खगेन्द्र अधिकारी खगेन्द्र अधिकारी
समाज Clock | खगेन्द्र अधिकारी १ मिनेट पाठ
ताप्लेजुङमा ९१ विपद्का घटना : १० जनाको मृत्यु, ३२ घाइते
ताप्लेजुङमा आर्थिक वर्ष २०८२।८३ को एक आर्थिक वर्षको अवधिमा भएका विपद्का घटनामा परी १० जनाको मृत्यु भएको छ।
Whatsapp
समाज Clock | खगेन्द्र अधिकारी १ मिनेट पाठ
ताप्लेजुङमा एक आर्थिक वर्षमा सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु, ५९ जना घाइते
ताप्लेजुङमा आर्थिक वर्ष २०८२।८३ मा सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ।
Whatsapp
समाज Clock | खगेन्द्र अधिकारी १ मिनेट पाठ
हाङदेवा खोलामा मोटरेबल पुल निर्माण सुरु, ३ करोड ६१ लाखको लागतमा दुई वर्षभित्र सम्पन्न हुने
पूर्वाधार विकास कार्यालय ताप्लेजुङका अनुसार ३ करोड ६१ लाख ४३ हजार १०८ रुपैयाँ ९६ पैसाको लागतमा निर्माण हुने पुलको ठेक्का रामचन्द्र–अरुण प्रमाण जेभीले पाएको छ।
Whatsapp
अर्थ Clock | खगेन्द्र अधिकारी २ मिनेट पाठ
आव २०८२/८३ मा पाथीभरा मन्दिरबाट झण्डै ५ करोड भेटी संकलन
एक आर्थिक वर्षको अवधिमा ताप्लेजुङस्थित पाथीभरा मन्दिरबाट झण्डै ५ करोड रुपैयाँ भेटी संकलन भएको छ।
Whatsapp
स्वास्थ्य Clock | खगेन्द्र अधिकारी १ मिनेट पाठ
ताप्लेजुङका हिमाली बस्तीमा ट्राभल डेन्टल क्याम्प सम्पन्न
ताप्लेजुङका उत्तरी हिमाली बस्ती घुन्सा, फले, ग्याब्ला, सेकाथुम र सोक्लिमामा ट्राभल डेन्टल क्याम्प सम्पन्न भएको छ।
Whatsapp
शिक्षा Clock | खगेन्द्र अधिकारी ३ मिनेट पाठ
कक्षा १–५ मा न्यूनतम् २० विद्यार्थी नभए विद्यालयको तह घटाइने
ताप्लेजुङको फुङलिङ नगरपालिकाले आधारभूत तह कक्षा १–३, कक्षा १–५ सञ्चालन भएका सामुदायिक विद्यालयमा कम्तिमा २० जना विद्यार्थी भएमा न्यूनतम् १ जना शिक्षक दरबन्दी रहने नीति ल्याएको छ।
Whatsapp
समाज Clock | खगेन्द्र अधिकारी २ मिनेट पाठ
मैवाखोलामा बालबालिकालाई मदिरा र सूर्तिजन्य पदार्थको बिक्री–ओसारपसारमा रोक
बालबालिकालाई अश्लील सामग्री वा मदिरा तथा सूर्तिजन्य वस्तुको प्रचारप्रसारमा प्रयोग गर्न पनि रोक लगाइएको छ।
Whatsapp
समाज Clock | खगेन्द्र अधिकारी १ मिनेट पाठ
ताप्लेजुङमा अनुमति बेगर ड्रोन उडाउन प्रतिबन्ध
जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले कानुनी प्रक्रिया पूरा नगरी पूर्व स्वीकृति बिना (मानव रहित हवाई उपकरण) ड्रोन उडान प्रतिबन्ध गरेको छ।
Whatsapp
समाज Clock | खगेन्द्र अधिकारी २ मिनेट पाठ
बालबालिकामाथि हुने हिंसा र दुर्व्यवहारमा शून्य सहनशीलता अपनाउने प्रतिबद्धता
ताप्लेजुङका सरोकारवालाले बालबालिकामाथि हुने हिंसा र दुर्व्यवहारका विषयमा शून्य सहनशीलताको नीति अवलम्बन गर्दै कार्यान्वयनमा लैजानेसहित सातबुँदे प्रतिबद्धता जनाएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस