संग्रह
महन्थ बन्लान् प्रधानमन्त्री
Clock | नागरिक ६ मिनेट पाठ
महन्थ बन्लान् प्रधानमन्त्री
नेकपा एमाले र माओवादी केन्द्र मिलेर गठन भएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सर्वोच्च अदालतको फागुन २३ गतेको आदेशले विघटन भएको छ । नेकपाभित्र आन्तरिक विवाद तीव्र बनेका बेला सर्वोच्चले नाममा रहेको विवाद अन्त्य गरेसँगै पुरानै दुई दल एमाले र माओवादी केन्द्र सक्रिय भएका छन् । त्यससँगै बढ्दै गएको सत्ता संकटमा जनता समाजवादी पार्टी केन्द्रमा आइपुगेको छ ।
Whatsapp
प्रधानमन्त्री बन्न ओलीको प्रस्ताव
Clock | भुवन शर्मा ३ मिनेट पाठ
प्रधानमन्त्री बन्न ओलीको प्रस्ताव
जनता समाजवादी पार्टीले अध्यक्ष महन्थ ठाकुरलाई प्रधानमन्त्रीमा प्रस्ताव गर्न आन्तरिक छलफल सुरु भएको छ । शुक्रबार बसेको जसपाको संयुक्त संसदीय दलको बैठकमा बोल्ने सांसदमध्ये आधाजसोले यसपटक जसपा आफैंले सरकारको नेतृत्व दाबी गर्नुपर्ने सुझाव राखेका थिए । सरकारको नेतृत्व गर्ने अवसर आएमा जसपाले ठाकुरलाई अघि सार्ने पार्टीका नेताहरूले जनाएका छन् ।
Whatsapp
सरकार–जसपा सहमतिनजिकः माग पूरा गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता
Clock | भुवन शर्मा २ मिनेट पाठ
सरकार–जसपा सहमतिनजिकः माग पूरा गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता
नयाँ सरकार बनाउन विभिन्न किसिमका अभ्यास भइरहेका बेला सरकार र जनता समाजवादी पार्टी (जसपा) सहमतिको नजिक पुगेका छन्। आफ्नो पार्टीले राख्दै आएका माग पूरा गर्ने प्रतिबद्धता प्रधानमन्त्री केपी शर्मा ओलीले जनाएपछि सरकारमा सहकार्य गर्ने स्थिति बन्न लागेको जसपा स्रोतको दाबी छ।
Whatsapp
‘म सरकारको विरोधमा छैन’
Clock | भुवन शर्मा २ मिनेट पाठ
‘म सरकारको विरोधमा छैन’
नेपाली कांग्रेस र माओवादी केन्द्रले जसपाको साथ लिएर ओली नेतृत्वको सरकारलाई हटाउने तयारी गरिरहेका बेला ठाकुरले आफूले उठाएका मुद्दा सम्बोधन गर्न सरकार सकारात्मक ढंगले अघि बढेको बताएका छन्।
Whatsapp
जसपा ठाकुर पक्षका सांसदहरू भक्तपुरको डोलेश्वर रिसोर्टमा
Clock | नागरिक १ मिनेट पाठ
जसपा ठाकुर पक्षका सांसदहरू भक्तपुरको डोलेश्वर रिसोर्टमा
जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष महन्थ ठाकुरले आफ्ना पक्षका सांसदहरू भक्तपुरको सिपाडोलस्थित डोलेश्वर रिसोर्टमा राखेका छन्।
Whatsapp
उपेन्द्र यादवले भनेः महन्थले आयोगमा पठाएको कागजात किर्ते र जालसाजी
Clock | नागरिक १ मिनेट पाठ
उपेन्द्र यादवले भनेः महन्थले आयोगमा पठाएको कागजात किर्ते र जालसाजी
जनता समाजवादी पार्टीको उपेन्द्र यादव पक्षले अर्का अध्यक्ष महन्थ ठाकुरले २०७७ असार १ गते निर्वाचन आयोगमा पठाएको कागजात किर्ते, जालसाजी र नक्कली भएको बताएको छ।
Whatsapp
यादव पक्षले ठाकुरविरुद्ध किर्तेमा मुद्दा दायर गर्ने
यादव पक्षले ठाकुरविरुद्ध किर्तेमा मुद्दा दायर गर्ने
जनता समाजवादीका अध्यक्ष महन्थ ठाकुरले गत असार १ गते निर्वाचन आयोगमा पेश गरेको कागजात नक्कली र किर्ते भएको दाबी गर्दे उपेन्द्र यादव पक्षसँग निकट कानुन व्यवासायीहरूले अदालतमा किर्ते र जालसाजीको मुद्दा दायर गर्ने जनाएका छन्।
Whatsapp
जसपाका अध्यक्ष ठाकुरद्वारा सर्वोच्चमा रिट
Clock | नागरिक १ मिनेट पाठ
जसपाका अध्यक्ष ठाकुरद्वारा सर्वोच्चमा रिट
जनता समाजवादी पार्टी नेपाल (जसपा)का अध्यक्ष महन्थ ठाकुरले पार्टी विभाजन र आधिकारिकताको निर्णय रोक्ने आदेशको माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका छन्।
Whatsapp
सरकारमा जाने विषयमा कुनै छलफल भएको छैन: लोसपा
Clock | नागरिक १ मिनेट पाठ
सरकारमा जाने विषयमा कुनै छलफल भएको छैन: लोसपा
प्रधानमन्त्री शेरबहादुर देउवासँग सरकारमा जाने विषयमा कुनै पनि छलफल नभएको नवगठित लोकतान्त्रिक समाजवादी पार्टी, नेपालले जनाएको छ।
Whatsapp
मधेसमा रोजगारीको व्यवस्था आवश्यक : अध्यक्ष ठाकुर
Clock | नागरिक १ मिनेट पाठ
मधेसमा रोजगारीको व्यवस्था आवश्यक : अध्यक्ष ठाकुर
सप्तरीको राजविराजमा आज आयोजित पत्रकार सम्मेलनमा उनले मधेसमा अधिकाँश युवा वेरोजगार रहेकाले उनीहरुलाई स्वदेशमा नै रोजगारीको व्यवस्था र अवसर सिर्जना गर्नुपर्नेमा जोड दिए। उनले मधेस आन्दोलका बेला लगाइएको मुद्दा खारेज हुनुपर्ने माग गर्दै नागरिकता सम्बन्धी विधेयक पारित हुनुपर्ने आवश्यकता औँल्याए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस