देवेन्द्र बस्नेत देवेन्द्र बस्नेत
राजनीति Clock | देवेन्द्र बस्नेत ६ मिनेट पाठ
कानुन संशोधन गरी जनप्रतिनिधिलाई तलब
सर्वोच्चले गरेको फैसलाबमोजिम प्रदेश सरकारले जनप्रतिनिधिलाई दिँदै आएको मासिक तलब वा मासिक पारिश्रमिक नभनी सेवासुविधा मात्र भनेर उल्लेख गर्ने गरी सरकार ऐन संशोधनको तयारीमा रहेको जनाइएको छ।
Whatsapp
राजनीति Clock | देवेन्द्र बस्नेत १० मिनेट पाठ
अन्तरघात ‘कांग्रेसको भ्रम’
जितको ह्याट्रिक पूरा गरेको दाङ कांग्रेस पछिल्लो समय तटस्थ मतदाता आकर्षित गर्न नसक्दा नेकपालाई विरासत जिम्मा लगाउन बाध्य भयो।
Whatsapp
समाज Clock | देवेन्द्र बस्नेत ४ मिनेट पाठ
जहिल्यै उत्खनन विवाद
विगतमा विवादित बन्दै आएको नदी पैदावर उत्खननको काम यसपाला पनि सुरुमै विवादित बनेको छ। आफूहरूको प्रमुख आर्थिक स्रोतका रूपमा रहेका नदी तथा खोलाहरूलाई स्थानीय सरकारहरूले आफूखुसी प्रयोग गर्न थालेकाले विगतदेखि नै यस्तो समस्या देखिएको हो।
Whatsapp
समाज Clock | देवेन्द्र बस्नेत ९ मिनेट पाठ
बगरको जग्गा किनबेच
खोला उकास ऐलानी जग्गामा आफ्नो उपभोग रहेको प्रमाण देखाउन गाउँलेहरूले धमाधम पक्की घर बनाइरहेका छन्। केहीले मौखिक किनबेचसमेत गरिरहेका छन्।
Whatsapp
राजनीति Clock | देवेन्द्र बस्नेत ७ मिनेट पाठ
दाङकाे चुनावी रणनीतिमा ‘स्थायी राजधानी’
प्रतिनिधि तथा प्रदेशसभा निर्वाचन २०७४ का बेला सबै दलको एक मात्रै बलियो अजेन्डा स्थापित भयो ‘प्रदेश ५ को राजधानी दाङ।’ हरेक दृष्टिकोणले दाङ राजधानीका लागि उपयुक्त रहेको भन्दै राजधानीका लागि आफूलाई बढी शक्तिशाली देखाउने होड त्यो बेला दलहरूबीच चल्यो।
Whatsapp
समाज Clock | देवेन्द्र बस्नेत ६ मिनेट पाठ
सीमामा सुरक्षा : पारि बाक्लै, वारि न्यून
भारतसँग दाङको ८३ किलोमिटर सीमा जोडिएको छ। पारि भारतीय भूभागमा पाँचपाँच किलोमिटरको दूरीमा भारतीय सीमा सुरक्षा बल एसएसबीले पहरा दिइरहेको छ। वारि नेपाली भूभागको सुरक्षार्थ खटिएको सशस्त्र प्रहरीको उपस्थिति भने दुई स्थानमा मात्रै छ।
Whatsapp
राजनीति Clock | देवेन्द्र बस्नेत १० मिनेट पाठ
नेकपा र कांग्रेसबीच प्रतिस्पर्धा
प्रदेशसभा निर्वाचन २०७४ मा प्राप्त विजयी मतलाई नेकपाले यो उपनिर्वाचनमा पनि सुरक्षित पार्न चाहन्छ। कांग्रेसको आन्तरिक व्यवस्थापनको पाटो नै चुनाव जित्ने या हार्ने भन्नेमा निर्णायक बन्ने विश्लेषण कांग्रेसीजनले गरिरहेका छन्।
Whatsapp
अर्थ Clock | देवेन्द्र बस्नेत ५ मिनेट पाठ
५६ जनाको जम्बो टोली अपचलनमा संलग्न
नारायणपुरस्थित देवः विकास बैंकको १८ करोड रकम हिहिनामिना प्रकरणमा बैंक सञ्चालक तथा सिइओकै मुख्य हात रहेको खुलेको छ।
Whatsapp
कला/साहित्य Clock | देवेन्द्र बस्नेत ९ मिनेट पाठ
सुनसान थारु संग्राहलय
थारुबाहुल क्षेत्र दाङमा यो समुदायको मौलिक संस्कृति संरक्षणका लागि प्रयास थालनी भएको लामो समय वितिसकेको छ। मुलतः आँफूहरुलाई बधुँवा किसानका रुपमा चिनाउँदै आएको थारु समुदायको पुरानो मौलिक पहिचानसंग जोडिएका बस्तुहरुको संरक्षणका लागि संग्राहलयको अवधारणा सुरु गरिएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस