खगेन्द्र अधिकारी
पर्यटकीय सम्भावना बोकेको सिदिङवाधाम
ताप्लेजुङको सिदिङ्वास्थित सिदिङ्वा धामको काखमा आइतबार सिदिङवा धाम पर्यटन प्रर्वद्धन अन्तरकृयात्मक कार्यक्रम सम्पन्न भएको छ ।
कुटपिट प्रकरण : 'पीडित' नै निस्किए ज्यान मार्ने उद्योगका फरार प्रतिवादी
लामालाई स्थानीयले कुटपिट गरेको भन्दै केही दिनअघि सामाजिक सञ्जालमा भिडियो भाइरल भएपछि उक्त घटनामा संलग्न भएको अभियोगमा प्रहरीले स्थानीय तेजवीर लिम्बूलाई पक्राउ गरेको थियो।
जिसस ताप्लेजुङको ९ औँ सभा : फुङलिङ–फुङफुङ्गे कालोपत्रे गर्ने देखि अलैंची सुपरजोनसम्मका योजनाको प्रस्ताव
जिल्ला समन्वय समिति प्रमुख छिरिङ लामाले जिल्ला सभाबाट पारित भएका विषय संघ र प्रदेश सरकारसमक्ष सिफारिस गरिने जानकारी दिए ।
ताप्लेजुङमा २५ प्रतिशत क्षेत्रमा धान रोपाइँ
पर्याप्त वर्षा भएको र आकाशे पानीको भर पर्नुपर्ने क्षेत्रमा समेत धानखेती गर्न सकिने देखिएकाले साविकभन्दा बढी क्षेत्रमा धानबाली लगाउने प्रक्षेपण गरिएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।
पूर्वमन्त्री भन्छन्: कोशी सरकार परिवर्तन हुने जोखिम छ
कोशी प्रदेशसभा सदस्य तथा कोशी सरकारका पूर्वमन्त्री खगेनसिं हाङगामले कोशीको बजेट अहिलेसम्म पारित हुन नसकेको भन्दै सरकार परिवर्तनसम्मको जोखिम औंल्याएका छन् ।
ताप्लेजुङलाई अलैंचीको सुपरजोन बनाउन पहल गर्छु : थेबे
प्रतिनिधिसभा सदस्य क्षितिज थेबेले ताप्लेजुङलाई अलैंचीको सुपर जोन जिल्ला कायम गर्न आफूले पहलकदमी लिने बताएका छन्।
थेचम्बुको कुटपिट घटना अनुसन्धानका लागि प्रहरीद्वारा टोली गठन
ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाका वडा नं २ थेचम्बुमा एक मजदुरमाथि निर्मम ढंगले कुटपिट भएको घटना सामाजिक सञ्जालमा बाहिरिएपछि ताप्लेजुङले अनुसन्धानका लागि टोली गठन गरेको छ।
सिदिङ्वाको बजेट : बिजुलीकाे महसुल ५० प्रतिशत तिरिदिने, एमबीबीस पढ्न छात्रवृत्ति दिने
पालिकाले हावापानी सुहाउँदो र रासायनिक विषादीरहित खेती प्रणाली कार्यान्वयन गर्न “स्वस्थ माटो, स्वस्थ उत्पादन, स्वस्थ भान्सा, स्वस्थ जीवन” भन्ने नारा ल्याएको छ।
जेठ महिनामा पाथीभराबाट ४६ लाख बढी भेटी सङ्कलन
जेठ महिनामा ताप्लेजुङस्थित पाथीभरा मन्दिरबाट ४६ लाख ६० हजार बढी भेटी सङ्कलन भएको छ।
Loading...