नारायण रिमाल
मेरो क्षमताले भ्याएसम्म सामाजिक कार्यमा सक्रिय हुन्छुः दिपक नेपाल
'मेरो निःस्वार्थता र पारदर्शिताको कदर भएको महसुस गरेको छु यो सम्मान जापानबासी एक लाख बढी नेपालीमा समर्पण गर्न चाहन्छु, उनले भने। आफ्नो क्षमता र समयले भ्याएसम्म सामाजिक कार्यमा सक्रिय भैरहने छु।'
अमेरिकी डलरसँग जापानी येन कमजोर बन्दा मारमा जापानबासी नेपाली
'चाडबाडको मुखमा बिनिमय दर बिग्रिएकोले तनावमा छौं' जापानमा ईन्जीनियरको रूपमा कार्यरत नुवाकोटका निराजन भण्डारीले भने, 'जापान आएदेखी बिनिमय दर यतिसम्म बिग्रीएको थाहा थिएन', अहिले उनि पनि पर्ख र हेरको स्थितिमा छन्।
प्रवासी नेपाली मञ्च जापान राष्ट्रिय कमिटीको २१औं अधिवेशन सम्पन्न
प्रवासी नेपाली मञ्च जापान राष्ट्रिय कमिटीको २१औं अधिवेशन सम्पन्न भएको छ। टोकियोको कामतामा आइतबार सम्पन्न २१औं अधिवेशनबाट अध्यक्षमा कुलचन्द्र खरेलको नेतृत्वमा सर्वसम्मत नेतृत्व चयन गरेको हो।
तीज सकिएको एक सातापछि नेपाली दूतावास जापानमा
आरजुका लागि दर खाने कार्यक्रम
'कहीं नभएको जात्रा हाँडीगाउँमा' भने झैं जापानको टोक्योस्थित नेपाली दुतावासले तिजको नाममा अनौठो अभ्यासको सुरूवात गरेको छ। नेपाली महिलाहरूको चाड तीज सकिएको एक हप्तापछी दुतावासले दर खुवाउने कार्यक्रम गरेपछि जापानबासी नेपालीहरु समेत अचम्मित भएका हुन्।
जापानको नागोया शहरमा दुई दिने नेपाल फेस्टिबल सुरू (तस्बिरसहित)
जापानको नागोया शहरमा दुई दिने नेपाल फेस्टिबल सुरू भएको छ।
'प्रेम गीत ३' जापानमा पनि प्रदर्शन हुने
बहुप्रतिक्षित नेपाली कथानक चलचित्र 'प्रेम गीत ३' सेप्टेम्वर २४ तारिखबाट जापानमा प्रदर्शन हुने भएको छ।
फोहोर व्यवस्थापनमा सहयोगको लागी जापानलाई अनुरोध
शिष्टाचार भेटमा राजदूत डा. सुवेदीले द्विपक्षीय व्यापार, लगानी, रोजगारी र जापानमा नेपालको पर्यटन प्रबर्दन आफ्नो उच्च प्राथमिकताको विषय रहेको बताउँदै विपद व्यवस्थापन तथा फोहर व्यवस्थापनको क्षेत्रमा जापानी सहयोगका लागि अनुरोध गरेका थिए।
टोक्योमा राजु लामाको 'मेरो नेपाल'
'मेरो नेपाल,मेरो देश मलाई लाग्छ प्यारो' भन्दै स्टेजमा उक्लिएका राजुलाई उपस्थित दर्शक हरूले नेपाली झण्डा हल्लाउँदै सँगै गित गाएर साथ दिए। जापानकै पुरानो मध्येको एक सामाजिक संस्था तमुधिं जापानले टोक्यो बासी नेपालीलाई यो अवसर जुराईदिएको हो।
जापानले युवा-युवतीलाई रक्सी पिउन प्रेरित गर्दै!
युवापुस्ताले अघिल्लो पुस्ताको तुलनामा कम मदिरा पिउँदा पेय पदार्थहरूबाट संकलन हुने करको रकममा भारी गिरावट आएपछी सरकारले मदिरा पिउन प्रेरित गर्ने अभियान सुरु गरेको जनाएको छ।
Loading...