भीम चापागाईं
चिया उद्योग बन्दको घोषणाले किसान त्रसित
चियामा वर्षभरको मेहनतपछि हरियोपत्ती टिपाइको मुख्य सिजनमै उद्योग बन्द हुने घोषणा गरिएपछि किसान चिन्तित भएका हुन् ।
भारतले तयारी चिया अवरोध गरेपछि उद्योग बन्दको घोषणा
वर्षमा चार अर्ब रुपैयाँभन्दा बढी विदेशी मुद्रा आर्जन गरिरहेको नेपाली चियाको बजार अनिश्चित भएको छ।
इलाममा केचना-कञ्चनजंघा ‘रेस्पोन्सिभल टुरिज्म मिट’ हुँदै
साविक मेची क्षेत्र तथा नेपाल-भारत सीमा क्षेत्र (क्रस बोर्डर) को पर्यटन प्रवर्धन गर्ने उद्देश्यले इलाममा जेठ २३ र २४ गते ‘केचना-कञ्चनजंघा रेस्पोन्सिभल टुरिज्म मिट’ आयोजना गरिँदैछ।
माङसेबुङमा लिम्बू भाषा ‘सरकारी कामकाजी भाषा’ घोषित
कोशी प्रदेश प्रमुख पर्शुराम खापुङको उपस्थितिमा गाउँपालिका अध्यक्ष हेमन्त राईले लिम्बू भाषालाई सरकारी कामकाजी भाषा घोषणा गरेका हुन् ।
कृष्णबहादुरको सपना : पानी नचुहिने घर, श्रमदानमा जुट्दै गाउँले
काठमाडौंको सुकुम्बासी बस्तीमा चलेको डोजरले देशभरको ध्यान खिचिरहेका बेला इलाम नगरपालिका-५, बरबोटेस्थित भोर्लेनीका गाउँलेले भने एक विपन्नको घर ठड्याइदिन श्रमदान गरिरहेका छन्।
इलाम साहित्य महोत्सवः पर्यटनदेखि पत्रकारितासम्मको बहस
सदरमुकाममा पाँचौं संस्करणको इलाम साहित्य महोत्सव चलिरहेको छ । शुक्रबार सुरु महोत्सवमा साहित्य, कला, पर्यटन, शिक्षालगायत विषयमा बहस तथा कविता गीत–गजल प्रस्तुत गरिएका छन् ।
मछिन्द्रलाई इलाम गोल्डकपको उपाधि
पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको थियो। दोस्रो हाफको दोस्रो मिनेटमा मछिन्द्रका सौरभ सुब्बाले गोल गर्दै सुरुआती अग्रता दिलाए। सौरभले गोल गरेको ३ मिनेटमै मछिन्द्रका मिलन चाम्लिङले टिमका लागि दोस्रो गोल गरे। धेरै अवसर सदुपयोग गर्न नसक्दा एनआरटीले उपविजेता हुँदै नगद ५ लाखमा चित्त बुझायो।
इलाम गोल्डकप: उपाधि होडमा एनआरटी र मछिन्द्र
तेस्रो संस्करणको इलाम गोल्डकपको उपाधि होडमा डिफेन्डिङ च्याम्पियन न्युरोड टिम (एनआरटी) र मछिन्द्र फुटबल क्लब पुगेका छन् । पूर्वलिग विजेता तथा ए–डिभिजन क्लब मच्छिन्द्र तथा साविक विजेता एनआरटीबीच वैशाख १२ मा फाइनल भिडन्त हुने भएको हो ।
इलाम गोल्डकप : मछिन्द्र फाइनल प्रवेश
ठूलो टुँडिखेलमा भएको पहिलो सेमिफाइनलमा मछिन्द्रले ५–२ को फराकिलो गोलान्तरले पथरीलाई पाखा लगायो।
Loading...