संग्रह
भारतीय कन्टेनरले महामारी फैलाउन सक्ने त्रास
Clock | रासस १० मिनेट पाठ
भारतीय कन्टेनरले महामारी फैलाउन सक्ने त्रास
खाद्यान्न, तरकारी र फलफूल बोकेर भारतबाट आउने कन्टेनरका कारण रुपन्देहीमा कोरोना संक्रमणको जोखिम बढेको छ । दैनिक करीब १६० भैरहवा भन्सार कार्यालयमा भित्रिने कन्टेनर तथा ट्रकका कारण महामारी फैलिने सक्ने भन्दै सीमा क्षेत्रका स्थानीयवासी त्रसित बनेका छन् ।
Whatsapp
प्रदेश ५ मा २३ जना संक्रमित थपिए, संक्रमित संख्या ९३ पुग्यो
Clock | रेखा भुसाल १० मिनेट पाठ
प्रदेश ५ मा २३ जना संक्रमित थपिए, संक्रमित संख्या ९३ पुग्यो
प्रदेश न. ५ का ४ जिल्लामा बुधबार कोरोनाका २३ जना नयाँ संक्रमित थपिएका छन् । ४ र १० बर्षका बालिका सहित महिला र सुरक्षाकर्मीलाइ समेत कोरोना संक्रमण देखिएको छ । बुधबार रुपन्देहीमा दुइ बालिका सहित १२ जना, कपिलवस्तुमा चार जना सुरक्षाकर्मी सहित ९ जना र बाँके र नवलपरासीमा एक/एक जना संक्रमित फेला परेका हुन् ।
Whatsapp
बाँकेका अबैध नाकाबाट साढे चार सय भित्रिए
Clock | अर्जुन ओली १० मिनेट पाठ
बाँकेका अबैध नाकाबाट साढे चार सय भित्रिए
बाँकेको विभिन्न अबैध नाकाबाट ४ सय ४७ जना नेपाली नागरिक प्रवेश भएका छन् । सबैभन्दा बढी जिल्लाको राप्तीपारी नरैनापुरका नाकाबाट भित्रिएका छन् । उक्त नाकाबाट ३ सय ७३ जना प्रवेश भएका छन् । नरैनापुर गाउँपालिका अध्यक्ष ईस्तियाक अहमद शाहले सिमाबाट प्रवेश भएर आएका ३ सय ७३ जनालाई ८ वटा क्वारेन्टाइनमा राखिएको बताए । ‘केहीदिन अघि सीमापारी आएर बसेका थिए, उनीहरुलाई ल्याएर क्वारेन्टाइनमा राखेका छौं,’ अध्यक्ष शाहले भने ।
Whatsapp
बाँकेका अस्पतालमा कोरोना उपचार
Clock | अर्जुन ओली १० मिनेट पाठ
बाँकेका अस्पतालमा कोरोना उपचार
नेपालगन्जमा पहिलो कोरोना संक्रमित फेला परेको दुई साता पुग्दा अहिलेसम्म संक्रमितको संख्या २५ पुगिसकेको छ । पहिलो संक्रमित नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ७ का ६० बर्षिय ब्यक्तिको कन्ट्रयाक्ट ट्रेसिङमार्फत नेपालगन्ज–८ निवासी २४ जना संक्रमित फेला परेका हुन् ।
Whatsapp
संक्रमितको संख्या बढेसँगै उपचारमा समस्या, तयारी सुस्त
Clock | रेखा भुसाल १० मिनेट पाठ
संक्रमितको संख्या बढेसँगै उपचारमा समस्या, तयारी सुस्त
प्रदेश नं. ५ मा संक्रमितको संख्या बढ्दै छ । अहिले सम्म ९३ जना संक्रमित देखिएका हुन् । एक जना निको भएर घर गएका छन् । ९२ जना मध्ये ८२ जनालाई अस्पताल ल्याइएपनि बेड अभावमा १० जना संक्रमितलाई अहिले सम्म अस्पताल ल्याइएको छैन् ।
Whatsapp
प्रदेश ५  मा ६ महिनालाइ पुग्ने खाद्यान्न मौज्दात
Clock | रेखा भुसाल १० मिनेट पाठ
प्रदेश ५ मा ६ महिनालाइ पुग्ने खाद्यान्न मौज्दात
प्रदेश ५ मा ६ महिनासम्मका लागि खाद्यान्नको प्रयाप्त मौज्दात रहेको प्रदेश सरकारले जनाएको छ । लकडाउन लम्बिँदै र संक्रमितको सख्या थपिदै जाँदा खाद्यान्न अभाव हुन सक्नेप्रति सरोकारावालाले चिन्ता व्यक्त गरेका छन् । तर प्रदेश सरकारले भने ६ महिनाका लागि खाद्यान्नको अभाव नहुने जनाएको छ ।
Whatsapp
रुपन्देही र बाँकेमा ४ सय आइसोलेसन बेड थपिने
Clock | रेखा भुसाल १० मिनेट पाठ
रुपन्देही र बाँकेमा ४ सय आइसोलेसन बेड थपिने
कोभिड-१९ का बिरामीको संख्या थपिदै गएपछि प्रदेश सरकारले आइसोलेसन अस्पतालको क्षमता बढाउने भएको छ । बिहीबार बसेको मन्त्रीपरिषदको बैठकले बुटवल, भैरहाव र बाँकेमा थप ४ सय बेड क्षमता बिस्तार गर्ने निर्णय गरेको हो ।
Whatsapp
कोभिड विशेष कृषि कार्यक्रमका लागि ५१ करोड
Clock | रेखा भुसाल १० मिनेट पाठ
कोभिड विशेष कृषि कार्यक्रमका लागि ५१ करोड
प्रदेश सरकारले कोभिड-१९ बाट प्रभावित किसानका लागि राहत र अनुदानसहितको विशेष कार्यक्रम ल्याएको छ । कोभिड-१९ विशेष कृषि कार्यक्रम अन्तरगत ५१ करोड १४ लाख रकम कृषि क्षेत्रमा खर्च गर्ने निर्णय बिहीबारको मन्त्रीपरिषद बैठले गरेको हो । सो रकम चालु आर्थिक वर्ष भित्रै खर्च गरीसक्ने गरी योजना बनाइएको छ । कार्यक्रम अन्तर्गत कृषि एम्बुलेन्स परिचालनमा ३४ लाख छुट्याइएको छ ।
Whatsapp
लकडाउनमा किसानलाई धानको 'वियाड' राख्न चटारो (फोटो फिचर)
लकडाउनमा किसानलाई धानको 'वियाड' राख्न चटारो (फोटो फिचर)
राजापुर नगरपालिका–१० का राम लौटन चौधरीलाई धान बियाड राख्ने चटारो छ । जेठ दोस्रो हप्ता सम्म धान बियाड राख्न नसके हिउदे बालीमा हानी हुने सक्ने भन्दै परिवार ८ जना सदस्यनै बिहानै खेतमा पुगिसक्छन् । बन्दा बन्दी भएको अवस्थामा धौ धौ धानको बियाड पाएको उनले सुनाए ।
Whatsapp
‘वाटरपार्क’ निर्माणको काम शुरु
Clock | रासस १० मिनेट पाठ
‘वाटरपार्क’ निर्माणको काम शुरु
लकडाउनका आधारभूत मापदण्ड पालना गर्दै स्थानीय श्रमिकको प्रयोग गरी यहाँ वाटरपार्क सौन्दर्य अभिवृद्धिको काम शुरु गरिएको छ । केही दिनअघि नेपालगञ्ज उपमहानगरपालिकाले लकडाउनका कारण समस्यामा परेका विपन्न समुदायका नागरिकलाई राहतका सट्टा उपभोक्ता समितिमार्फत रोजगार दिने निर्णय गरेअनुसार वाटरपार्कमा पहिलो दिनमा ५१ जनाले काम पाएका छन् ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस