संग्रह
एमसीसी मुलुकलाई जरुरी छ : सरकारका प्रवक्ता
Clock | नागरिक १ मिनेट पाठ
एमसीसी मुलुकलाई जरुरी छ : सरकारका प्रवक्ता
कार्कीले वर्तमान मन्त्रिमण्डलले चाँडै पूर्णता पाउने पनि बताए। त्यस निम्ति गठबन्धन दलबाहेक अन्य दललाई पनि सरकारमा सहभागी गराउन कुरा भइरहेको उनको भनाइ छ।
Whatsapp
एमसीसीविरुद्ध भक्तपुरमा जुलुस
Clock | नागरिक १ मिनेट पाठ
एमसीसीविरुद्ध भक्तपुरमा जुलुस
सभामा पार्टीका केन्द्रीय सदस्य उकेश कवां, युवा संघका मिनबहादुर बाटा, विद्यार्थी संघका रमेश प्रजापतिलगायतले एमसीसी देशघाती मात्रै नभई एसियाघाती नै रहेको भन्दै कुनै हालतमा यो स्वीकार्य नहुने बताए।
Whatsapp
संसद्का एक वर्षः संसद् जोगाउनु नै उपलब्धि
संसद्का एक वर्षः संसद् जोगाउनु नै उपलब्धि
सरकारले यो अधिवेशनमा अमेरिकन मिलिनियम च्लालेन्ज कर्पोसिसी) पारित गर्ने योजना बनाए पनि प्रतिपक्षी दल एमालेको सहयोग नपाएपछि संसद् बैठक स्थगित गर्न खोजेको देखिएको एमालेका एक नेताले बताए। ‘सरकारले अन्य विषय अघि बढाउन नखोजेको र एमालेले संसद् अवरुद्ध तत्काल हटाउन नखोजेको देखिन्छ,’ संसद् सचिवालयका एक अधिकारी बताउँछन्।
Whatsapp
एमसिसीको विवाद निरर्थकः अध्यक्ष ठाकुर
एमसिसीको विवाद निरर्थकः अध्यक्ष ठाकुर
जनकपुरमा संचारकर्मीसंग कुराकानी गर्दै ठाकुरले एमसिसी परियोजना विशद्ध रुपमा विकासँंग जोडिएको भएको कारणले विवाद गर्नुको कुनै तुक नरहेको बताए।
Whatsapp
एमसीसी पास गर्ने बारे सहमति नभएको नेपालको भनाइ
Clock | नागरिक १ मिनेट पाठ
एमसीसी पास गर्ने बारे सहमति नभएको नेपालको भनाइ
अध्यक्ष नेपालसहित आइतबार बसेको सत्ता गठबन्धनको बैठकमा एमसीसी टेबल गर्ने सहमति जुटाएको थियो। तर पास गर्ने सहमति नभएको नेता नेपालको भनाइ भनाइ छ।
Whatsapp
एमसीसीमाथि आज सामान्य छलफल मात्रै हुने
Clock | नागरिक १ मिनेट पाठ
एमसीसीमाथि आज सामान्य छलफल मात्रै हुने
संसद् बैठक बस्नुअघि बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा एमसीसी कसरी अघि बढाउने भन्ने छलफल हुँदा सांसदहरूबीच सामान्य छलफल मात्र हुने सहमति भएको हो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस