संग्रह
नेपालगन्जमा कोरोना संक्रमण तीव्र
कोरोना भाइरसका नयाँ संक्रमित बढिरहँदा पनि नेपाल–भारत सीमाबाट निर्वाध आवतजावत चलिरहेको छ। भारतमा उच्च रुपले कोरोना फैलिँदा पनि स्थानीय प्रशासनले सीमा क्षेत्रमा सर्वसाधारणलाई आवतजावत गर्न रोक लगाएको छैन। नयाँ वर्ष र चैते दसैं मनाउन भारतबाट ठूलो संख्यामा नेपाली नागरिक आइरहेका छन्।
नेपालगन्जका विद्यालयमा फैलियो संक्रमण, १४ जना शिक्षक र विद्यार्थीलाई कोरोना पुष्टी
नेपालगन्जमा तीव्र रुपले फैलिएको कोरोना संक्रमणको असर यहाँका विद्यालयहरुमा देखिएको छ। नेपालगन्जका करिव आधा दर्जन विद्यालयमा शिक्षक र विद्यार्थी गरी १४ जनालाई कोरोना संक्रमण पुष्टी भएको हो।
नेपालगन्जमा कोरोना संक्रमण तीव्रः युवकको बोल्दा बोल्दै मृत्यु, शिक्षिकाको मृत्यु ‘शंकास्पद’
नेपालगन्जमा तीव्र रुपले फैलिएको कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या दिनहुँ बढ्दो क्रममा छ। दोस्रो चरणमा देखा परेको कडा खालको भाईरसका कारण संक्रमितको छोटो समयमै मृत्यु हुने गरेको पाइएको छ। संक्रमितको छोटो समयमै मृत्यु हुने क्रम बढेपछि नेपालगन्जवासी थप त्रसित भइरहेका छन्।
नेपालगन्जमा काेराेना संक्रमण नियन्त्रणबाहिर
नेपालगन्जमा दोस्रो चरणमा फैलिएको कोरोना संक्रमण नियन्त्रणबाहिर जान थालेको छ।
नेपालगन्जमा संक्रमण भयावह
समुदायमा फैलिएको संक्रमण नियन्त्रणमा आउन नसकेपछि स्थानीय प्रशासनले नेपालगन्ज उपमहानगर क्षेत्रलाई बुधबार रातिदेखि ‘लकडाउन’ गरिसकेको छ। तर पनि संक्रमण नियन्त्रणभन्दा बाहिर गइरहेको छ। स्थानीय प्रशासनले गरेको लकडाउनलाई आम नागरिकले पूर्णरूपले पालना गरेका छैनन् ।
बर्दियामा ९ जनाको मृत्यु
नेपालगन्जस्थित भेरी र कोहलपुरमा कोभिड अस्पतालमा उपचारको क्रममाा रहेका संक्रमित मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय जनाएको छ।
नेपालगन्जका युवा काफ्लेलाई ‘कन्जरभेसन अवार्ड’
नेपालगन्ज उपमहानगरपालिका १९ निवासी काफ्लेलाई विश्व वन्यजन्तु कोष (डब्लुडब्लुएफ)नेपालले वातावरण संरक्षणमा उत्कृष्ट काम गरेको भन्दै बुधबार भर्चुअल प्रविधीमार्फत् नगद ५० हजारसहित उक्त अवार्ड प्रदान गरेको हो।
इस्लाम धर्मावलम्बीले पनि लगाए भाइटीका
मुस्लिम समुदायका ठूला पर्वहरु पनि हिन्दू समुदायले मनाउने गर्छन्। पहाडी, मधेसी, हिन्दू, मुस्लिमलगायतका धार्मिक विविधता भएको नेपालगन्जलाई सामाजिक, धार्मिक तथा सांस्कृतिक सद्भावको सहर पनि भनिन्छ।
सुशिल कोइरालाको सम्झनामा शालिक र पार्क निर्माण गर्न पहल
पुर्वप्रधानमन्त्री स्वर्गिय सुशिल कोइरालाको सम्झनामा गृहनगर नेपालगन्जमा शालिकसहितको स्मृति पार्क निर्माण गर्न पहल थालिएको छ।
नेपालगन्जको नीति तथा कार्यक्रम: पुरानै कार्यक्रमको निरन्तरता
शनिबार आगामी आर्थिक वर्ष २०८०/०८१ को प्रस्तुत नीति तथा कार्यक्रममा पनि हुबहु सोही कार्यक्रम ल्याएको छ।