संग्रह
कुवेतबाट आएकी एक युवतीमा कोरोना पोजेटिभ
कुवेतबाट आएकी एक युवतीमा कोरोना पोजेटिभ
पाँचथरमा एक जनामा कोरोना पोजेटिभ देखिएको छ । हालै कुवेतबाट आएकी एक जना २५ वर्षिया युवतीमा कोरोना पोजेटिभ देखिएको हो । पाँचथर बहुमुखि क्याम्पसको क्वारेन्टिनमा राखिएकी फिदिमकी युवतीमा कोरोना पोजेटिभ देखिएको हो ।
Whatsapp
प्रहरी कार्यालयका २१ जना थुनुवामा कोरोना पोजेटिभ
प्रहरी कार्यालयका २१ जना थुनुवामा कोरोना पोजेटिभ
जिल्ला प्रहरी कार्यालय सुनसरीका २१ जना थुनुवामा कोरोना पोजेटिभ पुष्टि भएको छ।
Whatsapp
क्रिकेटर सचिन तेन्दुलकारलाई कोरोना पोजेटिभ
Clock | नागरिक १ मिनेट पाठ
क्रिकेटर सचिन तेन्दुलकारलाई कोरोना पोजेटिभ
भारतमा पुन: कोरोना भाइरसको माहामारी फैलिएको छ। सक्रिय संक्रमणका घटनाले फेरि एक पटक त्रास फैलाएको छ। यसै बीच पूर्व भारतीय क्रिकेटर सचिन तेन्दुलकारलाई कोरोना पोजिटिभ पाइएको छ।
Whatsapp
कोभिसिल्ड दोस्रो खोप लगाएका चिकित्सकमा कोरोना पोजेटिभ
कोभिसिल्ड दोस्रो खोप लगाएका चिकित्सकमा कोरोना पोजेटिभ
कोभिसिल्ड खोपको दोस्रो डोज स्वास्थकर्मीहरूले लगाइसकेका छन्। त्यसरी दोस्रो चरणको खोप लगाइसकेका कतिपय स्वास्थकर्मीलाई भने कोरोना संक्रमण देखिएको छ। काठमाडौंको निजामती कर्मचारी अस्पतालमा कार्यरत हाड जोर्नी तथा नसा रोग विशेषज्ञ डा. कपिलमणि केसीमा कोभिसिल्डको दोस्रो खोप लगाएको करिब तीन सातापछि कोरोना संक्रमण देखिएको छ।
Whatsapp
विपन्न वर्ग राहतबाट विमुख, सांसदलाई उपचार खर्च
विपन्न वर्ग राहतबाट विमुख, सांसदलाई उपचार खर्च
विपन्न तथा गरिब लक्षित राहतबाट सम्बन्धित पक्ष वञ्चित हुने तर सांसद र सम्पन्न व्यक्तिलाई उपचार खर्चबापत सरकारले आर्थिक सहयोग गर्नु विडम्बना भएको सीता सदा बताउँछिन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस