बुधबार नेपालमा थप पाँच सय ८६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज थपिएका संक्रमितमा ४० महिला र पाँच सय ४६ जना पुरुष छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल संक्रमितको संख्या सात हजार एक ७७ पुगेको छ । जसमा पाँच सय ३९ महिला र ६ हजार ६ सय ३८ जना पुरुष छन् । बुधबार विभिन्न अस्पतालबाट गरी ९ जना डिस्चार्ज भएका छन् । हालसम्म २० जनाकाे काेराेनाबाट मृत्यु भएको प्रवक्ता जागेश्वर गौतमले जानकारी दिएका छन् ।
कैलाली जिल्लामा नयाँ भेरियन्टको तीव्र संक्रमणले संक्रमितको संख्या बढ्दै गएको छ। स्वास्थ्य निर्देशनालयको तथ्यांक अनुसार कैलालीमा सक्रिय संक्रमितको संख्या ५ हजार नाघेको छ।
पिसिआर जाँच गरेका ४ हजार ५ सय ९ र एन्टिजेन जाँच गरेका ५ सय १६ गरी ५ हजार २५ जना सक्रिय संक्रमित रहेका छन्। शनिवार र आईतवार दुई दिनमा मात्र ९ सय ४३ सक्रिय संक्रमित थपिएका छन्।
कैलालीमा कोराना संक्रमणले अहिले सम्म १ सय ६२ जनाको मृत्यु भईसकेको छ। स्वास्थ्य निर्देशनालयका अनुसार पहिलो लहरको कोरोना संक्रमणले ३१ जनाको मृत्यु भएको थियो। कोरानाको दोस्राे लहरले वैशाख १२ गते १ जनाको ज्यान गएको थियो।
त्यस यता नयाँ भेरियन्टको कोराना संक्रमणले तीन सातामा कैलालीमा १ सय ३१ जनाको मृत्यु भएको छ। सुदूरपश्चिममा कैलाली सवैभन्दा बढी संक्रमण र मृत्युदर भएको जिल्ला हो।
रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।