कर्णाली कोरिडोरका चट्टान फोर्दै सेना
कर्णाली कोरिडोर सडक खण्डका विभिन्न स्थानमा नेपाली सेनाले कडा चट्टान फोडी सडक निर्माण गरिरहेको छ।
पहिरोमा पुरिएर दुई जनाको मृत्यु
कालीकोटको सान्नी त्रिवेणी गाउँपालिका–६, पोरिबनस्थित माथिल्लो काभ्रे खोलामा पानीघट्टमा पिठो पिस्न गएका दुई जनाको पहिरोमा पुरिएर मृत्यु भएको छ।
आमाको दूध प्रतिस्थापन गर्ने वस्तु बिक्रीमा बन्देज
कालीकोटमा आमाको दूधलाई प्रतिस्थापन गर्ने कृत्रिम आहार एवं वस्तुहरूको बिक्री-वितरण रोक्न स्थानीय प्रशासन र स्वास्थ्य कार्यालयले बजार अनुगमन तीव्र पारेका छन्।
दैलेख गाडी दुर्घटना अपडेट: एक मृतक र चार बेपत्ताको पहिचान खुल्यो
दैलेखमा बिहीबार गाडी दुर्घटनामा बेपत्ता भएका चार जनाको पहिचान खुलेको छ ।
दैलेख दुर्घटना : एक जनाको मृत्यु, चार बेपत्ताको पहिचान
कर्णाली राजमार्गअन्तर्गत दैलेख सडकखण्डमा दुर्घटनाग्रस्त भई कर्णाली नदीमा खसेको यात्रुबाहक गाडी भने हालसम्म फेला पर्न सकेको छैन।
अझै भेटिएन कर्णालीमा खसेको गाडी
प्रहरीले गाडी कर्णाली नदीमा डुबेको ठाउँ प्रहरी चौकी पाल्तडाबाट तीन किलोमिटर उत्तरतर्फ र जिल्ला प्रहरी कार्यालय दैलेखबाट ५० किलोमिटर पश्चिमतर्फ पर्ने प्रहरीले जनाएको छ।
कालीकोट पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा
जिल्लाका ९ वटै स्थानीय तहलाई जेठभित्र पूर्णखोप सुनिश्चित तथा दिगोपना घोषणा गरेर आइतबार जिल्लालाई घोषणा गरिएको हो ।
कालीकोटमा स्वास्थ्य बिमा सेवा बन्द, बिरामी मारमा
लामो समयदेखि भुक्तानी नपाउँदा अस्पतालले ठूलो घाटा व्यहोर्नुपरेको भन्दै जेठ २४ गतेदेखि स्वास्थ्य बिमा सेवा बन्द गरेको हो।
बाटो खन्नेक्रममा खसेको ढुंगाले लागेर युवकको मृत्यु
कर्णाली करिडोरअन्तर्गत सान्नित्रिवेणी गाउँपालिका–१ शान्तिघाट–आम्तडा सडकमा माथिबाट डोजरले खसालेको ढुंगा लाग्दा एक जनाको मृत्यु भएको छ ।
Loading...