संग्रह
स्थानीय चुनावमा कांग्रेस र गठबन्धन
प्रशासनिक क्षेत्रमा पनि स्थानीय निकायले पहिला भन्दा धेरै अधिकार प्रयोग गरिरहेका छन्। संविधानको धारा २१४ अनुसार स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले स्थानीय तहका अधिधार विस्तार र व्यवस्थित गरेको छ। स्थानीय तहको शासन व्यवस्थाको सामान्य निर्देशन, नियन्त्रण र सञ्चालन गर्ने अधिकार गाउँपालिका तथा नगरपालिकामा निहित छ।
समाजवादीलाई गठबन्धनको भर, एमालेलाई गुटको डर
सत्तारुढ गठबन्धनले कास्कीका बहुमत पालिका जित्ने दाबी गरेको छ। कास्कीका ५ पालिका मध्ये बहुमत पालिकामा गठबन्धन बिजयी हुने गठबन्धनको दावि छ। एमालेसँग छुट्टिएपछिको एकीकृत समाजवादीले एमालेको भोट कति संख्यामा काट्छ भन्नेले एमालेको हार र जित के हुन्छ भन्ने निर्धारण गर्छ।
ओली बयलगाढा दर्शनको प्रवद्धर्कः माधव नेपाल
नेपाल कम्युनिष्ट पार्टी(एकिकृत समाजवादी) का अध्यक्ष माधव नेपालले एमालेका अध्यक्ष केपी शर्मा ओलीकै दम्भकै कारण नेकपा एमाले विनासको बाटोमा पुगेको आरोप लगाएका छन्।