोरोना संक्रमण
भक्तपुरको सूर्यविनायक नगरपालिकाका २२ जना कर्मचारीहरुलाई कोरोना लागेको छ। नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत राजेन्द्रप्रसाद कँंडेलसहित २२ जना कर्मचारीहरुलाई कोरोना लागेको नगरपालिकाले जनाएको छ।
Whatsapp
समाज Clock | कृष्ण किसी २ मिनेट पाठ
चर्केका भाडा फुटाउन लगेर मनाइयो छ्याला पुन्ही
घरमा चर्केर बसेका भाडाकुँंडा राख्नाले अशुभ हुने विश्वासकासाथ घरघरमा रहेका माटाका चर्केका भाडाकुँंडा नजिकको चोकहरुमा लगेर फुटाई सोमबार छ्याला पुन्ही मनाइएको छ। स्थानीय नेपाल भाषामा यसलाई छ्याला पुन्हि (मिला पुन्ही) पनि भनिन्छ।
Whatsapp
शिक्षा Clock | कृष्ण किसी ७ मिनेट पाठ
बेलायतमा उत्कृष्ट शिक्षा अनि रोजगारी
बेलायत अध्ययन गर्न जाने विद्यार्थी भिसा लागेको तीन महिनाभित्र बेलायत जानुपर्ने हुन्छ। आफू अध्ययन गर्न जाने विश्वविद्यालयबाट अफरलेटर पाएसँगै नेपालबाट बेलायत जानका लागि अध्ययन अनुमतिपत्र ‘नो अव्जेक्सन लेटर’ लिन सक्छन्। विश्वविद्यालयले लिने अन्तवार्तामा उत्तीर्ण भएका विद्यार्थीले बेलायतमा पढ्न जान ‘स्टुडेन्ट भिसा’ पाउँछन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस