नारायण रिमाल
एनआरएनए जापानको अध्यक्षमा लामिछाने विजयी
नवनिर्वाचित अध्यक्ष लामिछानेले विजयी भएपछि नागरिक न्युजसँग कुरा गर्दै निवर्तमान अध्यक्ष नवीन निउरेको कार्यकालमा सुरु भएको ‘नेपाल हाउस’ परियोजनालाई सम्पन्न गर्ने प्रतिबद्धतालाई उनले दोहोर्याए।
अन्तर्राष्ट्रिय पत्रकार महासंघ जापानको अध्यक्षमा गौडेल चयन
विश्वभर छरिएर रहेका नेपाली पत्रकारहरूको साझा अन्तर्राष्ट्रिय संस्था अन्तर्राष्ट्रिय पत्रकार महासंघको जापान शाखा गठन भएको छ।
नेपाल फेस्टिभलको तयारी पूरा
जापानको राजधानी टोक्योमा हुन लागेको १४ औँ नेपाल फेस्टिभल–२०२४ को तयारी अन्तिम चरणमा पुगेको छ। एनआरएनए जापानका अध्यक्ष नबिन निउरेले फेस्टिभल तयारी अन्तिम चरणमा पुगेको बताए।
गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् जापानको ११ औं साधारण सभा सम्पन्न
साधारण सभाले एनआरएनए जापानको विधान २०२१ को संशोधिनसहितको विधान २०२३ मा समयानुकूल परिमार्जित र संशोधित गर्दै कामकाजी बनाउँदै लैजाने उद्देश्य तयार पारिएको संशोधित विधान मस्यौदालाई अनुमोदन गरेको हो।
नेवासेनिका अध्यक्ष अधिकारीसमक्ष जापानवासी नेपालीको प्रश्न, गुनासो र आक्रोश
नेपाल वायु सेवा निगमको टोक्यो–काठमाडौँ–टोक्यो रूटको उडान टिकट महँगो भएको जनगुनासो व्यापक भइरहेका बेला टोक्योमा एक कार्यक्रमको आयोजना भएको छ।
भूकम्प प्रभावित क्षेत्रका जापानी नागरिकलाई नेपालीले खाना खुवाउनुका साथै शौचालय प्रदान गरे
एनआरएनए जापानले भूकम्प प्रभावित क्षेत्रका जापानी नागरिकलाई खाना खुवाउनुका साथै शौचालय प्रदान गरेको छ।
एनआरएनएको पहलमा जापानमा नेपाली विद्यार्थीलाई छात्रवृत्ति
जापानमा अध्ययनरत ७० जना नेपाली विद्यार्थीहरूलाई गैर आवासीय नेपाली संघ राष्ट्रिय परिषद् जापानले मासिक २१ लाख येन बराबरको छात्रवृत्ति प्रदान गर्ने भएको छ।
एनआरएनए आईसिसिको उपाध्यक्षमा शेरचनद्वारा उम्मेदवारी घोषणा
गैरआवसीय नेपाली संघ (एनआरएनए) आईसिसिको आगामी कार्यकालका लागि हुने निर्वाचनमा जापानका रविन शेरचनले उपाध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन।
जापानवासी नेपालीले मनाए बुद्ध जयन्ती
जापानमा २५६७ औँ बुद्ध जयन्ती मनाईएको छ।नेपाली राजदूतावास जापानले बुद्ध जयन्तीको अवसरमा राजधानी टोकियोमा एक औपचारिक कार्यक्रम आयोजना गरेको हो।
Loading...