जुरेन प्रदेश ५ काे राजधानी र नाम
‘विशेष समितिले दिएको प्रतिवेदनको कुनै अर्थ छैन, समिति त केवल प्रक्रिया पूरा गर्नका लागि बनाइएको थियो।’
स्थानीय तहलाई पुराना कानुन र उपल्लो तहको अड्को
शिक्षासम्बन्धी काम गर्दा स्थानीय सरकारले झमेला खेप्नुपरेका उदाहरण थुप्र्रै छन्। स्थानीय सरकार सञ्चालन ऐनअनुसार शिक्षा क्षेत्रमा जिम्मेवारी बहन गर्न खोज्दा कतिपय स्थानीय तहले मुद्दा खेप्नुपरेको छ भने कतिपयले झमेला खेप्नुपर्ने डरले शिक्षासम्बन्धी कार्यविधि बनाएकै छैनन्।
छापामार कमान्डरको कृषिक्रान्ति
स्वास्थ्य र पर्यटन गरी दुई कार्यकाल मन्त्री बनेका लोकेन्द्र विष्ट राजनीतिबाट विमुख बनी ‘ड्रागन खेतीमा लागेका छन्। ४० वर्ष लामो राजनीतिक जीवनलाई बिट मारेर किन कृषि उद्यममा लाग्नुभएको ? भन्ने प्रश्नको उनले जवाफ दिए, ‘फोहोरी खेल राजनीतिसँगै म सती जान सकिनँ।’
एमसिसी पास हुन्छ, दायाँ–बायाँ हुन्न : देउवा
नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवाले अमेरिकी अनुदान सहयोग (एमसिसी) परियोजना जसरी पनि संसदबाट पारित हुने बताएका छन्। उनले एमसिसी पारित हुनेमा दायाँ–बायाँ केही नहुनेसमेत दाबी गरे।
‘जनसत्ता’का लिखतलाई धमाधम मान्यता
जनसत्ताका लिखत नमान्नेहरुलाई ‘ठग’ को सूचीमा राखेर स्थानीय सरकारबाट प्रदान गरिने सेवासुविधा रोक्ने निर्णय केही स्थानीय तहले गरेका थिए।
सडकको बास छुटाएर आश्रय
केही दिनअघि जिल्लाका मुख्य बजार क्षेत्रमा मानसिक सन्तुलन गुमेका नागरिकलाई खोज्दै एउटा समूह खटियो। त्यस्ता नागरिकको खोज अभियान देखेर सर्वसाधारण पनि अचम्मित भए।
अवहेलनामा प्रहरीविरुद्ध मुद्दा
अदालत परिसभित्रै प्रवेश गरी नेपाल कम्युनिस्ट पार्टी (नेत्रविक्रम चन्द ‘विप्लव’) का चार नेतालाई पक्राउ गरेको दाङ प्रहरीविरुद्ध जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ।
विप्लवका नेता अदालतभित्रबाटै पक्राउ
धरौटी बुझाएर रिहा भएका सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका ४ नेतालाई प्रहरीले अदालत परिसरभित्रै धरपकड गरी नियन्त्रणमा लिएको छ।
बयान फेर्दा कानुनको कठघरामा
मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ४४ को उपदफा २ ले बलात्कार मुद्दामा पीडितले अदालतसमक्ष बयान फेरेको ठहरिए पीडित भनिएकामाथि नै सजायको व्यवस्था गरेको छ।
Loading...