भीम चापागाईं
राप्रपा इलामका नेतासहित १५ जना पक्राउ
जिल्ला निर्वाचन कार्यालयका ल्यापटप, एउटा गाडी, दुई मोटरसाइकल, भवनका झ्याल-ढोका, मतपेटिका, फर्निचर, फोटोकपी, कम्प्युटरलगायतमा तोडफोड गरी क्षति भएको थियो।
ट्रक र स्कूटर ठोकिएर इलाममा दुर्घटना, दुई जनाको मृत्यु
इलाम नगरपालिका-९ गोलबस्ती बस्ने २६ वर्षीय डेबिट थापामगर र माईजोगमाई गाउँपालिका-१ नयाँबजार घर भई इलाम ७ चोकबजार बस्ने १८ वर्षीय छेवाङ शेर्पाको मृत्यु भएको प्रहरीले जननाएको छ छ ।
चुनावी चर्चा: पुरानाप्रति निराशा, नयाँप्रति पनि छैन भरोसा
गत भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनपछि इलामको पनि समग्र राजनीतिक वातावरण भिन्न बनेको छ।
असोजको बाढी–पहिरोले इलाममा १२ अर्बको क्षति
तथ्यांकअनुसार ११ अर्ब ८१ करोड ७९ लाख ८५ हजार रुपैयाँको क्षति विवरण आएको जनाएको छ ।
फेरि भासियो मेची राजमार्ग, सवारी सञ्चालन असहज
इलाम नगरपालिका ९, राजदुवालीको मेची राजमार्ग खण्डमा अस्ति झरेको पहिरो दबिएका कारण सवारी चलाउन सकस भइरहेको छ ।
ठूलो विपद्पछि इलाममा फेरि सावधानीको सूचना
अहिले पनि यो क्षेत्रमा धाँजा फाटेर सडक भासिँदैछ । सवारीका साधन चलाउन जोखिम भइरहेको छ ।
राजदुवालीको विकल्प खुल्दा इलामवासीलाई राहत
इलाम, पाँचथर र ताप्लेजुङलाई झापासँग जोड्ने मुख्य मेची राजमार्गको अवरुद्ध राजदुवाली खण्डको विकल्प खुलेको हो।
इलाममा इन्धन र खाना पकाउने ग्यास अभाव सुरु
विपद् संकटग्रस्त जिल्ला इलाम ११ दिनयता यातायातको सहज पहुँचमा जोडिन सकेको छैन।
मेची राजमार्ग नखुल्दा दसैंका यात्रुलाई समस्या, सामग्री ढुवानी ठप्प
पोहोर असोजमा पहिरो झरेको ठाउँमा यसपालि थपिएकाले बाटो निकाल्न मुस्किल भएको डिभिजनले जनाएको छ।
Loading...