संग्रह
पाठ्यक्रम विकास केन्द्रमा अख्तियारको छापा
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पाठ्यक्रम विकास केन्द्रमा छापा मारेको छ । निजी पुस्तक प्रकाशकहरूले पाठ्यक्रम विकास केन्द्रको स्वीकृत बेगर नै पाठ्यक्रमको लोगो प्रयोग गरेर लकडाउनकै अवधिमा कक्षा एकको थप पाठ्यपुस्तक बजारमा बिक्री–वितरण गरिहेका बेला अख्तियारले छापा मारेको हो ।
सेन्ट जेभियर्ससहित २० विद्यालयलाई पाठ्यक्रम विकास केन्द्रले सोध्यो स्पष्टीकरण
कमिसनको चक्करमा अनावश्यक नयाँ किताब किन्न लगाइ अभिभवाकलाई आर्थिक भार र विद्यार्थीलाई मानसिक तनाब दिने निजी विद्यालयहरुलाई पाठ्यक्रम विकास केन्द्रले स्पष्टीकरण सोधेको छ।
अनुमति बिना कक्षा १२ को पुस्तक छाप्ने प्रकाशन गृहलाई कारबाही
पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक अणप्रसाद न्यौपानेले केन्द्रले आइतबार बजार अनुगमन थालेको र उक्त अनुगमनमा अस्मिता प्रकाशन एन्ड डिस्ट्री ब्युटर्सको डिपो तथा विभिन्न छापाखानाहरुबाट विभिन्न विषयका पाठ्यसामाग्रीहरु अवैध रुपमा छपाई गरेको फेला परेको जनाए।
कक्षा १२ मा दुईभन्दा बढी विषयमा ग्रेड वृद्धि परीक्षा दिन पाइने
पाठ्यक्रम विकास केन्द्रले कक्षा १२ को परीक्षा प्रणालीलाई खुकुलो बनाउन लागेको छ।