कर्णालीका स्थानीय तहको बजेटमा पूर्वाधार निर्माणले पायो प्राथमिकता
सडक, खानेपानी, शहरी पूर्वाधार, शिक्षा, स्वास्थ्य तथा सेवा प्रवाहलाई केन्द्रमा राखेर नीति तथा कार्यक्रम ल्याइएको छ।
त्रिवेणीमा कालिकोट र बाजुरा दुवैको दाबी
प्रधानमन्त्री हुनुअघि बालेन शाहले चुनावी अभियानका क्रममा सुदूरपश्चिमको धनगढीमा आयोजित सभालाई सम्बोधन गर्ने क्रममा भनेका थिए, ‘मान्छेले देशलाई स्विट्जरल्याण्ड बनाउनुपर्छ भन्छन्। स्विजरल्याण्डको बाउ बडीमालिका यहीं छ किन बनाउनु पर्यो स्विजरल्याण्ड ?’
सूर्यबहादुरको हत्या आरोपमा श्रीमती र छोरा पक्राउ
कालीकोटकोमा बाबुको हत्या गरेको आरोपमा प्रहरीले आमाछोरालाई पक्राउ गरेको छ।
‘जीवनबुटी’ ले जीवन नै जोखिममा
कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार यार्सागुम्बा खोज्ने क्रममा २०७९ सालयता डोल्पामा १८ जनाको मृत्यु भएको छ, ५२ जना बिरामी परेका छन्।
शिक्षा शाखाका कर्मचारीमाथि उपप्रमुख शाहीको गालीगलौज, हातपातको प्रयास
कालीकोटको खाँडाचक्र नगरपालिकाका नगर उपप्रमुख गणेशबहादुर शाही र शिक्षा अधिकृत (छैटौं तह) बलिराज शाहीबीच कार्यकक्षमै तीव्र विवाद भएको छ।
तिलागुफा पूर्ण खोप सुनिश्चित घोषणा
जन्मेदेखि ५ वर्षमुनिका सबै बालबालिकाले १३ वटा खोप पाएपछि तिलागुफा नगरपालिलाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको हो।
कालिकाेटमा बाघको आक्रमणबाट एकजना घाइते
बाघले आक्रमण गर्दा एकजना घाइते भएका छ्न्। सान्नीत्रिवेणी गाउँपालिका-४ का नेत्रराज शाहीलाई आज बिहान ७ बजे बाघकाे आक्रमणमा परी घाइते भएका हुन्।
कालीकोटमा फेला परेको प्रेसर कुकर बम डिस्पोज
पुरानो जिल्ला प्रहरी कार्यालयको जग्गामा कालो प्लास्टिकमा बेरेको अवस्थामा फेला परेको प्रेसर कुकुर बम डिस्पोज गरिएको हो।
Loading...