अर्जुन ओली
सभापतिको कार्यशैलीबाट पार्टी ठिक ढंगले चलेन: पौडेल
नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सभापति शेरबहादुर देउवा समग्र कार्यकर्ताको नेता बन्न अझै नसकेको आरोप लगाएका छन्। कैलाश मानसरोवर तिर्थयात्रामा जाने क्रममा नेपालगन्ज आइपुगेका पौडेलले सोमबार कार्यकर्तालाई सम्वोधन गर्दै भने, ‘निर्वाचित भएपछि मैले देउवा जिलाई समग्र कार्यकर्ताको नेता बन्न सक्नुहोला भनेर शुभकामना दिएको थिए, तर उहाँले ठिक उल्टो काम गर्नुभयो।’
मापदण्ड विपरित ८ वटा स्थानीय तह प्रस्ताव
थानीय निकाय पुन संरचना आयोगले तोकेको मापदण्ड विपरित बाँकेमा ८ वटा स्थानीय तह बनाउन अन्तिम प्रस्ताव गरिएको छ। अयाोगको मापदण्ड अनुसार जिल्लामा ६ वटा स्थानीय तह बनाउनु पर्नेहुन्छ।
प्रधानमन्त्रीको भारत भ्रमणको औचित्य छैन : थापा
राप्रपा नेपालका अध्यक्ष कमल थापाले प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणको औचित्य र आवश्यकता नरहेको टिप्पणी गरेका छन्।
मानव बेचबिखन विरुद्ध दसगजा क्षेत्रमा मानव साङलो (फाेटाेफिचर)
नव बेचविखन बिरुद्धको राष्ट्रिय दिवसका अवसरमा नेपालगन्जको जमुनाहा नाकास्थित नेपाल–भारत दसगजा क्षेत्रमा मानव साङलो निकालिएको छ। मानव साङलोमा नेपाल र भारतका प्रशासक, सुरक्षा अधिकारी, सामाजिक संस्थाका प्रतिनिधि, बिद्यार्थी, शिक्षक लगायतको उल्लेख्य सहभागिता थियो।
पूर्व राजा वीरेन्द्रको शालिक स्पाथना गर्दा नेपालगंजमा तनाव
जनआन्दोलन ०६२/६३ मा हटाइएको पूर्व राजा वीरेन्द्रको शालिक अचानक राष्ट्रवादी युवा शक्तिले बिहीबार नेपालगंजको धम्बोजी चोकमा स्थापना गरेपछि तनाव भएको छ। राष्ट्रवादी युवा शक्ति नामक संस्थाले बिहीबार एक दशकपछि पूर्व राजाको शालिक अनावरण गरेपछि धम्बोजी चोकमा तनाव भएको छ।
‘संविधानले महिलालाई अधिकार दियो, व्यवहारमा देखिएन’
संविधानले अधिकार सुनिश्चित गरेपनि व्यवहारमा महिलाको समानुपातिक सहभागिता हुन नसकेको सरोकारवालाले गुनासो गरेका छन्। राज्यको नीति, निर्र्माण तहमा नेतृत्वदायी भूमिका निभाउने राजनीति दलभित्रै महिला सहभागिता नगराइएको उनीहरुको भनाइ छ।
राप्तीको चौफेरी गाउँमा फसेका १ सय ४ जनाको उद्धार
राप्ती नदीको बाढीमा अलपत्र परेका बाँके, होलिया–४ चौफेरी गाउँका थप १ सय ४ जनाको बुधबार उद्धार गरिएको छ। जिल्ला दैवी प्रकोप उद्धार समिति बाँकेको पहलमा नेपाली सेनाको हेलिकप्टरबाट उनीहरुको उद्धार गरिएको हो। हेलिकप्टरबाट दिउँसो उद्धार गरी सुरक्षित स्थान खडैचामा लाइएको बाँकेका प्रमुख जिल्ला अधिकारी रबिलाल पन्थले जानकारी दिए।
राप्तीको सतह बढ्यो, आधा दर्जन गाविस उच्च जोखिममा
अबिरल वर्षाका कारण राप्ती नदीमा पानीको सतह अत्यधिक रुपले बढ्दा बाँकेका आधा दर्जन गाविस डुबानको उच्च जोखिममा रहेका छन्। भारतले अन्र्तराष्ट्रिय नियम विपरित निर्माण गरेको लक्ष्मणपुर बाँध र कलकलवा तटबन्धले प्राकृतिक निकास थुन्दा राप्ती नदी आसपासका होलिया, फत्तेपुर, गंगापुर, मटेहिया, कम्दी, वेतहनी, बनकट्टीलगायत गाविस डुबानकाे जाेखिममा परेका छन्।
ठूलो परिमाणको सुनचाँदीसहित एक पक्राउ
ठूलो परिमाणको सुनचाँदीसहित एक व्यक्ति कोहलपुरबाट पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय कोहलपुरले करिव ३ लाख बराबरको सुनचाँदीसहित नेपालगन्ज उप–महानगरपालिका–५ निवासी ५१ वर्षीय रामसेवक बर्मालाई बुधबार बिहान पक्राउ गरेको हो।
Loading...