संग्रह
माओवादीमा रुपान्तरण प्रस्ताव
माओवादीले बहुपदीय संरचनासहितको २९९ सदस्यीय केन्द्रीय समिति प्रस्ताव गरेको छ। जसमा अध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव र सचिव पदाधिकारीका रुपमा रहनेछन्।
कास्कीः नेकपा माओवादी कमजोर भएकै हो त?
सबै राजनीतिक दलले महानगरसँगै कास्कीका चार गाँउपालिकामा उम्मेदवारको टुंगो लगाईसकेका छन्। महानगरको २८ वटा वडामा वडाध्यक्षमा माओवादी केन्द्रले उम्मेदवारी दर्ता गराएको छ। बाँकी पाँच वडामा भने प्रमुख पदमा उम्मेदवारी दिएको छैन्। सदस्यहरुमा मात्रै उम्मेदवारी दिएको छ।
बन्दुक छाडेर नौमतीमा रमाउँदै दीपेन्द्र
तत्कालीन नेकपा माओवादीले सञ्चालन गरेको सशस्त्र युद्धमा लागेर मर्न र मार्न तयार भएका दीपेन्द्र परियार अहिले परम्परागत पन्चे र नौमती बाजा बजाउँदै संरक्षण अभियानमा लागेका छन्।
शान्ति प्रक्रियाको विश्वसन्देश
सत्ता र शक्तिका लागि विश्वमा ठुल्ठुला हिंसा भएका छन् तर तत्कालीन राजा ज्ञानेन्द्रको सहज गद्दी त्याग, नेपालको शान्ति प्रक्रिया र परिवर्तन विश्वकै लागि उदाहरणीय घटना हुन्।