अमर खड्का अमर खड्का
समाज Clock | अमर खड्का २ मिनेट पाठ
कप्तानगञ्ज घटनामा संलग्न भएको आरोपमा केही व्यक्ति पक्राउ
सुनसरीको देवानगञ्ज वडा नं. ३ को कप्तानगञ्जमा भएको घटनामा संलग्न भएको आरोपमा केही व्यक्तिहरू पक्राउ परेका छन्।
Whatsapp
समाज Clock | अमर खड्का २ मिनेट पाठ
कप्तानगन्ज प्रदर्शन: माग पूरा गर्न दबाब
सुनसरीको देवानगन्ज– ३ को कप्तानगन्जमा तीनजनाको मृत्यु भइसकेको घटनामा सरकारले सहमति गरेका माग पूरा नगरेसम्म निरन्तर आन्दोलन जारी राख्ने पीडितले घोषणा गरेका छन्।
Whatsapp
समाज Clock | अमर खड्का ५ मिनेट पाठ
कोसी बाढीपीडित: १८ वर्ष बित्दा पनि मिलेन क्षतिपूर्ति
सप्तकोसी नदीको कटान र बाढीबाट पीडित धर्मेन्द्रकुमार कर्णले १८ वर्ष बित्दा पनि क्षतिपूर्ति पाएका छैनन्।
Whatsapp
राजनीति Clock | अमर खड्का १ मिनेट पाठ
कप्तानगञ्ज घटना: दोषीलाई कारबाही र मृतकलाई शहीद घोषणाको माग गर्दै कांग्रेसद्वारा आन्दोलनको चेतावनी
कांग्रेसले बुधबार जिल्ला पार्टी कार्यालय इनरुवामा पत्रकार सम्मेलन गरि घटना भएको दस दिन वित्दा पनि दोषी कोही पक्राउ नपरेको जनाउँदै कांग्रेसले आन्दोलन चर्काउने जनाएको हो ।
Whatsapp
समाज Clock | अमर खड्का १ मिनेट पाठ
देवानगञ्ज घटनामा घाइते भएका थप एकको मृत्यु
एक साताअघि सुनसरीको देवानगञ्ज वडा नं. ३ को कप्तानगञ्जमा भएको घटनामा गोली लागेर घाइते भएका थप एक जनाको मृत्यु भएको छ।
Whatsapp
कला/साहित्य Clock | अमर खड्का २ मिनेट पाठ
माया जालैमा सार्वजनिक
नयाँ पूर्वेली दोहोरी गीत माया जालैमाको म्युजिक भिडियो सार्वजनिक गरिएको छ ।
Whatsapp
समाज Clock | अमर खड्का १ मिनेट पाठ
सुनसरीका चारवटा गाउँपालिकामा फेरि थपियो निषेधाज्ञा
सुनसरीले चारवटा गाउँपालिका क्षेत्रमा आज साँझ ७ बजेदेखि फेरि निषेधाज्ञा जारी गरेको छ ।
Whatsapp
समाज Clock | अमर खड्का १ मिनेट पाठ
सद्भावको सन्देश दिँदै इटहरीमा दोस्रो पटक र्‍याली
सामाजिक एकता, धार्मिक सहिष्णुता, आपसी सम्मान र सहअस्तित्वको सन्देश प्रवाह गर्ने उद्देश्यले इटहरीमा आइतबार सद्भाव र्‍याली निकालिएको छ।
Whatsapp
समाज Clock | अमर खड्का १ मिनेट पाठ
सुनसरीका चार गाउँपालिकामा साँझ ७ बजेसम्म निषेधाज्ञा
जिल्ला प्रशासन कार्यालय सुनसरीले चारवटा गाउँपालिका क्षेत्रमा आज साँझ ७ बजेसम्म निषेधाज्ञा जारी गरेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस