संग्रह
वाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवारलाई विजयी गराउन प्रचण्डको अपिल
Clock | नागरिक २ मिनेट पाठ
वाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवारलाई विजयी गराउन प्रचण्डको अपिल
नयाँ वर्ष २०७९ का अवसरमा शुभकामना दिँदै उनले लोकतन्त्र र संविधानको रक्षा गर्दै शान्ति र समृद्धिको यात्रामा देशलाई अगाडि बढाउने लक्ष्य बोकेको पाँच दलीय गठबन्धनलाई आगामी निर्वाचनमा आफ्नो अभिमत प्रकट गर्न आग्रह गरे।
Whatsapp
गठबन्धनको टुङ्गो भोलिसम्म लाग्छः अध्यक्ष दाहाल
Clock | नागरिक १ मिनेट पाठ
गठबन्धनको टुङ्गो भोलिसम्म लाग्छः अध्यक्ष दाहाल
निर्वाचनका समयमा एउटै पार्टीभित्रसमेत विवाद, बहस हुने जनाउँदै उनले दलकाबीचमा सहमतिमा आउन समय लाग्नु स्वभाविक रहेको बताए। पत्रकारको प्रश्नमा उनले भरतपुर महानगरका विषयमा छलफल भइरहेको जानकारी दिए।
Whatsapp
वाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवारलाई जिताउन अध्यक्ष दाहालको अपिल
Clock | नागरिक १ मिनेट पाठ
वाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवारलाई जिताउन अध्यक्ष दाहालको अपिल
भ्लादिमिर इलिच लेनिनको १५२औँ जन्मजयन्ती तथा नेपाल कम्युनिष्ट पार्टीको ७३औँ स्थापना दिवसका अवसरमा शुभकामना सन्देश दिदै अध्यक्ष दाहालले न्याय, समानता र स्वतन्त्रताको सङ्घर्षमा बलिदान गर्ने सहिदप्रति श्रद्धाञ्जलि व्यक्त गरेका छन्।
Whatsapp
गठबन्धन टुटाउन षड्यन्त्र भईरहेको छः दाहाल
Clock | धन बस्नेत १ मिनेट पाठ
गठबन्धन टुटाउन षड्यन्त्र भईरहेको छः दाहाल
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले मुलुकलाई राजनीतिक दुर्घटनाबाट जोगाउनका लागि दलहरुले गठबन्धन गरेको बताएका छन् ।
Whatsapp
चितवन पुगेर अध्यक्ष दाहालले गरे मतदान
Clock | नागरिक १ मिनेट पाठ
चितवन पुगेर अध्यक्ष दाहालले गरे मतदान
उनले भरतपुर १४ शान्तिपुर स्थित प्रहरी स्कुलको 'कुमतदान केन्द्रबाट पहिलो मतदान गरेका हुन्।
Whatsapp
‘१९५० को सन्धि पुनरवलोकन हुनुपर्छ’
Clock | नागरिक २ मिनेट पाठ
‘१९५० को सन्धि पुनरवलोकन हुनुपर्छ’
भारत भ्रमणमा रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नेपाल–भारतबीच भएको सन् १९५० को शान्ति तथा मैत्री सन्धि पुनरवलोकन गर्नुपर्ने बताएका छन्।
Whatsapp
मोदीसँग प्रचण्डको भेट नहुनु निरीह,स्वाभिमानहीन र कच्चा कूटनीति: भीम रावल
Clock | नागरिक १ मिनेट पाठ
मोदीसँग प्रचण्डको भेट नहुनु निरीह,स्वाभिमानहीन र कच्चा कूटनीति: भीम रावल
सोमबार बिहान ट्विट गर्दै रावलले प्रचण्डको दिल्ली भ्रमणक्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसित भेट नहुनु निरीह,स्वाभिमानहीन र कच्चा कूटनीति भएको बताएका हुन्।
Whatsapp
दाहालको दिल्ली दौड
Clock | नागरिक ५ मिनेट पाठ
दाहालको दिल्ली दौड
सत्तारुढ नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहालको भारत भ्रमणको अर्थ खोज्ने प्रयास भइरहेको छ।
Whatsapp
अहिलेसम्म तय भएन अध्यक्ष दाहालको जापान सरकारका पदाधिकारीसँगको भेटघाट
Clock | नारायण रिमाल १ मिनेट पाठ
अहिलेसम्म तय भएन अध्यक्ष दाहालको जापान सरकारका पदाधिकारीसँगको भेटघाट
जापानको राजधानी टोकियोस्थित नेपाली दूतावासले अध्यक्ष दाहालको जापान सरकारका प्रतिनिधीहरुसँगको भेटघाटको मिति र समय अहिलेसम्म टुङगो नलागेको जानकारी दिएको छ। 'आज साँझसम्ममा थाहा हुन्छ होला', दुतावास स्रोतले भन्यो।
Whatsapp
परिवेशअनुकूल बोल्दा चिप्लिँदै दाहाल
Clock | वसन्त खड्का ४ मिनेट पाठ
परिवेशअनुकूल बोल्दा चिप्लिँदै दाहाल
जापान भ्रमणमा रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले शनिबार नेपाल फेस्टिभल २०२२ लाई सम्बोधन गर्दै जापानी पूर्वप्रधानमन्त्री सिन्जो आवेसँग पटकपटक आफूले भेट गरेको दाबी गरे।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस