बाढीले दाङको यातायात अवरुद्ध
सोमबार बेलुकादेखि परेको अविरल बर्षासँगै खोलामा आएको बाढीले दाङको जनजीवन प्रभावित बनेको छ। यहाँका खोलाहरुमा आएको बाढीले यातायात सेवा अबरुद्ध छ। ग्वार खोलामा आएको बाढीका कारण घोराही तुलसीपुर सडक खण्ड अबरुद्ध बनेको छ। विहानैदेखि यात्रुहरु खोला किनारमै अलपत्र परेका छन्।
एकलाख ५७ हजार सहित इन्जिनियर पक्राउ
ख्तियारको टोलीले दाङमा एक इन्जिनियरलाई घुस लिँला लिँदै गरेको छ। लमहीस्थित जलउत्पन्न नियन्त्रण कार्यालयका इन्जिनियर रामदुलारी यादवलाई अख्तियारको कोहलपुरस्थित कार्यालयबाट खटिएको टोलीले एकलाख ५७ हजार रुपैयाँ घुससहित पक्राउ गरेको हो। उनलाई टोलीले उनको कोठाबाटै घुससहित सहित नियन्त्रणमा लिएको हो।
Loading...