संग्रह
दरार मेटाउने प्रयासमा दाहाल–भट्टराई
Clock | भुवन शर्मा ३ मिनेट पाठ
दरार मेटाउने प्रयासमा दाहाल–भट्टराई
नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईसँग पटकपटक भेटघाट गरेको खुल्न आएको छ । यसबाट दाहालले भट्टराईसँगको पुरानो सम्बन्धलाई पुनः दोहोर्‍याउन खोजेको प्रस्ट हुन्छ । अहिले अलगअलग दलमा भए पनि यी दुवै नेता शीर्ष स्थानमा छन् ।
Whatsapp
लरियट्स एन्ड लिडर्स शिखर सम्मेलन स्थगित
Clock | रेखा भुसाल ४ मिनेट पाठ
लरियट्स एन्ड लिडर्स शिखर सम्मेलन स्थगित
बुद्ध जन्मस्थल लुम्बिनीमा गर्न लागिएको अन्तर्राष्ट्रिय शिखर सम्मेलन स्थगित भएको छ।
Whatsapp
निरन्तर संवादमा केपी र शेखर
निरन्तर संवादमा केपी र शेखर
प्रधानमन्त्री पुष्पकमल दाहालले नयाँ सत्ता समीकरण बनाउनुको उद्देश्य सबै वामपन्थी शक्तिलाई नजिक ल्याउनु रहेको बताइरहे पनि सत्ता साझेदार एमाले अध्यक्ष केपी शर्मा ओली र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका नेता शेखर कोइराला निरन्तर संवादमा छन्।
Whatsapp
नयाँ सत्ता समीकरणलाई कमजोर हुन दिँदैनौं : ओली
Clock | नागरिक १ मिनेट पाठ
नयाँ सत्ता समीकरणलाई कमजोर हुन दिँदैनौं : ओली
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सत्ता समीकरणलाई कमजोर हुन नदिइने बताएका छन्।
Whatsapp
नेताहरुको छलफल सामान्य हो, नयाँ गठबन्धन परिवर्तन हुँदैन : नेता खनाल
Clock | नागरिक १ मिनेट पाठ
नेताहरुको छलफल सामान्य हो, नयाँ गठबन्धन परिवर्तन हुँदैन : नेता खनाल
नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले वर्तमान सत्ता गठबन्धनका दलहरुको समीकरण परिवर्तन नहुने बताएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस