स्मृति ढुंगाना स्मृति ढुंगाना
अन्य Clock | स्मृति ढुंगाना २ मिनेट पाठ
यसकारण कांग्रेस प्रवेश गरिनन् सरिता लामिछाने
नेपाली कांग्रेस पार्टी प्रवेशको खबरबाट अभिनेत्री सरिता लामिछाने आश्चर्यमा छिन्। बुधबार नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाको निवास बुढानिलकण्डमा कलाकारहरु रामकेशर बोगटी, रिस्ता बस्नेत, पुष्कर लामा र सरिता लामिछानेको नाम आएपछि उनी आश्चर्यमा परेकी हुन्।
Whatsapp
ब्लग Clock | स्मृति ढुंगाना ७ मिनेट पाठ
महिलालाई हेर्ने दृष्टि
श्रीमान्–श्रीमतीको समझदारी, सद्भाव र सम्मानपूर्वक जीवन बाँच्ने परिकल्पना हिंसाबाट तहसनहस भएका छन् । परिवारभित्र एकले अर्कालाई आदर सम्मान गर्न नसक्दा हिंसाले ठूलो रूप धारण गरिरहेको छ ।
Whatsapp
कला/साहित्य Clock | स्मृति ढुंगाना १ मिनेट पाठ
पूर्व प्रधानमन्त्री केपी ओली फिल्म खेल्दै
एमाले अध्यक्ष केपी शर्मा ओली फिल्ममा अभिनय गर्दैछन्। एमाले अध्यक्ष ओलीको जीवनीमा बन्न लागेको ‘रातो सूर्य’मा उनी स्वयः अभिनय गर्दैछन्। निर्देशक दिपेन्द्र दाहालले निर्देशन गर्न लागेको ‘रातो सूर्य’ फिल्ममा मा एमाले अध्यक्ष ओलीको बाल्यकालदेखि हालसम्मको जीवनी देखाइने भएको छ।
Whatsapp
कला/साहित्य Clock | स्मृति ढुंगाना २ मिनेट पाठ
माअाेवादी केन्द्र परित्याग गरी रेखा थापा राप्रपा प्रवेश
अभिनेत्री रेखा थापाले औपचारिक रुपमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) प्रवेश गरेकी छिन्। सोमबार राप्रपाले इन्द्रेणी फुडल्याण्डमा आयोजना गरेको कार्यक्रममा अभिनेत्री थापालाई माला लगाएर राप्रपा अध्यक्ष कमल थापाले पार्टी प्रवेश गराए।
Whatsapp
कला/साहित्य Clock | स्मृति ढुंगाना ७ मिनेट पाठ
किम्फमा महिलासम्बन्धी फिल्मको बर्चश्व
मंसिर - पर्वतीय फिल्महरुलाई केन्द्रित गरेर राजधानीमा आयोजना भइरहेको काठमाडौं अन्तर्राष्ट्रिय पर्वतीय फिल्म महोत्सव (किम्फ) महिला मैत्री फिल्म र फिल्ममेकरले भरीभराउ भइरहेको छ । किम्फअन्तर्गत आइतबार कुमारी सिनेमा हलमा देउकी प्रथामाथि निर्माण भएको 'इन सर्च अफ देवकी'प्रदर्शन गरियो ।
Whatsapp
कला/साहित्य Clock | स्मृति ढुंगाना ४ मिनेट पाठ
एकादेशमा महोत्वसमा ७५ फिल्म प्रदर्शन हुने
विभिन्न विषयमा आधारित लघु चलचित्रहरुको एकादेशमा अन्तर्राष्ट्रिय चलचित्र महोत्सव शुक्रबारदेखि राजधानीमा सुरु हुने भएको छ । सोमबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा महोत्सवको तयारीबारे आयोजकले जानकारी गरायो ।
Whatsapp
कला/साहित्य Clock | स्मृति ढुंगाना १ मिनेट पाठ
मिस अर्थ रिर्साट वेरमा रोशनी दोस्रो
नेपालको प्रतिनिधित्व गरेकी मिस अर्थमा सहभागि भएकी रोशनी खत्रीले मिस अर्थ अन्तर्गत रिर्सोट वेर प्रतियोगितामा दोस्रो स्थान हासिल गरेकी छिन्। इक्वेडर र लेवनानले प्रतियोगितामा पहिलो जितेका छन्।
Whatsapp
कला/साहित्य Clock | स्मृति ढुंगाना ३ मिनेट पाठ
नेपाल प्रहरीको ‘पहुँच’ प्रिमियरमा अभिनेत्री अनुपस्थित
नेपाल प्रहरी र नागरिकबीचको पहिलो रियालिटी गेम शो ‘पहुँच’ शुक्रबारदेखि प्रसारण हुने भएको छ । सर्च फर कमन ग्राउण्डले तयार गरिरहेको १३ भागको ‘पहुँच’ रियालिटी गेम शो शुक्रबार साँझ ७ः३०देखि नेपाल टेलिभिजनमा प्रसारण हुँदैछ ।
Whatsapp
कला/साहित्य Clock | स्मृति ढुंगाना १ मिनेट पाठ
फ्रान्सेली सुपरमोडल नेपालमा
फ्रान्सेली मोडल क्यामिली सर्फ घुमघामको लागि नेपाल आएकी छिन्। गतवर्षकी मिस फ्रान्स समेत घोषित भइसकेकी मोडल सर्फले नेपाल आएको जानकारी इन्टाग्राममार्फत गराएकी छिन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस