पछिल्लो २४ घन्टामा थप १ हजार २७२ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनासंख्या मन्त्रालयका अनुसार २४ घन्टामा १ हजार ५७५ जना संक्रमित निको भएका छन्।
हाल देशभर कोरोना संक्रमितको संख्या २ लाख ३८ हजार ८६१ रहेको छ। कोरोना मुक्त हुनेको संख्या २ लाख २१ हजार ८४७ रहेको छ।
यस्तै, २४ घन्टामा थप १६ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ५ सय ६७ पुगेको छ।
देशभर सक्रिय संक्रमितको संख्या १५ हजार ४४७ रहेको छ भने ५३७ जना क्वारेन्टिनमा छन्।
पछिल्लो २४ घन्टामा थप १ हजार ६१४ जनालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनासंख्या मन्त्रालयका अनुसार २४ घन्टामा २३ जना संक्रमितको मृत्यु भएको छ। यो सँगै कोरोनाबाट मृत्यु हुनेको संख्या १ हजार ४ सय १२ पुगेको छ।
हाल देशभर कोरोना संक्रमितको संख्या २ लाख २७ हजार ६४० रहेको छ।
यस्तै, पछिल्लो २४ घन्टामा १ हजार ४३७ जना कोरोना मुक्त भएका छन्। यो सँगै कोरोना मुक्त हुनेको संख्या २ लाख ९ हजार ४३५ रहेको छ।
देशभर सक्रिय संक्रमितको संख्या १६ हजार ७९३ रहेको छ भने ६८० जना क्वारेन्टिनमा रहेका छन्।
रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।