संग्रह
नीति तथा कार्यक्रम : खेलकुद पुर्वाधारमा निरन्तरता, नवौं राष्ट्रिय खेलकुद यो वर्ष हुनेमा अन्यौल
Clock | धन बस्नेत १० मिनेट पाठ
नीति तथा कार्यक्रम : खेलकुद पुर्वाधारमा निरन्तरता, नवौं राष्ट्रिय खेलकुद यो वर्ष हुनेमा अन्यौल
प्रत्येक दुई/दुई वर्षमा राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्ने सरकारको नीति छ । त्यही नीति अनुसार यही साल फागुनमा गण्डकी प्रदेशको राजधानी पोखरामा नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजनाको जिम्मेवारी छ । सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता पुर्वाञ्चलमा आयोजना गरियो । त्यसको दुईवर्षपछि आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता बाँके(नेपालगन्ज)मा आयोजना गरिएको थियो ।
Whatsapp
‘नीति तथा कार्यक्रम नीतिविहीन’
‘नीति तथा कार्यक्रम नीतिविहीन’
सरकारको नीति तथा कार्यक्रम प्रति विभिन्न राजनीतिक दलका नेताले विभिन्न प्रतिक्रिया दिँदै नीतिविहीनको नीति तथा कार्यक्रम भनेका छन् । शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले प्रस्तुत गरेको सरकारको नीति तथा कार्यक्रममा प्रमुख प्रतिपक्षी दल कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नीति तथा कार्यक्रमले समेट्नुपर्ने विषयलाई नसमेटेको बताए ।
Whatsapp
‘साक्षर नेपाल’ घोषणा, ११ वर्षदेखि निरन्तरता,अझै पूर्ण भएन
Clock | रुबी रौनियार १० मिनेट पाठ
‘साक्षर नेपाल’ घोषणा, ११ वर्षदेखि निरन्तरता,अझै पूर्ण भएन
सरकारले आफ्नो हरेक नीति तथा कार्यक्रममा वर्षेनी ‘साक्षर नेपाल’ घोषणा गर्ने प्राथमिकताका साथ भन्दै आएको ११ वर्ष भयो तर ‘साक्षर नेपाल’ अझै घोषणा गर्न सकेको छैन । नीति तथा कार्यक्रम २०७७/७८मा पनि राष्ट्रपति वद्यादेवी भण्डारीले ‘साक्षर नेपाल’ घोषणा गरिने शिक्षा क्षेत्रको सवालमा नीति प्रस्तुत गरीन् । प्रत्येक सरकारले आफ्नो नीति तथा कार्यक्रममा साक्षर नेपाल घोषणा गर्ने नीति प्राथमिकताका तसाथ राखे पनि त्यो प्रभावकारी भने देखिएको छैन ।
Whatsapp
शैक्षिक सुधारका लागि सरकारको योजना : उच्च गतिको इन्टरनेट सेवादेखि अनुसन्धानमूलक शिक्षासम्म
Clock | मञ्जु गाैतम १० मिनेट पाठ
शैक्षिक सुधारका लागि सरकारको योजना : उच्च गतिको इन्टरनेट सेवादेखि अनुसन्धानमूलक शिक्षासम्म
सरकारले शिक्षाको क्षेत्रमा सुधार ल्याउने र विद्यार्थीलाई गुणस्तरीय तथा प्राविधिक शिक्षा प्रदान गर्ने गरी नीति तथा कार्यक्रम ल्याएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार संघीय संसदमा पेश गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा प्रस्तुत गरेको शैक्षिक योजनामा सरकारले आगामी आर्थिक वर्षमा साक्षर नेपाल घोषणा गर्ने बताइएको छ ।
Whatsapp
उत्तर र दक्षिणका रेलमार्ग सुरु
Clock | नागरिक संवाददाता १० मिनेट पाठ
उत्तर र दक्षिणका रेलमार्ग सुरु
विरगन्जदेखि काठमाडौंसम्मको रेलले भारतसँग र रसुवागढीदेखि काठमाडौंसम्मको रेलले चीन जोड्ने अधिकारीहरूले बताउँदै आएका छन् । भौगोलिक अवस्थाले गर्दा ती रेलमार्गको निर्माण कार्य सुरु हुने÷नहुनेबारे अन्योल भइरहेको बेला सरकारले आगामी वर्षदेखि नै दुई ठूला आयोजना अघि बढाउने निर्णय गरेको हो ।
Whatsapp
निर्यातमूलक उद्योगलाई प्राथमिकता
Clock | नागरिक संवाददाता १० मिनेट पाठ
निर्यातमूलक उद्योगलाई प्राथमिकता
सरकारले आगामी वर्षको बजेटमा निर्यातमूलक उद्योगलाई प्राथमिकता दिने भएको छ । मुलुकमा ठूलो व्यापार घाटा भइरहेको अवस्थामा स्वदेशी उत्पादन वृद्धि गरेर निर्यात गर्न निर्यातजन्य उद्योगलाई प्राथमकिता दिने राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार संसदमा प्रस्तुत गरेको आगामी आर्थिक वर्ष ०७७/७८ को नीति तथा कार्यक्रममा उल्लेख छ ।
Whatsapp
कृषि पूर्वाधारमा लगानी
Clock | दिलीप पौडेल १० मिनेट पाठ
कृषि पूर्वाधारमा लगानी
सरकारले कृषि पूर्वाधारमा ठूलो लगानी गर्ने घोषणा गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार संसद्मा प्रस्तुत गरेको आगामी आर्थिक वर्ष ०७७/७८ को नीति तथा कार्यक्रममा कृषिको आधुनिकीकरण र व्यवसायीकरण गर्न ठूलो मात्रामा लगानी गर्ने उल्लेख छ ।
Whatsapp
बेरोजगारको चाप थेग्न घुम्ती तालिम
Clock | रुद्र खड्का १० मिनेट पाठ
बेरोजगारको चाप थेग्न घुम्ती तालिम
उनले कोरोना भाइरसका कारण रोजगारीको चाप बढ्न सक्नेतर्फ सरकार सजग रहेको बताइन् । विश्वव्यापी महामारीको रूप लिइरहेको कोरोना भाइरसका कारण एकातिर आन्तरिक श्रम बजार खुम्चने र अर्कोतर्फ विदेशमा रहेका नेपालीले रोजगारी गुमाउने अनुमान छ ।
Whatsapp
पर्यटनमा पुरुत्थान र दिगो कार्यक्रम
Clock | नागरिक १० मिनेट पाठ
पर्यटनमा पुरुत्थान र दिगो कार्यक्रम
सरकारले कोभिड–१९ तथा बाह्य प्रभावले पर्यटन क्षेत्रमा परेको प्रभाव अध्ययन गरी पुनरुत्थान लगायत दिगो पर्यटनका कार्यक्रम ल्याउने जनाएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले सार्वजनिक गरेको सरकारको नीति तथा कार्यक्रममा आर्थिक वर्ष ०७७/७८ भित्र निमार्णाधीन दुई अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गरिने उल्लेख छ ।
Whatsapp
नीति तथा कार्यक्रम : निजी क्षेत्र निराश
Clock | दिलीप पौडेल १० मिनेट पाठ
नीति तथा कार्यक्रम : निजी क्षेत्र निराश
लकडाउन सुरु भएदेखि नै अर्थतन्त्रलाई चलायमान बनाउन अर्थतन्त्र पुनरुत्थान राहात प्याकेज ल्याउनुपर्छ भनेर लबिङ गर्दै आएको निजी क्षेत्र सरकारको नीति तथा कार्यक्रमबाट निराश देखिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार संसद्मा प्रस्तुत गरेको आगामी आर्थिक वर्ष ०७७/७८ को नीति तथा कार्यक्रमबाट कोभिड १९ को असरले थला परेको निजी क्षेत्रलाई आशा जगाउन नसकेको उद्योगी, व्यवसायीले टिप्पणी गरेका छन् ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस