स्थानीय बजारमा आज सुनको मूल्य तोलामा ६ सयले बढेर नयाँ रेकर्ड कायम भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन आज तोलामा एक लाख ६२ हजार चार सय निर्धारण भएको छ। यसअघि बुधवार हालसम्मकै उच्च बिन्दुमा पुगेको सुन एक लाख ६१ हजार आठ सयमा कारोबार भएको थियो।
चाँदीको मूल्यमा भने आज कुनै परिवर्तन भएको छैन।
चाँदी आजका लागि भने प्रतितोला रु एक हजार नौ सय ५० मा कारोबार हुने गरी निर्धारण भएको छ।
नेपालमा सुनचाँदीको मूल्य बढेको छ।
मंगलबार सुनको मूल्य तोलामा ३ हजार ८ सय रुपैयाँ बढेर तोलाको ३ लाख १७ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
महासंघका अनुसार सोमबार सुन प्रतितोला ३ लाख १३ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो।
यस्तै चाँदी तोलामा ३१० रुपैयाँ बढेर तोलाको ५ हजार ७२० रुपैयाँमा कारोबार भइरहेको छ। चाँदी सोमबार ५ हजार ४१० रुपैयाँमा कारोबार भएको थियो।
रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।