संग्रह
ओली नसच्चिए आन्दोलनको आँधी
Clock | वसन्त खड्का ६ मिनेट पाठ
ओली नसच्चिए आन्दोलनको आँधी
प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानविपरीत संघीय संसद्को प्रतिनिधिसभा विघटन गरेर मुलुकमा प्रतिक्रान्ति र प्रतिगमन निम्त्याएको आरोप नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहले लगाएको छ।
Whatsapp
दाहाल–नेपाल समूह एक्लै सडकमा
दाहाल–नेपाल समूह एक्लै सडकमा
विभाजित नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूह सरकार विरुद्धको आन्दोलनमा एक्लै जाने भएको छ। कांग्रेस र जनता समाजवादी पार्टीले संयुक्त आन्दोलनको प्रस्तावलाई अस्वीकार गरेपछि सो समूह आन्दोलनका कार्यक्रम लिएर एक्लै संघर्षमा उत्रन लागेको हो।
Whatsapp
दाहाल–नेपाल समूहको नेकपा इलाम अध्यक्षमा केसी
दाहाल–नेपाल समूहको नेकपा इलाम अध्यक्षमा केसी
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्र तहमा देखिएको विभाजन जिल्लासम्म आइपुगेको छ। जिल्ला अध्यक्षले बोलाएको बैठकलाई सचिवलगायत पदाधिकारीले इन्कार गर्ने र सचिवले बोलाएको बैठकको आधिकारिकता नभएको भन्दै अध्यक्षले विज्ञप्ति निकाल्नेक्रम सामाजिक सञ्जालमा चलिरहेको छ।
Whatsapp
दाहाल–नेपाल समूहको संयुक्त आन्दोलन प्रस्ताव
दाहाल–नेपाल समूहको संयुक्त आन्दोलन प्रस्ताव
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी मात्र नभई देशलाई नै सिध्याउन लागेको आरोप लगाउँदै त्यसविरुद्ध संयुक्त आन्दोलन गर्न सबै राजनीतिक दलसँग प्रस्ताव गरेका छन् ।
Whatsapp
'सरकारमा बसेर तपाईंहरू फोहोर गर्ने, सफा गर्न चाहिँ नागरिक समाज ?'
Clock | नागरिक २ मिनेट पाठ
'सरकारमा बसेर तपाईंहरू फोहोर गर्ने, सफा गर्न चाहिँ नागरिक समाज ?'
अन्तर्क्रियामा पूर्वसभामुख दमननाथ ढुंगानाले भने, ‘सरकारमा बसेर तपाईंहरू फोहोर गर्ने, सफा गर्नचाहिँ नागरिक समाज चाहिने ?’ यस्तो अवस्था आउनुमा केपी ओली मात्रै दोषी नभएको उनले बताए। ‘त्यसमा तपाईंहरूको पनि दोष छ। तपाईंहरूले हामीलाई किन बोलाउनुभयो ? तपाईंहरूले गरेको फोहोरचाहिँ हामीले सफा गर्ने हो ? यस्तो अवस्था आउनुमा कुनै एक पक्षलाई अस्वीकार गर्नु पनि रहेको छ,’ उनले भने।
Whatsapp
दाहाल–नेपाल समूह एकता मापदण्ड तयार
दाहाल–नेपाल समूह एकता मापदण्ड तयार
सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) राजनीतिक रूपमा विभाजित भएपछि दाहाल–नेपाल समूहले पार्टी एकीकरण प्रक्रिया पूरा गर्दा साबिक एमालेले नेतृत्व गरेको र साबिक माओवादी केन्द्रले नेतृत्व गरेको पंक्तिलाई यथावत् राख्ने गरी मापदण्ड तय गरेको छ।
Whatsapp
‘ओली नांगो राजा, बालुवा पेलेर तेल आउँदैन’
‘ओली नांगो राजा, बालुवा पेलेर तेल आउँदैन’
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली ‘नांगो राजा’ भएको टिप्पणी गरेका छन् । शरीरमा लुगा नलगाएको राजालाई सबैले आहा ! कति राम्रो लुगा लगाएको भन्ने तर राजाले आफू नांगो भएको महसुसै नगर्ने र नांगो कसैले पनि भन्न नसक्ने प्रसंग सुनाउँदै नेपालले ओली पनि नांगो राजा भएको टिप्पणी गरे । काठमाडौंमा दाहाल–नेपाल समूहले बुधबार आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले यस्तो टिप्पणी गरेका हुन् ।
Whatsapp
ओली पक्ष चुनाव भन्छ, दाहाल–नेपाल आन्दोलन
ओली पक्ष चुनाव भन्छ, दाहाल–नेपाल आन्दोलन
नेपाल कम्युनिस्ट पार्टी ओली समूहका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली प्रतिनिधिसभा विघटन गरेर निर्वाचनको वातावरण बनाउन लागिपरेका छन्।
Whatsapp
दाहाल–नेपाल नेकपाद्वारा ओलीपक्षका आधा दर्जनलाई कारबाही
दाहाल–नेपाल नेकपाद्वारा ओलीपक्षका आधा दर्जनलाई कारबाही
पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेपछि विभक्त हुँदै गएको सत्तारूढ दल नेकपामा देशव्यापी विभाजन आएसँगै दाहाल–नेपाल र ओली समूहबीच एकले अर्को पक्षविरुद्ध आन्दोलन गर्ने मात्र नभएर कारबाही र मनोनित गरी जिम्मेवारी तोक्ने क्रम जारी छ।
Whatsapp
दाहाल–नेपाल समूहको धर्ना सुरु
Clock | नागरिक १ मिनेट पाठ
दाहाल–नेपाल समूहको धर्ना सुरु
प्रतिनिधिसभा विघटन भएपछि आन्दोलनरत रहेको नेकपा दाहाल–नेपाल समूहले तेस्रो चरणको आन्दोलनअन्तर्गत काठमाडौको माइतीघरमा धर्ना सुरु गरेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस