स्थानीय बजारमा आज सुनको मूल्यमा सामान्य वृद्वि भएको छ। छापावाला सुन तोलामा ४ सय रुपैयाँले वृद्वि भई ९२ हजार ८सय रुपैयाँ पुगेको छ। छापावाल सुन सोमबार तोलामा ९२ हजार ४ सय रुपैयाँमा कारोवार भएको थियो।
यस्तै तेजाबी सुन तोलामा ४ सय रुपैयाँले उकालो लागेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। तोलामा ९१ हजार ९ सय रुपैयाँमा सोमबार कारोवार भएको तेजाबी सुन आज भने तोलामा ९२ हजार ३ सय रुपैयाँमा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ।
चाँदीको मूल्य भने तोलामा पाँच रुपैयाँले घटेको छ। तोलामा एक हजार २ सय६० रुपैयाँमा सोमबार कारोवार भएको चाँदी आज भने एक हजार २ सय ५५रुपैयाँमा मूल्य निर्धारण भएको छ।
सुनको मूल्य प्रतितोला एक हजार दुई सयले बढेर नयाँ रेकर्ड कायम गरेको छ।नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला एक हजार दुई सयले बढेर एक लाख ११ हजार आठ सय कायम भएको छ।
महासङ्घका अनुसार आज तेजावी सुनको मूल्य प्रतितोला एक लाख ११ हजार दुई सय ५० पुगेको छ।साथै चाँदीको मूल्य प्रतितोला एक हजार चार सय ४५ पुगेको छ।
रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।