संग्रह
चाडपर्व मनाउँदा पालना गर्नुपर्छ अब यस्तो मापदण्ड
Clock | पवित्रा सुनार २ मिनेट पाठ
चाडपर्व मनाउँदा पालना गर्नुपर्छ अब यस्तो मापदण्ड
कोभिड १९ को महामारीको बेला चाडपर्व तथा कुनै पनि उत्सव मनाउनको लागि अबदेखि जनस्वास्थ्य मापदण्ड पालना गरेर मात्र मनाउनु पर्नेछ । यो अवधिमा पर्व तथा उत्सव मनाउनको लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार ‘चाडपर्व, जात्रा तथा उत्सवहरू मनाउँदा पालना गर्नुु पर्ने जनस्वास्थ्य मापदण्ड २०७७’ जारी गरेको छ ।
Whatsapp
चाडपर्वका नाममा सडकमै व्यापार
Clock | नागरिक १ मिनेट पाठ
चाडपर्वका नाममा सडकमै व्यापार
स्थानीय प्रशासनले जिल्लाका सडकपेटीमा कुनै प्रकारको पसल नथाप्न नियम लागू गरे पनि सर्लाही सदरमुकामदेखि लिएर ग्रामीण बजारहरूमा पनि विभिन्न स्थानमा सडकपेटीमा ठेला, पसल थापेपछि दुर्घटनाको पनि जोखिम बढ्दै गएको छ।
Whatsapp
क्वारेन्टिन र आइसोलेसन व्यवस्थित गर्दै स्थानीय सरकार
क्वारेन्टिन र आइसोलेसन व्यवस्थित गर्दै स्थानीय सरकार
नेपालमा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण फैलिन नदिन जब चैतमा लकडाउन भयो त्यतिबेला देखि नै गल्छी गाउँपालिकाले विद्यालयमा क्वारेन्टिन निर्माण गरे। सुरुमा भारतबाट आएकाहरुलाई १४ दिनसम्म क्वारेन्टिनमा राखियो।
Whatsapp
ल्होसारले सद्भाव र राष्ट्रिय एकता मजबुत बनाउन प्रेरणा मिल्छः सभामुख
Clock | नागरिक १ मिनेट पाठ
ल्होसारले सद्भाव र राष्ट्रिय एकता मजबुत बनाउन प्रेरणा मिल्छः सभामुख
सभामुख अग्निप्रसाद सापकोटाले बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक देश नेपालमा मनाइने चाडपर्वले नेपालीबीचको आपसी सहिष्णुता, भ्रातृत्व र सामाजिक सांस्कृतिक ऐक्यबद्धताको बढोत्तरी गर्न महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेका छन्।
Whatsapp
चाडपर्वले मेलमिलापको आधार खडा गर्न सहयोग पुर्‍याएका छन्ः सभापति देउवा
Clock | नागरिक १ मिनेट पाठ
चाडपर्वले मेलमिलापको आधार खडा गर्न सहयोग पुर्‍याएका छन्ः सभापति देउवा
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महाशिवरात्रीका अवसरमा सम्पूर्ण हिन्दू धर्मावलम्बी नेपालीमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गरेका छन्। उनले शुभकामना सन्देशमार्फत हिन्दू धर्मावलम्बीबाट अति श्रद्धाका साथ शिवको आराधना गरेर मनाइने “महाशिवरात्री” महत्वपूर्ण र पवित्र पर्व भएको जनाउँदै यस्ता चाडपर्वले सामूहिक भावनालाई अझ विकसित गर्दै, सबैमा एकता र मेलमिलापको आधार खडा गर्न सहयोग पुर्‍याएको बताएका छन्।
Whatsapp
जनैपूर्णिमा र गाईजात्रा पर्व औपचारिकतामा
Clock | नागरिक १ मिनेट पाठ
जनैपूर्णिमा र गाईजात्रा पर्व औपचारिकतामा
नगरपालिकाले आफ्ना सबै वडाका सांस्कृतिक गुरु एवं सांस्कृतिक प्रतिनिधि र जनप्रतिनिधिसहितको भेला राखेर गाईजात्रा पर्वको दिन ताहा मचाँ नगर परिक्रमा गराइँदा एउटा टोलीमा बढीमा २० जनासम्म मात्र सहभागी गराउन अनुरोध गर्ने निर्णय गरेको छ।
Whatsapp
जुम्लामा चाडपर्व लक्षित सुपथ मूल्य पसल
Clock | धनबहादुर बुढा २ मिनेट पाठ
जुम्लामा चाडपर्व लक्षित सुपथ मूल्य पसल
खाद्य व्यवस्था तथा व्यापार कम्पनी शाखा कार्यालय जुम्लाले चाडपर्वलाई मध्येनजर गर्दै जुम्लामा सुपथ मूल्यका पसल सञ्चालनमा ल्याएको छ।
Whatsapp
चाडपर्वमा आपूर्ति व्यवस्थापन चुस्त पार्न गृहमन्त्रीको निर्देशन
Clock | नागरिक २ मिनेट पाठ
चाडपर्वमा आपूर्ति व्यवस्थापन चुस्त पार्न गृहमन्त्रीको निर्देशन
गृहमन्त्री बालकृष्ण खाँडले चाडबाडमा हुने गैरकानूनी क्रियाकलाप नियन्त्रण गर्दै आपूर्ति व्यवस्थापनलाई चुस्त बनाउन निर्देशन दिएका छन्।
Whatsapp
प्रहरीले ल्यायो चाडपर्व लक्षित विशेष सुरक्षा योजना
Clock | भीम चापागाईं १ मिनेट पाठ
प्रहरीले ल्यायो चाडपर्व लक्षित विशेष सुरक्षा योजना
जिल्ला प्रहरीले दसैं, तिहार र छठलगायत चाडपर्वलाई लक्षित गरी विशेष सुरक्षा योजना ल्याएको छ। २७ बुँदे सुरक्षा योजना जिल्लाका मातहत प्रहरी इकाईलाई सर्कुलरसमेत गरिएको छ।
Whatsapp
टिभिएस ६ पाइजको सरप्राइजको विजेता घोषणा
Clock | नागरिक १ मिनेट पाठ
टिभिएस ६ पाइजको सरप्राइजको विजेता घोषणा
चाडपर्वलाई लक्ष्य गरी टिभिएसले ल्याएको टिभिएस ६ पाइजको सरप्राइजको विजेता घोषणा गरिएको छ। यसमा सप्तरीका राजकुमार शाहले १० लाख रूपैयाँ हात पारेको कम्पनीले जनाएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस