एमाले महाधिवेशनः यस्तो देखियो बन्दसत्र (फाेटाेफिचर)
११ मंसिर २०७८
१ मिनेट पाठ
संग्रह
Email
ईमेल
एमाले महाधिवेशनः यस्तो देखियो बन्दसत्र (फाेटाेफिचर)

चितवनको सौराहामा जारी नेकपा एमालेको १० औं महाधिवेसनको बन्दसत्र सुरु भएको छ। बन्दसत्र सुरु भएलगत्तै पार्टी अध्यक्ष केपी शर्मा ओली बनदसत्र सन्चालन हुने हलमा प्रवेश गरिसकेका छन्।

 

लोकप्रिय
अर्को समाचार
एमालेमा पदाधिकारी घोषणाः ईश्वर पोखरेल वरिष्ठ उपाध्यक्ष
१३ मंसिर २०७८
८ मिनेट पाठ
संग्रह
Email
ईमेल
एमालेमा पदाधिकारी घोषणाः ईश्वर पोखरेल वरिष्ठ उपाध्यक्ष

एमालेको जारी १० औं महाधिवेशनको बन्दसत्रमा सोमबार बिहान अध्यक्ष मण्डलका अध्यक्ष केपी शर्मा ओलीले १९ पदाधिकारी घोषणा गरेका छन्। बन्दसत्रबाट कमिटी घोषणा गर्ने सर्वाधिकार पाएका ओलीले अध्यक्षमा आफैं, वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल र महासचिवमा शंकर पोखरेलको नाम पढेका थिए। 

त्यसैगरी उपाध्यक्षमा युवराज ज्ञवाली,अष्टलक्ष्मी शाक्य,सुरेन्द्र पाण्डे,रामबहादुर थापा बादल,विष्णु पौडेल र सुवास नेम्वाङको नाम पढेका थिए।

पदाधिकारीको नाम पढेपछि अध्यक्षको दावी गरिरहेका रावललाई बाेल्न समय दिइएको थियो। रावलले अध्यक्षमा उम्मेदवारी कायमै रहेको बताएका थिए। उनले आफू निर्वाचन प्रक्रियामा जान चाहेको बताएपछि हलमा रहेका केही प्रतिनिधिहरूले रावलविरुद्ध नारावाजी होहल्ला गरेका थिए। ओलीले पढेको पदाधिकारी सूचीमा रावल,घनश्याम भूषाल र भीम आचार्यको नाम भने उल्लेख छैन।  

अध्यक्षः केपी शर्मा ओली

वरिष्ठ उपाध्यक्षः ईश्वर पोखरेल

उपाध्यक्ष

युवराज ज्ञवाली

अष्टलक्ष्मी शाक्य

सुरेन्द्र पाण्डे

रामबहादुर थापा बादल

विष्णु पौडेल

सुवास नेम्वाङ

महासचिवः 

शंकर पोखरेल

उपमहासचिव

प्रदीप ज्ञवाली

पृथ्वी सुब्बा गुरुङ

विष्णु रिमाल

सचिव

टोपबहादुर रायमाझी

रघुवीर महासेठ

छविलाल विश्वकर्मा

लेखराज भट्ट

योगेश भट्टराई

गोकर्ण विष्ट

पद्मा अर्याल

केन्द्रीय सदस्यहरु  

यी हुन् एमालेका केन्द्रीय सदस्य 

खुलातर्फ

युवराज ज्ञवाली

अष्टलक्ष्मी शाक्य

भीम रावल

ईश्वर पोखरेल

विष्णु पौडेल

घनश्याम भुसाल

प्रदीप ज्ञवाली

पृथ्वी सुब्बा गुरुङ

गोकर्ण विष्ट

भीमप्रसाद आचार्य

योगेश भट्टराई

सुवास नेम्वाङ

रामबहादुर थापा बादल

शंकर पोखरेल

सुरेन्द्र पाण्डे

किरण गुरुङ

विष्णु रिमाल

छविलाल विश्वकर्मा

रघुवीर महासेठ

टोपबहादुर रायमाझी

लेखराज भट्ट

मणि थापा

रघुजी पन्त

खगराज अधिकारी

भानुभक्त ढकाल

यमलाल कडेल

कर्णबहादुर थापा

काशीनाथ अधिकारी

गुरु बराल

देवराज घिमिरे

कृष्णगोपाल श्रेष्ठ

लालाबाबु पण्डित

अग्नि खरेल

जीवन घिमिरे

रविन कोइराला

राजेन्द्र गौतम

विनोद ढकाल

हिक्मत कार्की

अच्युत मैनाली

अरुण नेपाल

कपिल पोखरेल

कमल चौलागाई

गणेश पहाडी

गोकुल बास्कोटा

देवी ज्ञवाली

नारायण सिलवाल

मनोज थापा

महेश बस्नेत

माधव अर्याल

राजन भट्टराई

रामेश्वर फुयाँल

सोम मिश्र

भीम कार्की

रामशरण बस्नेत

रविन्द्र अधिकारी(नवलपरासी)

खिमलाल भट्टराई

गिरिधारीलाल न्यौपाने

चन्द्रबहादुर खड्का

ठाकुर गैरे

दधिराम न्यौपाने

लक्ष्मण ज्ञवाली

सूर्य थापा

गोरख बोगटी

राजबहादुर बुढा

लक्ष्मी पोखरेल

गणेश ठगुन्ना

झपट रावल

प्रकाश शाह

शेरधन राई

परशु मेघी गुरुङ

शेरबहादुर तामाङ

यज्ञराज सुनुवार

पार्वत गुरुङ

देवेन्द्र दहाल

श्रीप्रसाद जगेबु

राम राना

किशोर मल्ल

दिवाकर देवकोटा

पुरुषोत्तम पौडेल

खड्ग खड्का

राजिव पहारी

जेएन थपलिया

कृष्ण दाहाल

कृष्ण थापा

कृष्ण पौडेल

बलराम अधिकारी

घनश्याम पाण्डे

चेतनारायण आचार्य

कुमार दशौंदीं

शिवराज सुवेदी

रोमनाथ ओली

सूर्य ढकाल

नवराज रावत

दल रावल

किरण पौडेल

गोविन्द थापा

नरबहादुर धामी

दयालबहादुर शाही

पठानसिंह बोहोरा

सन्जिव झा

खुला महिला

विन्दा पाण्डे

शिवमाया तुम्बाहाम्फे

पद्मा अर्याल

सीता पौडेल

थममाया थापा

सुजिता शाक्य

निर्मला देवकोटा

ममता गिरी

सुशिला नेपाल

मनकुमारी जीसी

श्रीमाया थकाली

सीता सुन्दास

सीता गिरी वली

विमला घिमिरे

शान्ता चौधरी

गौरी ओली

निरुदेवी पाल

लिला भण्डारी

नविना लामा

भगवती चौधरी

सुनिता बराल

लक्ष्मी गौतम

सकुन्तला बस्नेत

सीता अधिकारी

अम्बिका थापा

वीणादेवी राई

मीना उप्रेती

गीता अधिकारी

तुलसा दाहाल

विन्दा ढुंगाना

सरस्वती बस्नेत

प्रभा बराल

शर्मिला कार्की

बालिका गिरी

विद्या भट्टराई

सरिता न्यौपाने

भारती पाठक

टुका हमाल

सम्झना देवकोटा

मैना भण्डारी

सीता न्यौपाने

उमादेवी आचार्य

शोभा ज्ञवाली

कोमल वली

सिर्जना काफ्ले

दक्षिणा शाही

कमला बोहोरा

इन्दु कडरिया

निरु दर्लामी कुँवर

शान्ति ढकाल

दिपा शर्मा रुपाखेती

प्रतिक्षा तिवारी

बुधनीदेवी महतो

जनजाति खुला

अइन्द्र सुन्दर नेम्वाङ

खगेन्द्र राई

पासाङ शेर्पा

यज्ञराज सुनुवार

डम्बरसिंह सम्बाहम्फे

टेकवहादुर बलम्पाकी

कमलजंग राई दनुवार

दावा लामा

लिलवहादुर थापा

गोकुल घर्ती मगर

दलबहादुर रानामगर

हरि राजवंशी

जमिन्द्रमान घले

सीपी घर्तीमगर

विद्यासुन्दर शाक्य

केशव स्थापित

अजय क्रान्ति

मधेशी खुला

जगदिश कुसियत

रामलाल शाह

कुन्दन कुशवाह

गंगा यादव

प्रमोदनारायण यादव

रामचन्द्र मण्डल

सरोज यादव

हरिनारायण महतो

प्रभु हजारा

पशुपति दयाल मिश्र

राजकुमार गुप्ता

मोती दुगड

सुशील श्रीवास्तव

जनजाति महिला

उर्मिला थेबे

सुर्यकुमारी श्रेठ

अमृता सुब्बा

सवित्रा राना

तारा राई

ईश्वरी जिएम

टासी स्याङ्बो गुरुङसेनी

जुनेली श्रेष्ठ

मधेशी महिला

जुलीकुमारी महतो

ज्वाला कुमारी साह

शीला यादव

कमला महतो

सरिता गिरी

रितादेवी साह

थारु खुला

बैजनाथ चौधरी

नरुलाल चौधरी

गौरीशंकर चौधरी

कृपाराम राना

बलवीर चौधरी

थारु महिला

गंगा चौधरी सतगौंवा

मन्जु चौधरी

सरस्वती चौधरी

मुस्लिम खुला

तैयव हुसेन

मोहम्मद हलुवाई हारुन

सिराज अहमद फारुकी

महम्मद समिर

मुस्लिम महिला

साजिदा सिद्धिकी

दलित खुला

रामदयाल मण्डल

ईश्वरी रिजाल

बमवहादुर विश्वकर्मा

पुरनसिंह दयाल

गोविन्द नेपाली

जीतु गौतम दर्जी

जंग नेपाली

रामप्रित राम

दलित महिला

शिवकुमारी गोतामे सार्की

रामरती राम

विष्णुमाया विक

सविता रसाइली

पिछडिएको क्षेत्र

भैरवसुन्दर श्रेष्ठ

लालबहादुर थापा

मोहन बानियाँ

महिला पिछडिएको क्षेत्र

पद्मी कुँवर

श्रमिक क्षेत्र

विनोद श्रेष्ठ

रमेश बडाल

कमल गौतम

बाबुराम थापा

श्रमिक महिला

मन्जु थापा मगर

सीता लामा

उपत्यका विशेष

माधव ढुंगेल

विना श्रेष्ठ

सम्पर्क समन्वय

नरेन्द्र श्रेष्ठ

कल्पना थापा

प्रदेश १

तिलकुमार मेन्याङबो

टंक आङ्बोहाङ

बालकृष्ण ढुंगेल

किशोर अधिकारी

वसन्त नेम्वाङ

राजेन्द्र राई

प्रदेश १ महिला

मेनका काफ्ले

