खगेन्द्र अधिकारी खगेन्द्र अधिकारी
अर्थ Clock | खगेन्द्र अधिकारी ६ मिनेट पाठ
तमोरले ल्यायाे खुसियाली
तमोर निर्माणका लागि नेपाल विद्युत् प्राधिकरणले अध्ययन गरिरहेको थियो। पर्यटनमन्त्री योगेशकुमार भट्टराईको सचिवालयका अनुसार गत चैत दोस्रो साता सम्पन्न लगानी सम्मेलनमा पनि यो आयोजना निर्माणका लागि पाँचवटा कम्पनी इच्छुक देखिएका थिए।
Whatsapp
अर्थ Clock | खगेन्द्र अधिकारी ६ मिनेट पाठ
तीन सातमा तीन किलोमिटर ट्र्याक
तिब्बतको रिउ बजारका मजदुरले पूर्वोत्तर नेपालको व्यापारिक नाका ओलाङ्चुङगोालाबाट सुरु हुने उत्तर–दक्षिण (मूलघाट–दोभान–ओलाङ्चुङगोला) सडकको तीन किलोमिटर ट्र्याक तीन सातामा नै खोलेका छन्।
Whatsapp
अर्थ Clock | खगेन्द्र अधिकारी १० मिनेट पाठ
तमोर करिडोरसहित ठूला योजना फेरि प्रदेशमा
संघीय सरकार मातहत सञ्चालन हुने योजना तथा कार्यक्रम राष्ट्रिय योजना आयोगले रातो किताबमा समावेश गर्छ। तमोर करिडोरसहित देशभरका १२ वटा सडक योजनालाई मन्त्रालयले अन्य उत्तर–दक्षिण सडक योजनाको ३३७०११६९ शीर्षकमा समावेश गरेर कार्यक्रम पठाएको छ। जुन प्रदेश सरकारमार्फत सञ्चालन हुने योजना हुन्।
Whatsapp
समाज Clock | खगेन्द्र अधिकारी १ मिनेट पाठ
भीरबाट लडेर दुई जनाको मृत्यु
ताप्लेजुङका दुई बेग्लै स्थानमा भीरबाट लडेर दुईजनाको मृत्यु भएको छ । चौंरीलाई घाँस लिन जाँदा पापुङ गाविस– ३ निवासी ३१ बर्षीय सुङदाक्पा शेर्पाको ज्यान गएको हो।
Whatsapp
समाज Clock | खगेन्द्र अधिकारी ६ मिनेट पाठ
वन रक्षक गणेश शाहीलाई सहिद घाेषणा गर्न सिफारिस
राष्ट्रसेवक सहिद घोषणाका लागि गृह मन्त्रालयमा अनुरोध गर्ने सहितका स्थानीय प्रशासन संगकोे ५ बुंदे सहमतिपछि चार दिन अघि हत्या गरिएका वन रक्षक गणेश शाहीका आफन्तजन शाहीको शव उठाउन तयार भएका छन्। शाहीको शव गएको आइतवारबाट जिल्ला अस्पताल ताप्लेजुङको शव गृहमा राखिएको छ।
Whatsapp
समाज Clock | खगेन्द्र अधिकारी १ मिनेट पाठ
वन रक्षक गणेश शाहीको हत्या
जिल्ला वन कार्यालय अन्तर्गत ताप्लेजुङको खोक्लिङ रेञ्जपोष्टमा कार्यरत वन रक्षक गणेश शाहीको निर्मममतापूर्वक हत्या भएको छ । जाजरकोट घर भई बिगत डेढ बर्षदेखि खोक्लिङ रेञ्जपोष्टमा कार्यरत वन रक्षक शाहीको आइतबार बिहान हत्या भएको हो।
Whatsapp
समाज Clock | खगेन्द्र अधिकारी ४ मिनेट पाठ
चीन जोड्ने सबैभन्दा छोटो नाका खाेल्ने तयारी
स्थानीय बासिन्दाको सक्रिय लगानी र सरकारको साझेदारीमा निमार्ण हुने नेपाल र चीन जोड्ने सबैभन्दा छोटो नाका टीपतालापासबाट ओलाङचुुङगोला तर्फको सडक शुक्रबारबाट खन्न थालिने भएको छ ।
Whatsapp
समाज Clock | खगेन्द्र अधिकारी १ मिनेट पाठ
आठ वर्षीया बालिका करणी गर्ने लिम्बूलाई दश वर्षको कैद सजाय
जिल्ला अदालत ताप्लेजुङले ८ वर्षीया एक नावालिकालाई जबरजस्ती करणी गरेको अभियोग लागेका थुकिमा गाविस– ४ का बुद्धवीर चोङवाङ लिम्बूलाई दोषी ठहर गर्दै १० वर्षको जेल सजाय सुनाएको छ ।
Whatsapp
राजनीति Clock | खगेन्द्र अधिकारी २ मिनेट पाठ
'स्थानीय तह पुनःसंरचनालाई टुंगोमा पुर्याउन सबैको सहयोग आवश्यक'
थानीय विकास राज्य मन्त्री श्रीप्रसाद जवेगुले स्थानीय तह पुन संरचनालाई चाँडै टुंगोमा पुर्याउन सरकारलाई सवै दलहरुको साथ चाहिएको भन्दै सहयोगको याचना गरेका छन् । लिम्बू जातिले मनाउने चासोक तङनाम(न्वागी खाने) पर्वको उद्घाटनका लागि बुधबार ताप्लेजुङ सदरमुकाम फुङलिङ आइपुुगेका राज्य मन्त्री जवेगुले स्थानीय निकायको पुर्नसंरचनालाई अन्तिम रुप दिन सबै दल एक ठाँउमा उभिनुुपर्ने बचाए ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस