ललित विष्ट ललित विष्ट
समाज Clock | ललित विष्ट २ मिनेट पाठ
बडिमालिका दर्शन गर्ने भक्तजनहरूका लागि पूर्वाधार निर्माण
धार्मिक तथा पर्यटकीय महत्त्व बोकेको त्रिवेणी पाटनमा पर्यटन प्रवर्धन गर्न पूर्वाधार निर्माण गरिएको छ।
Whatsapp
समाज Clock | ललित विष्ट ३ मिनेट पाठ
कर्णालीका जीर्ण सडकहरूमा रोकिएन दुर्घटना
मनसुन सक्रिय भएसँगै कर्णाली प्रदेशका अधिकांश सडकमा पहिरो, बाढीका कारण आवागमन थप जोखिमपूर्ण बनेको छ।
Whatsapp
अपराध Clock | ललित विष्ट १ मिनेट पाठ
बालिका बलात्कार आरोपित कारागार चलान
बलात्कारको आरोपमा फागुन २७ मा पक्राउ परेका कामीलाई कालीकोट जिल्ला अदालतको आदेशमा कारागार चलान गरिएको हो ।
Whatsapp
समाज Clock | ललित विष्ट १ मिनेट पाठ
कालीकाेटमा २ हजार १८३ मत खस्यो
कालीकाेटमा बिहान साढे ९ बजेसम्म २ हजार १ सय ८३ मत खसेको निर्वाचन कार्यालयले जनाएको छ।
Whatsapp
राजनीति Clock | ललित विष्ट १ मिनेट पाठ
कालीकोटमा उम्मेदवारसँग खुला बहस हुने
कालीकोटको समग्र विकास, सुशासन, लोकतान्त्रिक अभ्यास तथा नागरिक सहभागिता अभिवृद्धि गर्ने उद्देश्यका साथ कर्णाली जेन–जी समूहको आयोजनामा भोलि (शुक्रबार) कालीकोट समृद्ध अन्तरसंवाद कार्यक्रम हुन लागेको हो।
Whatsapp
स्वास्थ्य Clock | ललित विष्ट १ मिनेट पाठ
स्वास्थ्य शिविरमा आएका ८० प्रतिशत महिलामा सेतोपानी बग्ने समस्या
आइतबारदेखि मंगलबारसम्म चलेको पाठेघरको मुखको क्यान्सर, यौन तथा प्रजनन स्वास्थ्य अधिकार सम्बन्धी निःशुल्क स्वास्थ्य शिविरमा रास्कोट नगरपालिका ४ सय ५ जना महिलाले उपचार पाएका हुन् ।
Whatsapp
समाज Clock | ललित विष्ट १ मिनेट पाठ
पहिरो पन्छाएपछि खुल्यो कर्णाली राजमार्ग
कालीकोटको शुभकालिका–१ गगने खोलामा पुनः झरेको पहिरो दुईवटा मेसिन प्रयोग गरेर हटाइएपछि बाटो खुलाइएको हो । गगने खोला पारीपट्टीको डाँडा पूरै खसेको थियो ।
Whatsapp
समाज Clock | ललित विष्ट १ मिनेट पाठ
वडाध्यक्ष मनिराज दुई दिनदेखि सम्पर्कविहीन
भदौ १८ गते बिहान ससुराली जान्छु भनेर घरबाट हिँडेका बराल सम्पर्कविहीन भएको उनका दाइ बिष्णुप्रसाद बरालले बताए ।
Whatsapp
समाज Clock | ललित विष्ट १ मिनेट पाठ
पहिरोले कर्णाली राजमार्ग फेरि अवरुद्ध
मंगलबार साँझ वर्षाले फेरी गगने खोलामा पहिरो खस्दा कर्णाली राजमार्ग अवरुद्ध भएको कालीकोटका प्रहरी प्रमुख डिएसपी टेकबहादुर रावतले बताए ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस