संग्रह
नेपाली सेनाका दुई जवान सहित थप पाँच जना कोरोना संक्रमित
Clock | उपेन्द्र यादव १ मिनेट पाठ
नेपाली सेनाका दुई जवान सहित थप पाँच जना कोरोना संक्रमित
मंगलबार थपिएको कोरोना भाइरसको संक्रमित सँगै जिल्लामा संक्रमितको संख्या ४७ पुगेको छ। जिल्ला प्रहरी कार्यालय कलैया, बारामा कार्यरत प्रहरी निरिक्षक सहित सात जना सुरक्षाकर्मीहरू संक्रमित भएका छन्।जस मध्ये एकको मृत्यु भएको छ भने दुई जना उपचारपछि घर फर्किएका छन्।
Whatsapp
रौतहटमा संक्रमितको संख्या ६९ पुग्यो
Clock | मदन ठाकुर २ मिनेट पाठ
रौतहटमा संक्रमितको संख्या ६९ पुग्यो
रौतहटमा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ । मंगलबार एकै दिन २२ जना संक्रमित थपिएपछि जिल्लामा संक्रमितको संख्या ६९ पुगेको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ ।
Whatsapp
सप्तरीमा ११ जना संक्रमित थपियो
Clock | नागरिक १ मिनेट पाठ
सप्तरीमा ११ जना संक्रमित थपियो
सप्तरीमा मंगलबार दिउँसो ११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै जिल्लामा संक्रमितको संख्या १५ पुगेको छ । जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियालाल यादवकाअनुसार सप्तरीको बोदेबरसाइन नगरपालिकाका ८ जना, बलान बिहुल गाउँपालिकाका २ जना र सुरुङ्गा नगरपालिकाका १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
Whatsapp
पहाड उक्लिदै कोरोना संक्रमण
Clock | सन्तोष पोखरेल ४ मिनेट पाठ
पहाड उक्लिदै कोरोना संक्रमण
स्याङजामा मंगलबार दुईजना युवामा कोरोना संक्रमण पुष्टि भयो । केहीदिन अघि भारतबाट आएका उनीहरुको स्वाब पोखराको प्रयोगशालामा परीक्षणको क्रममा संक्रमण पुष्टि भएको थियो । स्याङजाको वालिङ नगरपालिका–७ का २० र २९ वर्षिय ती युवामा संक्रमण देखिएको हो । योसँगै गण्डकी प्रदेशका सातजनामा संक्रमण पुष्टि भएको छ ।
Whatsapp
रौतहटमा एकै दिन थपिए ३५ कोरोना संक्रमित
Clock | मदन ठाकुर १ मिनेट पाठ
रौतहटमा एकै दिन थपिए ३५ कोरोना संक्रमित
रौतहटमा एकै दिन ३५ जना कोरोना संक्रमित पुष्टि भएको रौतहटका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले जानकारी गराएका छन् । बुधबार रौतहटमा ३५ जना थपिएसँगै जिल्लामा कोरोना संक्रमितको संख्या १०५ पुगेको छ ।
Whatsapp
उपत्यकाका पाँच जना सहित थप ४५१ जनामा कोरोना संक्रमण पुष्टि
Clock | नागरिक १ मिनेट पाठ
उपत्यकाका पाँच जना सहित थप ४५१ जनामा कोरोना संक्रमण पुष्टि
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा थप ४५१ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको जनाएकाे छ । याे सँगै कुल संक्रमितको संख्या ६ हजार दुई सय ११ जना पुगेको छ । हालसम्म १९ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गाैतमले बताएका छन्।
Whatsapp
उपत्यकामा ६ जना सहित थप ६७१ जनामा कोरोना संक्रमण पुष्टि
Clock | नागरिक १ मिनेट पाठ
उपत्यकामा ६ जना सहित थप ६७१ जनामा कोरोना संक्रमण पुष्टि
पछिल्लो २४ घण्टामा उपत्यका ६ जना सहित थप ६७१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता जागेशर गौतमका अनुसार आज थपिएका सगैं संक्रमितको संख्या सात हजार आठ सय ४८ जना पुगेको बताए । उनका अनुसार उपत्यकामा ६ जनामा कोरोना संक्रमण देखिएको छ । जसमध्ये भक्तपुरमा तीन जना, काठमाडौंमा दुई जना र ललितपुरमा एक जनामा कोरोना संक्रमण देखिएको हो ।
Whatsapp
कर्णालीमा हालसम्मकै धेरै कोरोना संक्रमित भेटिए
Clock | गणेश विशु २ मिनेट पाठ
कर्णालीमा हालसम्मकै धेरै कोरोना संक्रमित भेटिए
कर्णालीमा हालसम्मकै सबैभन्दा धेरै कोरोना संक्रमित देखिएका छन् । प्रदेश अस्पताल सुर्खेत/पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा गरिएको पिसिआर परीक्षणबाट बिहीबार मात्रै एक सय २० जनामा कोरोना पुष्टि भएको हो ।
Whatsapp
रसुवा र ओखलढुंगाबाहेक सबै जिल्लामा संक्रमण, कुन जिल्लामा कति संक्रमित ?
Clock | शरद अधिकारी ५ मिनेट पाठ
रसुवा र ओखलढुंगाबाहेक सबै जिल्लामा संक्रमण, कुन जिल्लामा कति संक्रमित ?
नेपालमा शनिबार मात्र तीन सय ४२ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा तीन सय ४२ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या आठ हजार ६ सय १६ पुगेको छ । ७७ जिल्लामध्ये ७५ जिल्लामा संक्रमण फैलिएको छ । पछिल्लोपटक मुस्ताङमा समेत संक्रमित भेटिएपछि ७५ जिल्लामा कोरोना पुगेको हो । अहिलेसम्म संक्रमित नभेटिएका दुई जिल्ला रसुवा र ओखलढुंगा हुन् ।
Whatsapp
थपिएकाे संक्रमितकाे संख्या ५५४ कि ५७४ ? मन्त्रालय नै छैन स्पष्ट
Clock | शरद अधिकारी २ मिनेट पाठ
थपिएकाे संक्रमितकाे संख्या ५५४ कि ५७४ ? मन्त्रालय नै छैन स्पष्ट
मन्त्रालयले शनिबार नियमित पत्रकार सम्मेलन गर्दै पछिल्लाे २४ घण्टामा ५५४ जनामा थप संक्रमण पुष्टि भएकाे जनाएकाे हाे । याेसँगै नेपालमा कुल संक्रमितकाे संख्या १२ हजार तीन सय ९ जना पुगेकाे छ । तर, मन्त्रालयले सोही पत्रकार सम्मेलन मार्फत पछिल्लो २४ घण्टामा जिल्ला गत संक्रमितको संख्या भने कुल संख्या भन्दा बढि हुन आएको छ । मन्त्रालयले पत्रकार सम्मेलनमा दिएको जिल्लागत विवरण अनुसार पछिल्लो २४ घण्टामा संक्रमितको कुल संख्या ५७४ हुन आउँछ ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस