संग्रह
सडक किनारमा राखिएको बम विस्फोट हुँदा पाँच जना सर्वसाधारणको मृत्यु
अफगानिस्तानको मार्डियान जिल्लाको एक सडकमा राखिएको बम विस्फोट हुँदा सोही बाटो भएर हिँडेका छ जना सर्वसाधारण नागरिकको ज्यान गएको छ । अफगानिस्तानको उत्तरी जाजियान प्रान्तमा बुधबार सो दुर्घटना भएको प्राप्त समाचारमा जनाइएको छ ।
अफगानिस्तानको 'विधवाहरूको उपत्यका' हास्का मिना
अफगानिस्तानको हास्का मिना श्रीमान् गुमाएका महिलाहरूको गाउँ हो। एक वर्षअघि एउटा मस्जिदमा भएको घातक हमलामा कम्तीमा ६४ जना मारिएका थिए। उक्त हमला पश्चात् यस स्थानका बासिन्दाहरू अझै पनि स्तब्ध छन्।
अफगानिस्तानमा बन्दुकधारीद्वारा तीन महिला सञ्चारकर्मीको हत्या
कार्यालयबाट पैदल घर जाँदै गरेका सञ्चार कर्मचारीहरू कार्यालयको कामपछि पैदल घर जाने क्रममा मारिएका एनिकास टिभीका निर्देशक जलमाई लतीफीले एएफपीसँग बताए। टेलिभिजन स्टेशनका एक अर्का कर्मचारीले पनि आक्रमणको पुष्टि गरेपनि यसबारे विस्तृत समाचार आइनसकेको बताए।
काबुल कब्जा गर्दै तालिबान
तालिबानले एक बयान जारी गर्दै भनेको छ, ‘हाम्रा लडाकूहरु शहरका बाहिरी इलाकामा छन्, तर अहिले नै शहर भित्र जादैँनौं। अहिले सरकारसँग सत्ता हस्तान्तरण र सुरक्षाको बारेमा वार्ता भइरहेको छ।’
अफगानिस्तानमा रहेका नेपालीलाई तत्काल उद्धार गर्न संसदीय समितिको निर्देशन
प्रतिनिधिसभा, अन्तर्राष्ट्रिय सम्बन्ध सतिमितले अफगानिस्तानमा रहेका सम्पूर्ण नेपाली नागरिकलाई सुरक्षित रुपमा तत्काल उद्धार गर्न कुटनीतिकलगायतका सबै उपाय अवलम्बन गर्न सरकारलाई निर्देशन दिएको छ।
अफगानिस्तानका राष्ट्रपति असरफ घानीले देश छाडे
अफगानिस्तानका राष्ट्रपति असरफ घानीले देश छाडेका छन्। अफगान अधिकारीहरूलाई उद्धृत गर्दै राष्ट्रपति घानीले विद्रोही संगठन तालिबानको धम्की पछि देश छाडेको बीबीसीले उल्लेख गरेको छ।
जोखिममा नेपाली: सरकारसँग न तथ्यांक न उद्धार तयारी
कतिपय नेपाली विदेशी सेनाको सहयोगीका रूपमा पनि रहेको विभागले जनाएको छ। भट्टराईका अनुसार २०७६ सालदेखि हालसम्म अफगानिस्तान जान दुई हजार एक सय २२ नेपालीले श्रम स्वीकृति लिएका छन्।
अफगानिस्तानबाट ११८ नेपाली फर्किए
परराष्ट्रका अधिकारीहरू तनावग्रस्त अफगानिस्तानमा अझै १५ सय हाराहारी नेपाली रहेको
अनुमान गर्छन्।
अफगानिस्तानबारे मिलेर अघि बढ्ने अमेरिकी राष्ट्रपति र बेलायतका प्रधानमन्त्रीको भनाइ
अफगानिस्तानमा भएको पछिल्लो विकसित परिस्थितिका विषयमा अमेरिकी राष्ट्रपति जो बाइडेन र बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनबीच फोनवार्ता गरेका छन्।
अफगानिस्तानमा फसेका नेपालीलाई सकुसल नेपाल फिर्तिका लागि प्रभावकारी कदम चाल्न आग्रह
गृहमन्त्री बालकृष्ण खाँणसँग भेटी समाजले तालिबानद्वारा सत्ता कब्जा पश्चात विकसित घटनाक्रमका कारण फसेका नेपालीहरुलाई स्वदेश फिर्तिका लागि कदम चाल्न आग्रह गरेको हो।