संग्रह
एमाले एकता प्रयासमा फेरि अड्चन
एमाले एकता प्रयासमा फेरि अड्चन
ओली–नेपाल संवाद फलदायी हुन नसकेपछि एकताको पहल गरिरहेका दुवै पक्षका नेताहरू पनि निरास भएका छन्। उनीहरूले ओली र नेपाल दुवैले दम्भ नत्याग्दा समस्या भएको निष्कर्ष निकालेका छन्।
Whatsapp
ओली नरम हुँदा नेपाल कडा
ओली नरम हुँदा नेपाल कडा
नेकपा एमालेभित्रको विवादलाई लिएर अध्यक्ष केपी शर्मा ओलीको नरम अभिव्यक्ति सार्वजनिक भइरहेका बेला वरिष्ठ नेता माधवकुमार नेपाल कडा रुपमा प्रस्तुत हुन थालेका छन्। प्रधानमन्त्रीबाट विस्थापित भएपछि बालुवाटारको सरकारी निवास छाडेर बालकोट पुगेका ओलीले समर्थकमाझ नेपाललाई पार्टीभित्र स्थान नभएको बताएका थिए। त्यसको एक सातापछि उनी ‘आममाफी’ दिने तहमा आइपुगेका छन्।
Whatsapp
‘ओली विश्वास गर्न लायक नहुँदा एकता प्रक्रिया धकेलियो’
‘ओली विश्वास गर्न लायक नहुँदा एकता प्रक्रिया धकेलियो’
‘एकताको कुरा अगाडि बढ्ने बित्तिकै अध्यक्षले भोलिपल्टै अर्को कुरा गर्न थाल्नुहुन्छ। त्यसले गर्दा विश्वासको वातावरण बनेको छैन, सहमति पनि खण्डित भएको छ।’
Whatsapp
केपी ओलीले जति नै गाली गरेपनि म पार्टी एकतावद्ध होस भन्ने पक्षमा छुः माधव नेपाल
केपी ओलीले जति नै गाली गरेपनि म पार्टी एकतावद्ध होस भन्ने पक्षमा छुः माधव नेपाल
‘केपी ओलीले जति नै गाली गरेपनि आफू पार्टी एकतावद्ध होस भन्ने पक्षमा छु। एकताका लागि मेरो प्रयत्न जारी छ। पार्टी एकतामा जोड दिन चाहन्छु।’
Whatsapp
नरम बन्दै नेपालः अझै भेटिएन मिलनबिन्दु
नरम बन्दै नेपालः अझै भेटिएन मिलनबिन्दु
एमाले वरिष्ठ नेता माधवकुमार नेपालले आफूले उठाएका प्रतिनिधिसभा पुनस्थापनालगायत महत्वपूर्ण राष्ट्रिय अजेन्डा स्थापित गर्न सफलता हासिल गरे पनि पार्टीको आन्तरिक विवादलाई भने जित्न सकेका छैनन्। प्रतिनिधिसभा पुनःस्थापना भए पनि फागुन २८ पछि निरन्तर पार्टीभित्र आन्तरिक संघर्षमा रहेका उनी विवाद निरूपणमा भने सशक्त रूपमा उत्रिन सकेका छैनन्।
Whatsapp
हामी कसैको सामु शिर निहुर्‍याउँदैनौं: नेता नेपाल
Clock | नागरिक १ मिनेट पाठ
हामी कसैको सामु शिर निहुर्‍याउँदैनौं: नेता नेपाल
कार्यक्रममा बोल्दै नेता नेपालले आफूहरु कसैको सामु शिर न निहुराउने र कसैको टाङमुनि नछिर्ने पनि स्पष्ट पारे। आफुहरु दृढताका साथ अगाडी बढ्ने उनको भनाई छ। उनले भने, ‘हामी अगाडी बढ्छौँ दृढताका साथ। शिर निहुराउने छैनौँ। कसैको टाङमुनि छिर्ने छैनौँ।
Whatsapp
ओली अहिले अहंकारको घोडामा सवार हुनुहुन्छ, सुध्रिए चुनावमा तालमेल गरौलाः माधव नेपाल
ओली अहिले अहंकारको घोडामा सवार हुनुहुन्छ, सुध्रिए चुनावमा तालमेल गरौलाः माधव नेपाल
'हामीले पार्टी एकताको पक्षमा उभिँदा ओलीले एकताको ढोका बन्द गरे', नेपालले भने, 'अब ओली भविष्यमा सुध्रिए भने चुनावमा तालमेल गरौँला।'
Whatsapp
एमाले एकता संकटमा: नयाँ दल दर्ता तयारीमा नेता नेपाल
एमाले एकता संकटमा: नयाँ दल दर्ता तयारीमा नेता नेपाल
ओलीले पार्टीमा एकताको ढोका बन्द गरेपछि नयाँ दल दर्ता गर्नुको विकल्प नभएको नेपाल पक्षका नेताहरूको भनाइ छ। पार्टी विभाजन रोक्न मंगलबार साँझ ३० जना केन्द्रीय सदस्यले आन्तरिक छलफल गरे। नेता नेपाल पनि ओली एकताका लागि तयार भए दल विभाजन गर्ने पक्षमा छैनन्।
Whatsapp
नेपाल नेतृत्वमा एमाले समाजवादी
नेपाल नेतृत्वमा एमाले समाजवादी
नेता नेपालले नयाँ पार्टी खोल्न केपी ओलीले अंगीकार गरेको नीति, सिद्धान्त र विचारले बाध्य बनाएको बताएका छन्।
Whatsapp
पुरानो संरचना ब्युँताउन ओली सहमत, नेपाल नफर्किने
पुरानो संरचना ब्युँताउन ओली सहमत, नेपाल नफर्किने
विगतमा कठोर देखिएका ओली माधव नेपाल नयाँ पार्टी खोल्न अघि बढेपछि यति बेला १० बुँदे प्रस्ताव कार्यान्वयन गर्न र विगतका कमिटी ब्युँताउन सहमत भएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस