ललित विष्ट ललित विष्ट
राजनीति Clock | ललित विष्ट २ मिनेट पाठ
कालिकोट र जुम्लामा मतपत्र आइपुग्यो
त्यसका लागि सुरक्षा निकायले स्थल अनुगमन तथा अवस्थाको बिषयमा जानकारी लिई सुरक्षा योजना तयार पारि नेपाली सेना र सशस्त्र प्रहरी परिचालन गरिसकेको छ। सुरक्षा निकायले स्थानीयको समन्वयमा सुरक्षा व्यवस्था गरि नेपाली सेनाका,सशस्त्र प्रहरी तीनै सुरक्षा समूह एकसाथ निर्वाचन सुरक्षाका लागि तयार भएका हुन्।
Whatsapp
राजनीति Clock | ललित विष्ट १ मिनेट पाठ
गठबन्धनले फेरियो राजनीति
कालिकोट जिल्लाको पलाँता गाउँपालिकामा गठबन्धनले यहाँको राजनीति नै फेरिदिएको छ।
Whatsapp
राजनीति Clock | ललित विष्ट २ मिनेट पाठ
कालिकोटका सबै पालिकामा विप्लव नेकपाका स्वतन्त्र उम्मेदवार
चन्दसमूहका प्रवक्ता खड्कबहादुर विश्वकर्मा प्रकाण्डको गृह जिल्ला कालिकोटका ९ओटै पालिकामा स्वतन्त्र हैसियतमा उम्मेदवारी दर्ता गराइएको छ। कालिकोट चन्द समूहको प्रभाव क्षेत्र मानिन्छ।
Whatsapp
शिक्षा Clock | ललित विष्ट १ मिनेट पाठ
४१ वर्ष शिक्षण गरेका न्यौपानेको भब्य विदाई
४१ वर्षदेखि शिक्षण पेशामा क्रियाशिल शिक्षक हरिप्रसाद न्यौपानेलाई एक कार्यक्रमकाबीच बिदाई गरिएको छ।
Whatsapp
राजनीति Clock | ललित विष्ट २ मिनेट पाठ
गठबन्धनमा उम्मेदवार मिलाउन सकस
सत्तारुढ गठबन्धनले स्थानीय चुनावमा पनि तालमेल गरेर जाने घोषणापछि जिल्ला तहमा पदको भागबण्डा सुरु भएको छ।
Whatsapp
समाज Clock | ललित विष्ट २ मिनेट पाठ
पीडैपीडामा बादी समुदाय
कालिकोट जिल्लाको सदरमुकाममा बस्दै आएका बादी समुदायले अहिले पनि आफूहरुले सम्मानपूर्वक बाच्न नपाएको गुनासो गरेका छन्।
Whatsapp
समाज Clock | ललित विष्ट १ मिनेट पाठ
कर्णाली नदीमा मिनीबस खस्योः दुई जना घाइते, एक बेपत्ता
कालिकोट जिल्लाको पचालझरना गाउँपालिकास्थित कर्णाली नदीमा मिनीबस खस्दा सहचालक बेपत्ता भएका छन्।
Whatsapp
समाज Clock | ललित विष्ट ३ मिनेट पाठ
दुर्गममा आउनै मान्दैनन् कर्मचारी
दुर्गममा जिल्लामा कर्मचारी आउन नमान्ने गरेको पाइएको छ। दुर्गम जिल्लाका सरुवा भएको भएता पनि उनीहरुले आउन नमान्ने गरेका छन्।
Whatsapp
समाज Clock | ललित विष्ट २ मिनेट पाठ
रास्कोट रङ्गशालाको निर्माणकार्य अलपत्र
रास्कोट नगरपालिका निर्माणधीन रास्कोट रङ्गशालाको काम यतिवेला अलपत्र अवश्थामा छ। पञ्चवर्षीय योजनाका रूपमा लिइएको सो रङ्गशाला निर्माण सुरु भएको दुई वर्षमै अलपत्र परेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस