कर्णाली करिडोरमा चट्टान खसेर गयो पहिरो
कर्णाली करिडोरमा चट्टान खसेर पहिरो गएको छ । नेपाली सेनाले निर्माण गरिरहेको कालीकोटको पलाँता घाटापारी चिरापरेर बसेको ठाउँ भन्दा अल्ली अगाडि आइतबार नेपाली सेनाको निर्माण कार्यदलले ब्लाष्टिङ गरेपछि पहिरो गएको हो ।
तोडफोडपछि पलाँता अस्पतालको सेवा बन्द, काममा नफर्कने डाक्टरको अडान
सेवा बन्द भएसँगै अस्पतालमा मेडिकल अफिसर डा. अली हैदर राईन काममा नफर्कने भएका छन् ।
निर्माण सम्पन्न नहुँदै उप्कियो सडकको कालोपत्र
निर्माणको ठेक्का पाएको भौरव मष्टो निर्माण सेवा दैलेखले गरेको उक्त कालोपत्र सम्पन्न नहुँदै उक्किन थालेको हो।
‘भू-स्वर्ग’ त्रिवेणी पाटन
धर्तीको स्वर्ग अर्थात् भू-स्वर्ग । कर्णालीमा लुकेको प्रकृतिको सुन्दर रचना । मानव जातिका लागि अमूल्य उपहार ।
डाक्टर, नर्स कुटिएको पलाँता अस्पतालमा फेरि तोडफोड
बमले यसै अस्पतालका कार्यरत अहेब विष्णु रोकाया र सुरक्षा गार्ड दर्न डनलाई कुटपिट गरेका हुन्। बमले अस्पतालमा तोडफोड गरेका छन्।
‘भू-स्वर्ग’ त्रिवेणी पाटन
धार्मिक मान्यता अनुसार यही त्रिवेणी पाटनमा टेकेर मात्र बडीमालिका दर्शन गर्न जानुपर्छ। यही मान्यता अनुसारै त्रिवेणीमा नुहाएर बडीमालिकामा गई माईको पूजा गर्ने प्रचलन रहिआएको हो।
कर्णाली राजमार्गको चौखोलामा पहिरो खस्दा सडक अवरुद्ध
बुधबार बिहान सडकमाथिबाट ठूलो चट्टान र माटोसहित पहिरो खसेपछि सडक अवरुद्ध भएको हो।
कालोपत्र ‘युग’ मा कर्णाली करिडोर
बहुचर्चित कर्णाली करिडोर खुलालु–हिल्सा सडकका लागि ६ अर्ब ११ करोड १७ लाख बजेट सुनिश्चित भएको छ।
रास्कोट सडक कालोपत्र पाँच वर्षदेखि अधुरो
ठेक्का सम्झौता भएको पाँच वर्ष बितिसक्दा पनि निर्माण सम्पन्न नभई सडक अलपत्र अवस्थामा छाडिएको छ। दुई पटक शिलान्यास भएको सडक निर्माण कम्पनीले अधुरै अवस्थामा छाडेको स्थानीयको गुनासो छ।
Loading...