मन्जु भण्डारी

उषाकला राई

प्रदेश २ खुला

प्रभु साह

रामदयाल मण्डल

महम्मद समिर

लिलानाथ श्रेष्ठ

राजकुमार लेखी

प्रभु हजारा

महिला

कल्पना कटुवाल

रेखा झा

बागमती प्रदेश

खुला

कृष्णकुमार राई

कैलाश ढुंगेल

खेम प्रसाद लोहनी

रामेश्वर राना

आनन्दप्रसाद पोखरेल

सरेश नेपाल

महिला

रचना खड्का

पेम्बा लामा

पार्वती रावल

गण्डकी

मायानाथ अधिकारी

तिलक महत

भुपेन्द्रबहादुर थापा

इन्द्रलाल सापकोटा

टुकराज सिग्देल

महिला

नरदेवी पुन

सीमा क्षेत्री

मीनाकुमारी गुरुङ

लुम्बिनी

लिला गिरी

खेममान खड्का

नविन रोक्का मगर

दिनेश पन्थी

भुमिश्वर ढकाल

हरि रिजाल

महिला

सरिता ढकाल

सावित्रा अर्याल

मेनका पोखरेल

कर्णाली

धर्मराज रेग्मी

निरज आचार्य

गुलाबजंग शाह

विष्णु रिजाल

डम्बरबहादुर सिंह

नेशनल शाही

महिला

तीर्था गौतम

मीना रखाल

मोहनमाया ढकाल

सुदूरपश्चिम

राजेन्द्रसिंह रावल

भैरवबहादुर सिंह

झपट वोहोरा

नारदमुनी राना

लिलाधर भट्ट

अफिलाल उखेडा

महिला

कमला ओली

कमला बोहोरा

शान्ता शर्मा

लोकप्रिय
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....
राजनीति
Clock ११ भदौ २०८३ | उमेश पाठक १ मिनेट पाठ
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....

रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।

Whatsapp
News for test 20
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 20

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
News for test 1
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 1

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
नेकपा एमालेका महासचिव शंकर पोखरेलले स्पष्ट प्राविधिक र व्यावसायिक कार्ययोजनाबिना लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित भएको बताएका छन्।
Whatsapp
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
समाज
Clock २५ साउन २०८३ | भीम चापागाईं ३ मिनेट पाठ
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
इलामका दुई खोलामा बेलिब्रिज जडान नहुँदा सदरमुकाम इलामसहित पाँचथर र ताप्लेजुङको तराईका जिल्लासँग यातायात सम्पर्क विच्छेदजस्तै छ।
Whatsapp
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
हिजोको बैठकमा सभापति थापाले समसामयिक राजनीति र प्रस्ताव केन्द्रीत विषयवस्तुका बारेमा बैठकमा जानकारी गराएका थिए।
Whatsapp
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
समाज
Clock २५ साउन २०८३ | मदन ठाकुर १ मिनेट पाठ
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
रौतहटको फतुवा विजयपुर नगरपालिका वडा नम्बर १० दुधिअवामा विद्युत सर्ट भएर आगलागी हुँदा करिब १९ लाखभन्दा बढीको धनमाल जलेर नष्ट भएको छ।
Whatsapp
बालबालिकाको गोपनीयता हक
विचार
Clock २५ साउन २०८३ | प्रेमनारायण भुसाल ७ मिनेट पाठ
बालबालिकाको गोपनीयता हक
प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा रहेको हुन्छ गोपनीयताको विषय।
Whatsapp
विपद्का घटना बढे, एकै दिन  ४१ घटना
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
विपद्का घटना बढे, एकै दिन ४१ घटना
साउन २३ गते बिहान १०ः०० देखि २४ गते बिहान १०ः०० बजेसम्म देशका विभिन्न जिल्लामा ४१ वटा विपद्का घटना भएका छन् ।
Whatsapp
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अन्तर्राष्ट्रिय
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ।
Whatsapp
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
लुम्बिनी प्रदेशमा धार्मिक पर्यटनसँगै आरोग्य पर्यटन प्रवर्द्धन अभियान सुरु भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस