भीम चापागाईं
इलामलाई २ अर्ब १९ करोड सुनिश्चित, जारी आन्दोलन स्थगित
सङ्घीय सरकारको अर्थ मन्त्रालयले ‘विपद् सङ्कटग्रस्त जिल्ला’ इलामका लागि २ अर्ब १९ करोड रुपैयाँको स्रोत सुनिश्चित (सहमति) गरेको छ।
निर्वाचनको बाहनामा पुनर्निर्माणको काम नगरेपछि निर्वाचन कार्यालयमा तालाबन्दी गर्ने घोषणा
स्थानीयले जिल्ला निर्वाचन कार्यालयमा तालाबन्दी गर्नेसहित आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् ।
राजमार्ग बन्द गर्न सडकमा उत्रिए इलामका जनप्रतिनिधि
मेची राजमार्ग बन्दमा इलाम नगरपालिकाकी उपप्रमुख विष्णु लिम्बू दाहाल, इलाम ७ का वडाध्यक्ष नरेश श्रेष्ठ, ८ का वडाध्यक्ष दलमान तामाङसमेत सहभागी भए ।
इलाम–सन्दकपुर रेडपान्डा म्याराथन : पुरुषतर्फ विशाल र महिलातर्फ निर्मला राई पहिलो
५ घन्टा ४० मिनेट ३६ सेकेन्डमा दुरी पार गर्दै उनले पहिलो स्थान ओगटेकी हुन्। विजेता बनेसँगै निर्मलाले नगद डेढ लाख रुपैयाँ पुुरस्कार पाइन् ।
इलाम-सन्दकपुर रेडपान्डा म्याराथनमा गजेन्द्र पहिलो
प्रतियोगितामा सहभागी इलाम, पाँचथर र ताप्लेजुङका खेलाडीलाई भने स्थानीय धावकका रूपमा छुट्टै पनि मूल्यांकन गरी पहिलो, दोस्रो र तेस्रो हुनेलाई पुरस्कृत गरिने छ।
‘विपद् संकटग्रस्त इलाम’ घोषणा कागजमै सीमित
विपद् घटनामा जिल्लामा करिब १२ अर्बको पुनर्निर्माण आवश्यक रहेको जिल्लास्थित सरकारी कार्यालयहरूको तथ्यांक छ ।
इलाम-सन्दकपुर रेडपान्डा म्याराथन पुस १ मा हुने
म्याराथनमा करिब सय धावक सहभागी हुने अनुमान आयोजकले गरेको छ।
घरसँगै जलेर चिया श्रमिक महिलाको मृत्यु, पतिको उपचार हुँदै
इलाम नगरपालिका ६ मा घरसँगै जलेर चिया श्रमिक महिलाको मृत्यु भएको छ ।
इलाममा तेस्रो अन्तर्राष्ट्रिय आमन्त्रित महिला गोल्डकपको तयारी धमाधम
गत जेठदेखि नै दुबो रोपेर प्रतियोगिताका लागि मैदान नरम बनाउने काम भइरहेको आयोजक ओएसिस फुटबल क्लबले जनाएको छ ।
Loading...