नारायण रिमाल नारायण रिमाल
प्रवास Clock | नारायण रिमाल २ मिनेट पाठ
जापानमा नेपाली नेताहरुको लर्को: दूतावासलाई पार्टी दिन भ्याईनभ्याई
लगत्तै पूर्व प्रधानमन्त्री तथा नेकपा केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका पोलिटब्यूरो सदस्य तथा एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराई जापान आए।
Whatsapp
राजनीति Clock | नारायण रिमाल १ मिनेट पाठ
चितवन क्षेत्र नं ३ बाटै चुनाव लड्छु: दाहाल
साथै उनले राष्ट्रपतिले नागरिकता विधेयक फिर्ता नगर्ने विश्वास समेत व्यक्त गरेका छन्।
Whatsapp
राजनीति Clock | नारायण रिमाल १ मिनेट पाठ
भ्रमणमा रहेका दाहालले भेटे जापान सत्तारुढ दलका नेता
पाँच दिने जापान भ्रमणमा रहेका माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले आज जापानको सत्तारुढ दल लिवरल डेमोक्रेटिक पार्टी (एलडिपी) का पूर्व महासचिव, एवं नेपाल जापान संसदिय समितिका सभापति तोसिहिरो निकाइसँग भेटवार्ता गरेका छन्।
Whatsapp
प्रवास Clock | नारायण रिमाल २ मिनेट पाठ
प्रचण्डसँग राजदुत सुवेदीको गुनासो: दुतावासका कर्मचारीलाई पानी खाने फुर्सद समेत छैन
जापानका लागि नवनियुक्त राजदुत दुर्गाबहादुर सुवेदीले टोक्योस्थित नेपाली दुतावासमा पासपोर्टका कागजपत्र थुप्रिएर खुट्टा टेक्ने ठाउँ समेत नभएको भन्दै गुनासो गरेका छन्।
Whatsapp
प्रवास Clock | नारायण रिमाल १ मिनेट पाठ
विदेशमा रहेका नेपालीलाई स्वदेश फर्किनुस् भन्ने दिन अझै आइसकेको छैन: दाहाल
म तपाईंहरूलाई अब नेपाल फर्किनुस् भनेर अझै भन्दिनँ उनले भने,'आउँदो निर्वाचन सफलतापूर्वक सम्पन्न भई विकास तथा स्थायित्वको मोडालिटी बन्यो भने एउटा बलियो राजनीतिक केन्द्र बनिसक्यो भन्ने हैसियत बनाएर पुनः जापान आउनेछु र नेपालको विकास यात्रामा तपाईंका तागत लगाउनुपर्‍याे, स्वदेश फर्कनुपर्‍याे भन्नेछु।
Whatsapp
प्रवास Clock | नारायण रिमाल १ मिनेट पाठ
दाहाल हिरोसिमा भ्रमणमा
दाहालले आइताबार बिहान भ्रमण टोलीका सदस्यहरु र पार्टीको जापानस्थित भातृसस्था नेपाली जनप्रगतिशिल मंच जापानका पदाधिकारीसहित संग्रहालय भ्रमण गरेका हुन्।
Whatsapp
राजनीति Clock | नारायण रिमाल १ मिनेट पाठ
विदेशमा रहेका नेपालीलाई मतदानको अधिकार दिलाउँछु: प्रचण्ड
जापानमा रहँदा आफूले नेपाल–जापान सम्बन्धलाई अझ सुदृढ पार्दै दुई पक्षीय आर्थिक सहयोगलाई अझ प्रवर्द्धन गर्नका लागि केन्द्रीत हुने जानकारी दिए। फेस्टिभल उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले अहिले विदेशमा रहेका नेपालीलाई पनि मतदानको अधिकार दिने तिर हामी बहस गरिरहेको बताए।
Whatsapp
राजनीति Clock | नारायण रिमाल १ मिनेट पाठ
सिन्जो आबेसँग भेट्ने इच्छा थियो: प्रचण्ड
५ दिने जापान भ्रमणका लागी जापान आईपुगेका माओबादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री प्रचण्डले जापानका पूर्व प्रधानमन्त्री सिन्जो आबेलाई भेट्ने आफ्नो धोको पुरा नभएकोमा दुःख व्यक्त गरेका छन्।
Whatsapp
राजनीति Clock | नारायण रिमाल १ मिनेट पाठ
जापान पुगेका प्रचण्डले आज नै नेपाल फेस्टिभलको समुद्घाटन गर्ने
नेपाली जन प्रगतिशील मञ्च जापानको निमन्त्रणामा जापान गएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड जापानको टोकियो स्थित नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस