संग्रह
वामदेवले भने: म एमालेमै छु, समाजवादीमा मेरो तस्बिर किन राखियो
वामदेवले भने: म एमालेमै छु, समाजवादीमा मेरो तस्बिर किन राखियो
गौतमका स्वकीय सचिव दीपक टमाटाले आइतबार विज्ञप्ति जारी गर्दै एमाले नेतृत्वको कार्यशैलीप्रति लामो समयदेखि मतभेद राख्दै आए पनि गौतम एमालेमै रहेको जनाएका छन्। नेकपा एकीकृत समाजवादीको ब्यानरमा झलनाथ खनाल र माधव नेपालसँगै बामदेवको तस्बिर राखेर शनिवारदेखि समाजिक सञ्जालमा प्रचार गरिएको थियो।
Whatsapp
ताप्लेजुङमा जिसस उपप्रमुखसहित ९ जनाले गरे नेकपा एकीकृत समाजवादीको पक्षमा सनाखत
ताप्लेजुङमा जिसस उपप्रमुखसहित ९ जनाले गरे नेकपा एकीकृत समाजवादीको पक्षमा सनाखत
ताप्लेजुङमा जिल्ला समन्वय समितिका उपप्रमुख देवीमाया नेपालीसहित स्थानीय तहका ९ जनाले आइतबार नेपाल कम्युनिष्ट पार्टी(एकीकृत समाजवादी)का पक्षमा सनाखत गरेका छन्। सनाखत गर्नेमा अधिकाँश मेरिङ्देन गाउँपालिकाका रहेका छन्।
Whatsapp
नेपालको प्रस्ताव: चुनावसम्मै गठबन्धन
नेपालको प्रस्ताव: चुनावसम्मै गठबन्धन
वाम लोकतान्त्रिक समीकरणमा सामेल दलहरूको वर्गाधार र वर्गचरित्र फरकफरक भए पनि यिनीहरूले लोकतन्त्रको रक्षा गर्ने र मुलुकमा राजनीतिक स्थिरता कायम गर्ने सवालमा सहमत भएर मोर्चाबन्दी गरी सहकार्य गरिरहेको नेपालले उल्लेख गरेका छन्।
Whatsapp
एमसिसी सार्ने पक्षमा अध्यक्ष नेपाल
एमसिसी सार्ने पक्षमा अध्यक्ष नेपाल
सरकारलाई नेतृत्व गरेको नेपाली कांग्रेससँग सत्ता साझेदारी जोगाउन सचेत देखिएका अध्यक्ष नेपाल एमसिसीको बारेमा निकै सावधानीपूर्वक र पक्ष वा विपक्षमा नदेखिने गरी आफ्नो धारणा राखे।
Whatsapp
एमसिसीमा ओलीले भ्रम सिर्जना गरेः नेपाल
एमसिसीमा ओलीले भ्रम सिर्जना गरेः नेपाल
‘विकास परियोजना भनेर ल्याइएको विषयलाई तत्कालीन अर्थमन्त्री युवराज खतिवडाद्वारा सदनमा पुर्‍याउने काम भयो। यसभन्दा अगाडि कुनै पनि विकास आयोजनासम्बन्धी वैदेशिक सहयोग सम्झौता संसद्बाट अनुमोदन गराउने काम गरिएको थिएन।
Whatsapp
३० वैशाखको निर्वाचनले प्रतिगामीलाई दण्डित गर्छः माधव नेपाल
Clock | नागरिक १ मिनेट पाठ
३० वैशाखको निर्वाचनले प्रतिगामीलाई दण्डित गर्छः माधव नेपाल
प्रगतिशीलहरूलाई भने निर्वाचनमार्फत जनताले पुरस्कृत गर्ने उनको विश्वास छ।
Whatsapp
मतदाताको मन जितेर उम्मेदवार छान्न घरदैलो
मतदाताको मन जितेर उम्मेदवार छान्न घरदैलो
स्थानीय तहको निर्वाचन नजिकिँदै आउँदा जिल्लाको विकट हिमाली बस्ती तिप्लिङका नेता जीवन तामाङ र मेन घले कार्यकर्तासहित शुक्रबार सेर्तुङ पुगे। रुविभ्याली–१ र २ का नेकपा एकीकृत समाजवादीका नेता–कार्यकर्ता, मतदाता करिब ४ घण्टा पैदल हिँडेर ३ नम्बर वडामा पर्ने सेर्तुङमा चुनावी प्रचार र सभा गर्न पुगेका हुन्।
Whatsapp
पैसा बाँड्ने र भोजभतेर गर्नेतिर निर्वाचन आयोगको ध्यान पुगेनः अध्यक्ष नेपाल
Clock | नागरिक १ मिनेट पाठ
पैसा बाँड्ने र भोजभतेर गर्नेतिर निर्वाचन आयोगको ध्यान पुगेनः अध्यक्ष नेपाल
नेकपा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले सदरमुकाम गौर स्थित श्री राम जानकी कन्या प्राबी मतदान केन्द्रमा मतदान गरेका छन्।
Whatsapp
गठबन्धनप्रति अध्यक्ष नेपाल असन्तुष्ट
Clock | नागरिक १ मिनेट पाठ
गठबन्धनप्रति अध्यक्ष नेपाल असन्तुष्ट
अध्यक्ष नेपालले स्थानीय तह निर्वाचनमा नेकपा एसले अपेक्षा गरेअनुसार मतपरिणाम नआएको औंल्याए। यसबाट गठबन्धनभित्रका दलहरूले आफ्नो पार्टीसँग सहकार्य गर्न नचाहेको संकेत मिलेको उनको भनाइ थियो।
Whatsapp
५ हजार मत गणना गर्न बाँकी छँदै पोखराको मेयरमा धनराज विजयी
५ हजार मत गणना गर्न बाँकी छँदै पोखराको मेयरमा धनराज विजयी
पोखरा महानगरपालिकाको मेयरमा नेकपा एकीकृत समाजवादीका उम्मेदवार धनराज आचार्य विजयी भएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस