खगेन्द्र अधिकारी खगेन्द्र अधिकारी
स्वास्थ्य Clock | खगेन्द्र अधिकारी १० मिनेट पाठ
तिब्बत सरकारले फेरि पठायो ठूलो परिमाणको पीपीईसहितका सामग्री
ताप्लेजुङको उत्तरी सीमावर्ती क्षेत्र फक्ताङ्लुङ गाउँपालिकाका लागि खाद्यान्नसहित व्यक्तिगत स्वास्थ्य सुरक्षाका सामग्री (पीपीई) दिएको चीनको स्वशासित क्षेत्र तिब्बत सरकारले यहाँका स्वास्थ्यकर्मीका लागि ठूलो परिमाणका थप पीपीई दिएको छ ।
Whatsapp
समाज Clock | खगेन्द्र अधिकारी १० मिनेट पाठ
भारतसहित तेस्रो मुलुक गएका नागरिकको बिवरण तयार पार्न स्थानीय तहलाई ७ दिनको समय
अब ताप्लेजुङका स्थानीय तहले आ–आफ्ना पालिकाभित्रबाट रोजगार, अध्ययन, भ्रमण र उपचारसहितको कार्यका लागि भारतसहित तेस्रो मुलुक गएका नागरिकहरुको अभिलेख तयार गर्नुपर्ने भएको छ ।
Whatsapp
समाज Clock | खगेन्द्र अधिकारी १० मिनेट पाठ
ताप्लेजुङमा अग्नि पीडितका लागि कोरिया र काठमाडौमा साढे ८ लाख रुपैयाँ संकलन
‘पहाडमा जाडो बढे तराईले सेक्नु पर्छ....’राष्ट्रभक्तिपूर्ण यो गीतले भने झैं बैदेशिक रोजगारीको सिलसिलामा दक्षिण कोरिया पुगेका पूर्वी पहाडदेखि सुदुरपश्चिमसम्मका नेपाली नागरिकले ताप्लेजुङका आगलागी पीडितका लागि सहयोग प्रदान गरेका छन् ।
Whatsapp
समाज Clock | खगेन्द्र अधिकारी ५ मिनेट पाठ
राहतको सट्टा रोजगारी
लकडाउनका कारण रोजगारी गुमेर छाक टार्न समस्या भएका परिवारलाई विभिन्न स्थानीय तहले राहत वितरण गरिरहेका बेला ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाले भने राहतको सट्टा रोजगारी दिएर उदाहरणीय काम गरेको छ ।
Whatsapp
समाज Clock | खगेन्द्र अधिकारी ६ मिनेट पाठ
पटकपटकको आगलागीले त्रासमा फुङ्लिङ बजार
ताप्लेजुङको फुङ्लिङ बजारमा पटकपटक आगलागीका घटना दोहोरिन थालेपछि स्थानीय त्रसित बन्न थालेका छन् ।
Whatsapp
अर्थ Clock | खगेन्द्र अधिकारी ३ मिनेट पाठ
ताप्लेजुङका अग्निपीडितको माग: ऋण मिनाहादेखि दमकलसम्म
ताप्लेजुङका अग्निपीडितले सरकारसँग बैंक तथा वित्तीय संस्थाहरूबाट लिएको ऋण मिनाहासहित सात बुँदे माग राखेका छन् ।
Whatsapp
खेल Clock | खगेन्द्र अधिकारी ३ मिनेट पाठ
भारतका थेन्डुपको अग्रता
ताप्लेजुङ सदरमुकाम फुङ्लिङमा जारी पाथीभरा अन्तर्राष्ट्रिय खुला बुद्धिचाल प्रतियोगिताको पाँचौ र छैटौं चरणको खेल सम्पन्न हुँदा भारतका थेन्डुप तामाङले एकल अग्रता लिएका छन्।
Whatsapp
अर्थ Clock | खगेन्द्र अधिकारी ३ मिनेट पाठ
भव्य र उल्लासमय ढंगले ताप्लेजुङमा महोत्सव सुरु
दुनियाँलाई चकित पार्ने रंगिन बजारकाबीच वरपर सजाईएका ध्वजपताका र पाथीभराको स्तुतीसहित ताप्लेजुङमा आजबाट पाथीभरा म्याराथन तथा मेची पर्यटन महोत्सव सुरु भएको छ।
Whatsapp
समाज Clock | खगेन्द्र अधिकारी ५ मिनेट पाठ
आज १३५औं फाल्गुनन्द जयन्ती
नारीको सम्मानदेखि स्वदेशी कपडा मात्र लगाउन प्रेरित गर्थे फाल्गुनन्द
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस