साताको दोस्रो दिन आज नेपाली बजारमा सुन–चाँदीको मूल्यमा वृद्धि देखिएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले छापावाल सुन एक हजारले बढेर प्रतितोला एक लाख ६१ हजार रूपैयाँ पुगेको जानकारी दिएको छ।
चाँदीको मूल्य पनि १५ रूपैयाँ बढेर प्रतितोला एक हजार नौ सय २० रूपैयाँमा किनबेच हुँदैछ।
आइतबार सुनको मूल्य तोलामा ५०० रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत साताको शुक्रबारको तुलनामा सुनको मूल्य ५०० रुपैयाँले बढेको हो।
आज छापावाल सुनको मूल्य तोलामा १ लाख ३८ हजार ४०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख ३७ हजार ७५० रुपैयाँमा कारोबार भैइरहेको छ। गत साताको शुक्रबार तोलामा १ लाख ३७ हजार ९०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ३७ हजार २५० रुपैयाँ थियो।
यसअघि गत साताको शुक्रबार पनि सुनको मूल्य बढेको थियो। बिहीबारको तुलनामा २३ सय रुपैयाँले बढेर शुक्रबार कारोबार थियो।
यस्तै आज चाँदीको मूल्य भने घटेको छ। महासंघले सुनको मूल्य बढेपनि चाँदीको तोलामा १० रुपैयाँले घटेको छ।
आज चाँदीको मूल्य तोलामा १७ सय २५ रुपैयाँ छ। गत शुक्रबार यसको मूल्य तोलामा १७ सय ३५ रुपैयाँ रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।