संग्रह
प्रेस पासको दुरुपयोग भए कारबाही
Clock | नागरिक १ मिनेट पाठ
प्रेस पासको दुरुपयोग भए कारबाही
प्रेस काउन्सिल नेपालले प्रेस पास तथा प्रेस ज्याकटेको दुरुपयोग गरी आपराधिक तथा भ्रमपूर्ण कार्यसमेत हुन थालेकाले त्यस्ता गैह्रव्यावसायिक नरोकिए कानूनी कारबाही गरिने जनाएको छ।
Whatsapp
साना लगानीका मिडियालाई निशुल्क इन्टरनेटको व्यवस्था गर्नुपर्ने
Clock | नागरिक १ मिनेट पाठ
साना लगानीका मिडियालाई निशुल्क इन्टरनेटको व्यवस्था गर्नुपर्ने
अध्यक्ष बस्नेतले अनलाईन, युट्युव जस्ता नयाँ मिडियालाई अधिकतम उपयोग गर्न र जनताको पक्षमा सुचना प्रवाह गर्नतर्फ ध्यान केन्द्रीत हुनुपर्ने बताए।
Whatsapp
स्थानीय तह निर्वाचन नमूना बनाऔँ!
Clock | नागरिक ४ मिनेट पाठ
स्थानीय तह निर्वाचन नमूना बनाऔँ!
निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन स्वच्छ र स्वतन्त्र तुल्याउन तथा मतदाताको सहभागिता बढाउन सूचना र प्रसारणका माध्यमद्वारा गर्न सकिने कार्यबारे छलफल गरेको छ।
Whatsapp
प्रेस काउन्सिलले निर्णय नसच्याए अवज्ञा गर्ने चेतावनी
Clock | नागरिक ५ मिनेट पाठ
प्रेस काउन्सिलले निर्णय नसच्याए अवज्ञा गर्ने चेतावनी
प्रेस काउन्सिल नेपालको २४ घण्टे स्पष्टीकरण पत्र सोमबार नागरिक दैनिकका प्रधानसम्पादक लुइँटेललाई प्राप्त भएको थियो।
Whatsapp
आयोग र काउन्सिलप्रति अपेक्षा
आयोग र काउन्सिलप्रति अपेक्षा
प्रेसको अनुगमन गर्ने नाममा यतिबेला निर्वाचन आयोग र प्रेस काउन्सिल नेपालको प्रतिस्पर्धा भइरहेको छ। सम्पादकका नाममा २४ घन्टे पुर्जी काट्दा यी संस्थाको गरिमा बढेको छ वा घटेको छ, आफैले जान्ने कुरा हो।
Whatsapp
निर्वाचनमा प्रेसमाथि मनोवैज्ञानिक त्रास
निर्वाचनमा प्रेसमाथि मनोवैज्ञानिक त्रास
प्रेस काउन्सिल नेपालले कात्तिक ३ मा एउटा कार्टुन छापेको थियो– ‘कल केपी बा !’ नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले विभिन्न व्यक्तिसँग टेलिफोनमा कुराकानी गर्न आह्वान गरेपछि वरिष्ठ कार्टुनिस्ट रविन सायमिले उक्त कार्टुन बनाएका थिए।
Whatsapp
भ्रामक समाचारप्रति प्रेस काउन्सिलको ध्यानाकर्षण
Clock | नागरिक १ मिनेट पाठ
भ्रामक समाचारप्रति प्रेस काउन्सिलको ध्यानाकर्षण
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई प्रभावित पार्ने गरी सामाजिक सञ्जालबाट अफवाहपूर्ण सूचना सम्प्रेसित भएकोप्रति प्रेस काउन्सिल नेपालले ध्यानाकर्षण भएको जनाएको छ।
Whatsapp
आचारसंहिता उल्लंघन गर्ने ४५ सञ्चारमाध्यम कारबाहीमा
Clock | नागरिक १ मिनेट पाठ
आचारसंहिता उल्लंघन गर्ने ४५ सञ्चारमाध्यम कारबाहीमा
यस्तै काउन्सिलले अदालतमा विचाराधीन मुद्दालाई प्रभाव पार्ने किसिमले सामग्री सम्प्रेषण गर्ने तनहुँबाट प्रकाशित प्रादेशिक खबर दैनिकसँग २४ घण्टे स्पष्टीकरण माग गरिएको जनाइएको छ।
Whatsapp
हुलाक सेवाको संरचनालाई परिवर्तन गर्न लागिएको छ-सञ्चारमन्त्री शर्मा
Clock | नागरिक १ मिनेट पाठ
हुलाक सेवाको संरचनालाई परिवर्तन गर्न लागिएको छ-सञ्चारमन्त्री शर्मा
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले हुलाक सेवाको परम्परागत संरचनालाई परिवर्तन गर्न लागिएको जानकारी दिएकी छिन्।
Whatsapp
सामाजिक सञ्जाल व्यवस्थापनका लागि सचेतना बढाउन जोड
Clock | नागरिक २ मिनेट पाठ
सामाजिक सञ्जाल व्यवस्थापनका लागि सचेतना बढाउन जोड
प्रेस काउन्सिल नेपालले भक्तपुरमा दुई दिनसम्म आयोजना गरेको सम्पादक सम्वाद कार्यक्रमले पत्रकारितामा बढ्दो सामाजिक सञ्जाल दुरुपयोगको व्यवस्थापनका लागि सचेतना बढाउनुपर्ने निष्कर्ष निकालेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस