संग्रह
सरकारले सार्वजनिक गर्याे १० अर्बकाे खर्च विवरण, कुनमा कति ?
Clock | नागरिक १ मिनेट पाठ
सरकारले सार्वजनिक गर्याे १० अर्बकाे खर्च विवरण, कुनमा कति ?
सरकारले काेराेना रोकथाम, नियन्त्रण र उपचारमा खर्च गरेकाे भनिएकाे १० अर्ब रुपैयाँको खर्च विवरण सार्वजनिक गर्न देशभर युवाहरु प्रदर्शनमा उत्रिएपछि सरकारले शनिबार खर्च विवरण सार्वजनिक गरेकाे छ । सीसीएमसी निर्देशन समितिको निर्णयअनुसार खर्च विवरण सार्वजनिक गरिएको हो ।
Whatsapp
प्रदेश १ : कोरोना नियन्त्रणमा भएको खर्च सार्वजनिक
Clock | विनोद सुवेदी २ मिनेट पाठ
प्रदेश १ : कोरोना नियन्त्रणमा भएको खर्च सार्वजनिक
प्रदेश १ को सरकारले कोरोना नियन्त्रण तथा रोकथाममा भएको खर्च सार्वजनिक गरेको छ । खर्च सार्वजनिक गर्न माग गर्दै प्रमुख प्रतिपक्षदल नेपाली कांग्रेसले सोमबारको प्रदेश सभा वैठक अवरुद्ध पारेपछि प्रदेश सरकारले खर्च विवरण सार्वजनिक गरेको हो ।
Whatsapp
मधेशी आयोगलाई सबै विवरण उपलब्ध गराउन निर्देशन
Clock | नागरिक ४ मिनेट पाठ
मधेशी आयोगलाई सबै विवरण उपलब्ध गराउन निर्देशन
प्रतिनिधि सभाको महिला तथा समाजिक समितिले मधेशी समुदायको हितलाई केन्द्रमा राखि ठोस योजना बनाएर काम गर्न मधेशी आयोगलाई निर्देशन दिएको छ । समितिले समाजिक एवं सांस्कृतिक कुरुतिबाट प्रभावित मधेशी समुदायको बृहत्तर हितका लागि आयोगले कार्ययोजना बनाई कार्यान्वयन गर्न नसकेको भन्दै गभिरतापूर्वक ठोस योजना बनाई काम गर्न निर्देशन दिएको हो ।
Whatsapp
कोरोनाका नाममा लुटः सामानै नकिनी खर्च विवरण
कोरोनाका नाममा लुटः सामानै नकिनी खर्च विवरण
घोराही उपमहानगरपालिकाले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा २०७७ असारसम्म क्वारेन्टिन व्यवस्थापनमा भएको खर्च विवरण पठायो। क्वारेन्टिन निर्माण र क्वारेन्टिनमा प्रयोग हुने सामग्री खरिद शीर्षकमा उपमहानगरले २२ लाख ३४ हजार एक सय ३९ रूपैयाँ खर्च भएको विवरण मन्त्रालमा पेस गरेको छ।
Whatsapp
कोरोना नियन्त्रणको खर्च विवरण नै छैन स्थानीय तहसँग
Clock | शिवहरि घिमिरे ४ मिनेट पाठ
कोरोना नियन्त्रणको खर्च विवरण नै छैन स्थानीय तहसँग
कोरोना महामारी स्थानीय सरकारका लागि मनपरि वा फजुल खर्च गर्ने अवसर बनेको पाइएको छ। केही स्थानीय तहले कोरोना संक्रमण न्यूनीकरणमा प्रभावकारी भूमिका निभाए पनि केहीले भने खर्च मात्रै बढाएर कार्यालयलाई नै व्ययभार थपेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस