खगेन्द्र अधिकारी
कञ्चनजंघा संरक्षण क्षेत्र घुम्न एक वर्षमा पुगे १३८० पर्यटक, ३५ लाखभन्दा बढी राजस्व संकलन
आर्थिक वर्ष २०८२/८३ मा ताप्लेजुङस्थित कञ्चनजंघा संरक्षण क्षेत्रमा कुल १ हजार ३८० पर्यटक पुगेका छन्।
ताप्लेजुङमा एक वर्षमै थपिए ३ हजार ५७७ नयाँ मतदाता
ताप्लेजुङमा मतदाता नामावलीमा नाम दर्ता गराउनेको संख्या ९६ हजार २३८ पुगेको छ।
ताप्लेजुङबाट झन्डै १९ करोड राजश्व सङ्कलन
आर्थिक वर्ष २०८२।८३ मा ताप्लेजुङबाट झन्डै १९ करोड हाराहारी राजश्व सङ्कलन भएको छ।
गतवर्ष ताप्लेजुङमा ८६ करोड बढी बजेट फ्रिज
संघीय र प्रदेश बजेट गरी चालुतर्फ ३७ करोड ४ लाख ८४ हजार ९९० रुपैयाँ फ्रिज हुँदा पुँजीगततर्फ ४९ करोड ५३ लाख १० हजार ४०६ रुपैयाँ बजेट फ्रिज भएको छ।
खाद्यको ताप्लेजुङ शाखाबाट गतवर्ष १ करोड ६ लाखभन्दा बढीको चामल बिक्री
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको ताप्लेजुङ शाखा कार्यालयले आर्थिक वर्ष २०८२/८३ मा १ करोड ६ लाख ७३ हजार ५७५ रुपैयाँ बराबरको चामल बिक्री गरेको छ।
ताप्लेजुङमा भीरबाट लडेर महिलाको मृत्यु, वित्तीय संस्थाका कर्मचारी बेपत्ता
ताप्लेजुङमा छुट्टाछुट्टै घटनामा एक महिलाको भीरबाट लडेर मृत्यु भएको छ भने घर जाने क्रममा हिँडेका एक वित्तीय संस्थाका कर्मचारी सम्पर्कविहिन भएका छन्।
ताप्लेजुङको कालिखोला नेवारेमा पहिरो : एक घरमा पूर्ण रूपले क्षति, अर्को जोखिममा
ताप्लेजुङको सिदिङ्वा गाउँपालिका वडा नं १ मंगलवार बिहान गएको पहिरोले एक घरमा पूर्ण रूपले क्षति पुर्याएको छ भने एक घर जोखिममा पारेको छ।
ताप्लेजुङका दुई पालिकाका नयाँ नीति : सिरिजङ्गामा कडाइ, फक्ताङलुङमा भाषा संरक्षणमा जोड
ताप्लेजुङका सिरिजङ्गा र फक्ताङलुङ गाउँपालिकाले चालु आर्थिक वर्ष २०८३/८४ का लागि विभिन्न नीति तथा कार्यक्रम सार्वजनिक गरेका छन्।
गत वर्ष जिल्ला हुलाक कार्यालयद्वारा ८३ वटा राहदानी घरमै वितरण
जिल्ला हुलाक कार्यालयका सूचना अधिकारी राजकुमार आलेका अनुसार हाल हुलाक कार्यालयमार्फत स्वास्थ्य कार्यालयका औषधि ढुवानी गरी सम्बन्धित कार्यालयसम्म पुर्याउने सेवा पनि सञ्चालनमा ल्याइएको छ।
Loading...