भीम चापागाईं भीम चापागाईं
खेल Clock | भीम चापागाईं १ मिनेट पाठ
इलाम गोल्डकप : पहिलो सेमीफाइनलमा मछिन्द्र र पथरी भिड्दै
इलामको ठूलो टुँडिखेलमा मछिन्द्र फुटबल क्लब र मोरङको पथरी ११ फुटबल क्लबबीच दिउँसो साढे २ बजे प्रतिस्पर्धा हुनेछ।
Whatsapp
खेल Clock | भीम चापागाईं १ मिनेट पाठ
इलाम गोल्डकप : पाहुना टोली एन–पेनाङलाई हराउँदै मच्छिन्द्र सेमिफाइनलमा
सोमबारको तेस्रो क्वार्टरफाइनलमा राष्ट्रिय टोलीका खेलाडीले भरिएको मच्छिन्द्र क्लबसँग टाइब्रेकरमा पराजित भएसँगै एन–पेनाङ बाहिरिएको हो। जितसँगै मच्छिन्द्र भने सेमिफाइनलमा प्रवेश गरेको छ।
Whatsapp
खेल Clock | भीम चापागाईं १ मिनेट पाठ
इलाम गोल्डकपको दोस्रो दिन: रोलिङ धुलाबारीले फिदिमलाई हरायो
इलाम गोल्डकपको दोस्रो दिनको खेलमा रोलिङ क्लब धुलाबारी झापाले फिदिम स्पोर्टिङलाई ३–० गोलअन्तरले पराजित गरेको छ । जितसँगै रोलिङ क्लब सेमिफाइनलमा प्रवेश गरेको छ ।
Whatsapp
खेल Clock | भीम चापागाईं ३ मिनेट पाठ
इलाम गोल्डकप : चार हजार घना बाँसको प्यारापिट
तेस्रो इलाम गोल्डकपमा डिफेन्डिङ च्याम्पियन न्युरोड टिम (एनआरटी), मच्छिन्द्र फुटबल क्लब, हेटौँडाको चित्लाङ फुटबल क्लब, झापा धुलाबारीको रोलिङ क्लब, पाँचथरको फिदिम स्पोर्टिङ क्लब, आयोजक रेडहर्स तथा मलेसियाको एन पेनाङ फुटबल क्लब र भारत सिक्किमको जोर्जियन फुटबल क्लब सहभागी हुँदैछन्।
Whatsapp
खेल Clock | भीम चापागाईं १ मिनेट पाठ
तेस्रो इलाम गोल्डकप वैशाख ५ देखि
प्रतियोगिता विजेताले नगद १० लाख र उपविजेताले नगद ५ लाख पाउनेछन् । विभिन्न विधागत पुरस्कार वितरण गरिने आयोजकको भनाइ छ ।
Whatsapp
धर्म/संस्कृति Clock | भीम चापागाईं १ मिनेट पाठ
इलामको पाथीभरा मन्दिरमा भक्तजनले चढाए १३ तोला सुन, ६ सय ९ तोला चाँदी
इलामको रोङ गाउँपालिका–३ स्थित पाथीभरा मन्दिरमा भक्तजनले चढाएको सुन र चाँदी सङ्कलन गरी तौल गरिएको छ। प्रशोधन गर्नुअघि १३.४५ तोला सुन र ६०९.५७ तोला चाँदी सङ्कलन गरिएको हो।
Whatsapp
निर्वाचन विशेष Clock | भीम चापागाईं २ मिनेट पाठ
इलाम-१ मा २६ वर्षपछि कांग्रेसको जित: निश्कल राईमार्फत कांग्रेसको पुनरागमन
कांग्रेसलाई नै सबैभन्दा ठूलो क्षति गरेर बनेको राष्ट्रिय स्वतन्त्र पार्टीको देशभर जितको लहर चलिरहेका बेला यो क्षेत्र भने कांग्रेसले २६ वर्षपछि आफ्नो पक्षमा फर्काउन सफल भएको हो ।
Whatsapp
राजनीति Clock | भीम चापागाईं ४ मिनेट पाठ
एमालेले जोगायो ३ दशकदेखिको ‘लालकिल्ला’
देशभर राष्ट्रिय स्वतन्त्र पार्टीले पुराना दलहरूलाई चुनावी प्रतिस्पर्धाबाट ‘बढारिहेका’ बेला इलाम क्षेत्र-२ मा भने नेकपा (एमाले) आफ्नो ३ दशकयताको विरासत जोगाउन सफल भएको छ।
Whatsapp
निर्वाचन विशेष Clock | भीम चापागाईं १ मिनेट पाठ
इलाम–२ मा मतगणना सुरु, क्षेत्र नम्बर एकको पनि सुरु हुँदै
क्षेत्र नम्बर २ को मतगणना इलाम सदरमुकामस्थित गौतमबुद्ध सभागृहमा भइरहेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस